एकिकृत कारोबार सुरु हुनेदिन यस वित्तीय संस्थाका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ । प्राप्ती पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ५ ,...
ग्लोबल आइएमई लघुवित्तमा गाभिन लागेको स्पर्श लघुवित्तको शेयर कारोबार असोज २१ गतेदेखि रोक्का भएको छ । अब प्राप्ती प्रकृया सम्पन्न गरेपश्चात स्पर्श लघुवित्तका शेयरधनीहरुले ग्लोबल आइएमई लघुवित्तको नामबाट शेयर कारोबार...
नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल...
बैंक तथा वित्तीय संस्थाहरूले अन्य इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा गरेको संस्थापक शेयर लगानी (क्रस होल्डिङ) बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था कार्यविधिले...
भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही चलाएको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा...
होटलबाट व्यावसायिक करिअर शुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरे । त्यसपछि उनी स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) माप्रवेश गरे । त्यहा“ करिब १४ वर्ष काम...
दशैं नजिकिसकेको छ । अघिल्ला वर्षहरूमा यति बेला राष्ट्र बैंकलाई नयाँ नोट बाड्ने चटारो पथ्र्यो । तर, यस वर्ष कोभिडका कारण नयाँ नोट बाड्ने कि नबाड्ने अर्थात वितरण गरे कसरी...
सर्वसाधारणका लागि छुट्याईएको मध्यबाट ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानीकोषको लागि छ्ट्याएको छ । बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो । यो ऋणपत्र...
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले...
नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । ...
नियमावलीको सम्बन्धित दफामासंशोधन गर्नाका साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव सभाबाट पारित...
माछापुच्छ्रे बैंकले आफ्नो स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै...
कोभिडले थलिएका उद्यमी व्यवसायीले राष्ट्र बैंकबाट धमाधम पुनरकर्जा लिएर आफ्नो उद्यमलाई पुनरजीवित गरिरहेका छन् । चालु आवको यो अवधिसम्ममा राष्ट्र बैंकबाट पुनरकर्जामा मात्रै करिब ३ अर्ब कर्जा प्रवाह भइसकेको छ...
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा...
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । नगर प्रमुख घनश्याम...
कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ । ...
नेपाल बैंकले आज असोज १९ गते सोमबार विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको भिडियो कन्फ्रेन्स मार्फत उक्त १०.३० बजे साधारणसभा बोलाइएको छ । आज बस्ने विशेष साधारण सभाले...
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “First come first service” को आधारमा छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो योजना यही १९ आश्विनदेखि कात्र्तिक २ गतेसम्म, दुई...
केन्द्रीय बैंकको स्वीकृतविना प्रत्यक्ष विदेशी लगानीको रकम (एफडीआई) सीधै बैंक खातामा ल्याउन पाइने व्यवस्थाका लागि गृहकार्य शुरू भएको छ । एफडीआईको रकम सीधै बैंक खातामा ल्याउन दिनुपर्ने लगानीकर्ताको माग पूरा...
नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले अहिले बैकिङ प्रणालीमा चार अर्ब लगानी योग्य पुँजी रहेको बताए । ‘अहिले हामी चार सय अर्ब लगानी गर्न सक्ने अवस्थामा छौं,’ उनले भने ‘दुई...