मेगा बैंक नेपाल लिमिटेडले तीन वर्षअघि निष्कासन हुदाँ वितरण हुन नसकेको हकप्रद शेयर आइतवारदेखि लिलामीमा विक्री खुला गरेको छ । मेगाले संस्थापकतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता...
यस अघि आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिएर आरम्भ चौतारीको नाममा एक भएका थिए । यी दुई कम्पनीले मर्जर पश्चात असार २२ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन...
नेपाल राष्ट्र बैंकले २ वर्ष अघिको मार्गदर्शनलाई ब्युताएको छ । अब बैंक तथा वित्तीय संस्थाले वातावरणीय प्रभाव मूल्यांकन(इआईए) पछि मात्रै उद्योग–व्यवसाय वा परियोजनामा कर्जा लगानी गर्न पाउने भएका छन् । नेपाल...
१ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभाबाट पारित भएको हो । संस्थाको २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारण सभाको...
जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता...
गाभ्ने/गाभीने (मर्जर)पश्चात एकिकृत संस्थाको चुक्तापुँजी ३५ करोड २ लाख ६५ हजार रुपैयाँ हुने छ । आरम्भ चौतारीले यस पूर्वनै सर्वसाधारणका लागि आई.पी.ओ. निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको...
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा देशको शोधनान्तर बचत ५१ अर्ब ४६ करोड पुगेको छ । गत आवको सोही महिनामा देशको शोधनान्तर अवस्था ६ अर्ब ५ करोड मात्र थियो ।...
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मूल्य वृद्धि घटेको छ । गत आवको अन्तिम महिना साउनमा ४.७८ प्रतिशत रहेको उपभोक्ता मूल्यवृद्धि साउन आइपुग्दा ३.४९ प्रतिशतमा सीमित भएको हो । गत...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बनेपा नगरपालिका(४ श्रीखण्डपुर टोल बस्ने ५६ वर्षीया जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ...
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी सहित राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई बिहीबार कोरोना पुष्टी भएको हो । डेपुटी गभर्नर श्रेष्ठ...
महालक्ष्मी विकास बैंक लिमिटेडले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले शुक्रबारदेखि सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नँया शाखा...
नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले असोज ११ गते आइतबार २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको हो...
२०७७ असार मसान्तसम्मको बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिईने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त ब्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा,...
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका इजाजतपत्र प्राप्त संस्थालाई जारी गरिएको निर्देशन, २०७६ लाई संशोधन÷परिमार्जन÷थप व्यवस्थासहित बिहीबार जारी गरेको निर्देशनमा राष्ट्रिय स्तरमा स्तरोन्नति हुन नसकेको र एकभन्दा बढी प्रदेशमा शाखा कार्यालय...
नबिल बैंकका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल...
सम्झौता पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका थिए...
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुबिधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप सम्पूर्ण...
ऋणपत्र विक्रीको अनुमति माग्दै ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ग्लोबल आइएमई बैंकले ३० लाख कित्ता र नेपाल इन्भेष्टमेण्ट बैंकले ४० लाख...
पाल राष्ट्र बैंकले तीन जना इन्जिनियर र १० जना ड्राइभर माग गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा गरि तीन जना करारमा इन्जिनियर र १० जना...
नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपात अर्थात सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर आफ्नो ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गर्न लागेको हो । यी दुई कम्पनीविच...