aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
२० लाख जरिवाना ठहर भएर फरार रहेका बैंकिङ कसुरका अभियुक्त पक्राउ
आइतबार, २५ असोज २०७७

२० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले ईटहरी उपमहानगरपालिका– ६ पश्चिम स्टेण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई...

एनएबि बैंकले अब विच्याटबाट भुक्तानी सेवा लिने
आइतबार, २५ असोज २०७७

चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्ने बैंकले जनाएको छ । यसबाट देशको विदेशी मुद्राको संचिति...

प्रभु बैंकको श्रीनगर शाखा कार्यालय सञ्चालनमा
आइतबार, २५ असोज २०७७

बैंकको श्रीनगरमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी...

स्वरोजगार लघुवित्त र जनक लघुवित्तको आजदेखि एकिकृत कारोबार
आइतबार, २५ असोज २०७७

एकिकृत कारोबार सुरु भएकै दिन आज भने यस कम्पनीका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ । प्राप्ती पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर...

आरएसडिसी लघुवित्तको लाभांश प्रस्ताव, बोनस सँगै नगद पनि
आइतबार, २५ असोज २०७७

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६७ करोड १५ लाख २२ हजारको आधारमा उक्त लाभांश वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले प्रारित गरेपश्चात मात्र यो...

आजदेखि सिभिल लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्न सकिने
आइतबार, २५ असोज २०७७

यो शेयर खरिद गर्न चाहनेहरुले कात्तिक २ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।...

एनएमबी बैंकबाट किआ अटोमोबाइलका गाडीहरुमा २४ घण्टाभित्रै अटो लोन
आइतबार, २५ असोज २०७७

उक्त साझेदारीको प्रावधान अनुरुप एनएमबि बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा.लिद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्दछ । दुबै संगठनहरूले संयुक्त रूपमा...

पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर छौं : अनिल ज्ञवाली
शनिबार, २४ असोज २०७७

कार्यपत्र प्रस्तुत गर्दै पिई सतिस त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताए । ६ प्रतिशतदेअि ८ प्रतिशतसम्मको जिडीपी ग्रोथले आर्थिक विकासमा जाँदा पनि विकास सुस्त भएको उनको भनाइ छ । ...

पुस मसान्तसम्म अनलाइन भुक्तानी सेवामा शुल्क लिन नपाइने
शुक्रबार, २३ असोज २०७७

नेपाल राष्ट्र बैंकले अनलाइन भुक्तानी सेवामा पुस मसान्तसम्म शुल्क लिन नपाइने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै कोरोना भाइरसको असहज अवस्थालाई मध्यनजर गर्दै पुस मसान्तसम्म अनलाइन भुक्तानीमा कुनै...

बैंकिङ कसुर मुद्दाका फरार रिमाल पक्राउ
विहीबार, २२ असोज २०७७

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महालक्ष्मी नगरपालिका ८ लुभु बस्ने ३५ वर्षीय बिजयन्द्र रिमाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ...

माछापुच्छ्रे बैंकका ग्राहकले होटल अकामा र होटल मुनलाईटमा १५ प्रतिशत छुट पाउने
विहीबार, २२ असोज २०७७

माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँबीच छुट्टै–छुट्टै मितिमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ«े बैंकका ग्राहकहरूले २ वटै तारे...

एनआइसी बैंकमा भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न ९ दिन बाँकी
विहीबार, २२ असोज २०७७

एनआइसी एशिया बैंकले कोरोना भाइरसको महामारीबाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न भन्दै भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने समय ९ दिन बाँकी रहेको जनाएको छ । ...

स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस शेयर सूचीकृत
विहीबार, २२ असोज २०७७

गते सम्पन्न वार्षिक साधारण सभाबाट २४ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । यो बोनस शेयर कर प्रयोजनका लागि पनि कम्पनीले १ दशमलव २७ प्रतिशत नगद लाभांश दिने...

एनआईसी बैंकद्वारा १० लाख दुर्घटना बीमा भुक्तानी
बुधबार, २१ असोज २०७७

बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुरका राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि उनकी श्रीमती सुनिता देवि शमालाई उक्त रकम...

नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारण सभा असोज २८ गते
बुधबार, २१ असोज २०७७

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्प्रेस फाइनान्सबीच एक आपसमा गाभ्ने/गाभिने सम्झौता यसअघि नै भइसकेकाले २८ गतेहुने विषेशसाधारण सभाले उक्त सिटी एक्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ ।...

कुमारी बैंकद्धारा निःशुल्क पीसीआर परीक्षण
बुधबार, २१ असोज २०७७

कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण क्याम्प आयोजना गरेको छ । बैंकले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पीसीआर परीक्षण क्याम्प”...

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्सबीच सम्झौता
बुधबार, २१ असोज २०७७

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौं स्थित मुख्य कार्यालय रहेको लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी...

नेपाल इन्भेस्टमेन्ट बैंकको ८३ औँ शाखा महेन्द्रनगरमा
बुधबार, २१ असोज २०७७

नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले...

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर
बुधबार, २१ असोज २०७७

गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने  सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले...

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता
बुधबार, २१ असोज २०७७

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता बृद्धि हुने बताए ।