aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
दशैंले निक्षेप र ऋण पुनःसंरचनाले कर्जा बढायो, असोजमै १२२ अर्ब कर्जा प्रवाह र १३८ अर्ब निक्षेप संकलन
मंगलबार, ०४ कार्तिक २०७७

ब्याज र किस्ता पुँजीकरण गर्दा बैंकहरूको नाफामा पनि उल्लेख सुधार हुने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित ऋणीको ब्याज र किस्तालाई पुनः संरचना गरी पुनर्तालिकीकरण गर्ने सुविधा...

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा दाहाल चयन
सोमबार, ०३ कार्तिक २०७७

मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाल निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले वेबिनार मार्फत जानकारी दिए । ...

नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा एक्सटेन्सन काउण्टर सञ्चालनमा
सोमबार, ०३ कार्तिक २०७७

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर शुकुलधोका, भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी वडा न ९  मा  विस्तार गरेको छ। शुकुलधोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका...

एनएमबि बैंकले वैकल्पिक उर्जामा १६ करोड लगानी गर्ने
सोमबार, ०३ कार्तिक २०७७

प्रमुख कार्यकारी अधिकृत सुनील केसीले एनएमबी बैंकले उक्त सहकार्यसँगको विषयमा आफ्नो धारणा अघि सार्दै भने “कोईला तथा जीवावशेष ईन्धनको उपयोग कटौति गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवद्र्घन...

प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा
सोमबार, ०३ कार्तिक २०७७

बैंकको लिवाङमा शाखा कार्यालयको उद्घाटन गर्दै मेयर केसी प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र...

फ्रस्र्ट माइक्रोफाइनान्सको नाफा करिब ११ प्रतिशत वृद्धि
सोमबार, ०३ कार्तिक २०७७

यस वर्ष ११ दशमलव ३६ प्रतिशत बढी रू. ४ करोड ७१ लाख ६८ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले सम्भावित जोखिम शिर्षकमा गत वर्षभन्दा ३२० प्रतिशत बढी रू. ४९ लाख ४०...

नबिल बैंकको कोरोना सञ्देश भिडियो भाइरल हुँदै
सोमबार, ०३ कार्तिक २०७७

बैंकका कर्मचारीहरु ग्राहकहरु सबै संक्रमित भइरहेका छन्। नेपालीहरुको ठूलो चाड दसैँ आजदेखि सुरु भयो। यस्तो अवस्थामा आफ्ना सेवाग्राहीलाई सामाजिक सन्देश दिनुपर्छ भन्ने लागेर नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त टिभिसी...

सिभिल लघुवित्तको लिलामी शेयर भर्ने अवधि सकियो
सोमबार, ०३ कार्तिक २०७७

खरिद कर्ताहरुले संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको हकमा न्यूनतम १ सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्ने व्यवस्था थियो । विक्री प्रबन्धक सेञ्चुरी...

एनएमबि बैंकको ग्राहकहरुलाई स्यामसङ्ग मोबाईलको खरिदमा बिशेष छुट
आइतबार, ०२ कार्तिक २०७७

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महा अफर अन्तर्गत ग्राहकले स्यामसङ्ग मोबाईलको प्रत्येक खरीदमा १०∞ छुट वा रु १,००० सम्म नगद फिर्ता पाउन सक्ने बैंकले जनाएको छ...

बैंकर अनिल शाहलाई पनि कोरोना संक्रमण
आइतबार, ०२ कार्तिक २०७७

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको जानकारी बैंकर शाहले सामाजिक सञ्जालमार्फत दिएका हुन् । ...

साधारण सभा स्थगित भएपनि माछापुच्छ्रे बैंकले लाभांश दिने
आइतबार, ०२ कार्तिक २०७७

बैंकले सुचना कोरोना संक्रमण बृद्धि भैरहेको र दशै नजिक भएकाले सदस्यहरु सहभागी हुन समस्या हुने भन्दै सभा स्थगित गरेको हो । सभाले बैंकको सञ्चालक समितिले असोज १ गते प्रस्ताव ७...

राष्ट्र बैंकले फेरि ४ अर्ब आन्तरिक ऋण उठाउने प्रक्रिया थाल्यो
आइतबार, ०२ कार्तिक २०७७

राष्ट्र बैंकले ३६४ दिने ट्रेजरी विल्समार्फत आन्तरिक ऋण उठाउन लागेको  छ । कात्तिक ४ गते आन्तरिक ऋण उठाइनका लागि सूचना जारी गरेको छ । राष्ट्र बैंक मार्फत यो दोस्रो पटक...

तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का
आइतबार, ०२ कार्तिक २०७७

तिनाउ मिसन डेभलपमेण्टको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९६ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनीले कात्तिक १ गते प्राप्ती सम्झौता गरेका हुन । ...

सिटिजन्स बैंकले तिनाउ डेभलपमेन्ट बैंक प्राप्ति गर्ने
शनिबार, ०१ कार्तिक २०७७

हाल तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने सिटिजन्स इन्टरनेशनलको चुक्तापँुजी ९ अर्ब ८ करोड रहेको छ । दुई बैंकको एक आपसमा गाभिएपछि...

एनआईसी एशिया बैंकको तर्फबाट एक रुपैयाँ दान
शुक्रबार, ३० असोज २०७७

चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्राण्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता क्यास ब्याक योजना ल्याएको...

एनएमबि बैंकले अर्को जलविद्युतमा लगानी गर्यो
शुक्रबार, ३० असोज २०७७

२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत  ५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल  ३.५० अर्ब रुपैयाँको हुनेछ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले...

राष्ट्रिय वाणिज्य बैकको दशैंतिहार अफर
शुक्रबार, ३० असोज २०७७

देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पीओएसको माध्यमबाट रकम भुक्तानि गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ...

कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने
शुक्रबार, ३० असोज २०७७

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।  कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख...

बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार
विहीबार, २९ असोज २०७७

काठमाडौं बानेश्वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । बैंकमा पुगेका एकजना सेवाग्राहीले सामान्य विवादमा सुरक्षा गार्ड रुद्रबहादुर मगरको खुकुरी खोसेर प्रहार गरेका हुन् । ...

नबिल बैंकको संस्थापक शेयर विक्रीमा
विहीबार, २९ असोज २०७७

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सुचना प्रकाशन गरेको ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । ...