सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विद्यमान संस्थापकहरुले निवेदन दिन बैंकले अनुरोध गरेको छ । शेयर खरिद गर्न चाहनेहरुले बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा निवेदन पेश गर्नुपर्नेछ । ...
यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन...
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धि तनिकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको...
सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बधबारबाट औपचारिक रुपमा काउन्टर संचालनमा ल्याएको हो । ...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बआफ्नो मोबाइलबाट नै मोबाइल बैंकिङ्गको पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ । बैंकका ग्राहकले अब मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन...
सिद्धार्थ बैंक लिमिटेडले असोज १६ देखि २० गतेसम्म विक्री गरेको ऋणपत्र असोज २६ गते बाँडफाँट गरेको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट...
मेगा बैंक नेपाल लिमिटेडले असोज ११ देखि १८ गतेसम्म लिलामीमा विक्री खुला गरेको हकप्रद शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र असोज २९ गते बिहीवार खोलिने भएको छ । मेगा क्यापिटल मार्केट्सको...
वडादशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौँडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ । सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैँकले सर्वसाधारण र कर्मचारीलाई आवश्यकता अनुसार विभिन्न...
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधवार सम्पन्न विशेष साधारण सभाले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपातमा प्राप्ती गर्ने प्रस्ताव पारित गरेको...
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंकले एक सुचना जारी गर्दै जनाएको...
एनआईसी एशिया बैंकले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकका ग्राहकले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा...
शेयर रितपूर्वक आवेदन दिने २० जना आवेदकलाई बाँडफाँट गरिएको बैंकले जानकारी दिएको छ । यी आवेदकहरुलाई असोज १३ गते प्रारम्भिक बाँडफाँट गरी बैंक अफ काठमाण्डूको सञ्चालक समितिको स्वीकृतिका लागि पठाइएकोमा...
प्राप्ती प्रस्ताव पारित गर्न नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले असोज २८ गते विशेष साधारण सभा आव्हान गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकले रजिष्टर्डको कार्यालय दरबारमार्ग, काठमाडौं र सिटी...
कोरोना भाइरस (कोभिड-१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । ...
बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर...
प्रभु मनि ट्रान्सफरले आफ्ना सन्तुष्ट ग्राहकहरुलाई मध्यनजर गर्दै ‘सुरक्षित मनाऔ महान पर्व, प्रभुको उपहारसँग’ नामक स्किम योजना ल्याएको छ । योजना अन्र्तगत विदेशबाट नेपालमा रकम पठाउने तथा प्राप्त गर्ने दुवै...
नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपण अनुरुप बैंकले डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको...
मोबाइल बैंकिङ्गएप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वाअधिकतम् २ हजार ५००रुपैयाँसम्मक्यास ब्याक प्राप्त गर्न बैंकले जनाएको छ । ...
क्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा उपलब्ध गराउने छ । ...
यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन गरेको मितीले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन बैंकले अनुरोध गरेको छ । उक्त अवधिभित्र कसैको निवेदन प्राप्त नभएमा...