नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले ‘क’ वर्गका...
माछापुच्छ्रे बैंक लिमिटेडले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । ...
कामना सेवा विकास बैंक लिमिटेड र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । ...
साउन मसान्तसम्म २ करोड ८ लाख ३९ हजार रुपैयाँ कुल आय रहेको यस योजनाको भदौ मसान्तसम्म यो आय ७ करोड ४९ लाख ११ हजार रुपैयाँ रहेको छ । कुल आयमा...
यस हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर पाएका छन् । सिभिल...
मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर÷प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरेका छन ...
सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको छ । ...
सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधन गरेको छ । सरकारले उक्त कार्यविधि तेस्रो पटक संशोधन गरेर युवावर्ग स्वरोजगार कर्जामा ५ लाख रूपैयाँसम्म कर्जा दिने नयाँ...
यस फाइनान्सले नेपालभर रहेको आफ्नो २२ शाखा तथा मुख्य कार्यलयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागि विभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य बिभिन्न कर्जा...
रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौमा बिहान ११ बजे हुने सभामा कम्पनीको हाल कायम ७०ः३० को शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पारित हुनेछ । ...
नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो ब्यवस्थापन कार्यविधि २०७७’ जारी गरेको छ । बैंकले वित्तीय ग्राहकको गुनासो सुनुवाइ गर्न एक उच्च स्तरीय समितिको ब्यवस्था गर्दै सोमबार पहिलो पटक...
‘नेपालमै बैंक तथा वित्तीय संस्थाहरुमध्य महिला सामुदायिक लघुवित्त वित्तीय संंस्थाले सदस्यहरुलाई ग्राहक संरक्षण कोषबाट अनुदान वितरण गरेको सायद पहिलो होला’ योगीले भने– ‘संस्थाकोलागी भन्दा पनि सदस्यहरुका लागी व्यवसाय प्रर्वद्धन गर्ने...
नेट जिरो एसेट अनर एलियन्स (एओए)सँगको सहकार्यमा पीसीएएफले आफ्नो सञ्चालक समितिमा एओएको एक प्रतिनिधिको रुपमा एनएमबीलाई समावेश गरेको बैंकले जनाएको छ। पीसीएएफ वित्तीय संस्थाहरुको विश्वव्यापी साझेदारी हो। जुन उनीहरुको कर्जा...
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गरे...
यो योजना १२ आश्विन देखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआई) भुक्तानीको व्यवस्था गर्न सकिनेछ । यसैगरी पहिलो ५०...
नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब १० करोड बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको हो । ...
बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख भन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ...
५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध गराउने भएको हो । ...
साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४,००० भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलिया को धभदकष्तभ स्जततउकस्ररधधध।mगपतष्लबतजचझष्त।अयm।बग...
इमेल तथा फोन मार्फत् गराइने बैंकले जनाएको छ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने...