aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
कुमारी बैंकको बोनस शेयर प्राप्त गर्न कर तिर्नु पर्ने
मंगलबार, २७ साउन २०७७

कुमारी बैंकको बोनस शेयर प्राप्तगर्न कर तिर्नु पर्ने भएको छ ।  कुमारी बैंकले प्राप्ति गरेको साविक देवः विकास बैंक लि. को १३ औं बार्षिक साधारण सभाबाट पारित ८.५५५ बोनस...

आइएमई पे र जनरल इन्सोरेन्स कम्पनीबीच सम्झौता
मंगलबार, २७ साउन २०७७

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै...

समृद्धि फाइनान्समा आकर्षक जागिर खुल्यो
मंगलबार, २७ साउन २०७७

समृद्धि फाइनान्स कम्पनीले कर्मचारी माग गरेको छ ।  कम्पनीले वरिष्ठ सहायक असिस्टेन/रसुपरभाइजर पदको लागि एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । सूचनानुसार आइटि यूनिट क्षेत्रमा गतिशील...

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा छुट
मंगलबार, २७ साउन २०७७

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित  व्यवसायिक संस्थाहरुसंग...

ग्रीन डेभलपमेन्टको नाफा २ करोडभन्दा बढी , जगेडा कोष साढे ८१ प्रतिशत बढ्यो
मंगलबार, २७ साउन २०७७

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले रू. २ करोड १३ लाख ३ हजार खुद नाफा गरेको छ । साउन २७ गते वित्तीय विवरण सार्वजनिक गरेको कम्पनीले अघिल्लो...

साउनमा निक्षेप झिक्ने र कर्जा तिर्ने दुबै बढे
सोमबार, २६ साउन २०७७

दुई सय अर्बभन्दा बढी लगानी योग्य पुँजी थुपारेर बसेका वाणिज्य बैंकहरूले साउन लागेपछि कर्जा प्रवाह हुने आश गरेका थिए । तर, उनीहरूको त्यो आश निराशमा परिणत भएको छ । बिजनेश...

इक्रा नेपाल दियो बंगलादेश बैंकको ऋणपत्रलाई  मध्यम रेटिङ
सोमबार, २६ साउन २०७७

नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न ऋणपत्रको रेटिङ पाएकोे छ । बैंकले प्रस्ताव गरेको ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ प्रदान गरेको...

बीओकेको लिलामी संस्थापक सेयर सर्वसाधारणले पनि भर्न पाउने
सोमबार, २६ साउन २०७७

बैंक अफ काठमान्डूले भदौ १ गतेबाट ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेकोे यो सेयर बिक्री गर्न...

सामुदायिक लघुवित्तको नाफा घट्यो
सोमबार, २६ साउन २०७७

अघिल्लो वर्षको तुलनामा कम्पनीले सम्भावित जोखिम शिर्षकमा गत वर्ष बढी रकम छुट्याएकाले सञ्चालन नाफा कम हुन गई नाफामा असर परेको हो । अघिल्लो वर्ष सम्भावित जोखिम शिर्षकमा ४२ लाख १८...

नयाँ नेपाल लघुवित्तको २० प्रतिशत बोनस सोमवारदेखि कारोबार गर्न सकिने
सोमबार, २६ साउन २०७७

नयाँ नेपाल लघुवित्तको २० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सोमवारदेखि कारोबार गर्न सकिने भएको छ ।  कम्पनीले साउन २५ गते आइतवार धितोपत्र दोस्रो बजारमा उक्त बोनस वापतको शेयर...

सिद्धार्थ बैंकको नाफा खुम्चियो, प्रति सेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा
सोमबार, २६ साउन २०७७

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो आर्थिक...

इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनीबीच रेमिट्यान्स् सम्झौता
आइतबार, २५ साउन २०७७

बहराईनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ ।  यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५...

सनराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको फुलबारीमा
आइतबार, २५ साउन २०७७

सनराइन बैंक लिमिटेडले ४९ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएको छ । बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६ फुलबारी गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको...

‘वर्क फ्रम होम’ बाट कार्य गर्न राष्ट्र बैंकको वित्तीय संस्थालाई सूचना
आइतबार, २५ साउन २०७७

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीलाई आलो पालो गरी काममा लगाउन सूचना जारी गरेको छ । राष्ट्र बैंकले स्वस्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी कर्मचारीहरूलाई समुह विभाजन गरी...

सर्पोट माइक्रोफाइनान्सको नाफा १५३ प्रतिशतले बढ्यो
आइतबार, २५ साउन २०७७

गत आर्थिक वर्षको चौंथो त्रैमासमा रू. १ करोड ३८ लाख १३ हजार खुद नाफा गरेको छ ।  कम्पनीले साउन २५ गते सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा...

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुवै योजनाको बुक क्लोज साउन ३२ गते
आइतबार, २५ साउन २०७७

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले प्रस्ताव गरेको प्रतिफलका लागि साउन ३२ गते बुक क्लोज गर्ने भएका छन् ।  दुवै योजनाले...

एनआईबिएल सहभागिता फण्डले ८.२५ प्रतिशत प्रतिफल दिने
आइतबार, २५ साउन २०७७

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) ले ८ दशमलव २५ प्रतिशत प्रतिफल दिने भएको छ ।  यस योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको साउन २३ गते...

काेरोनाकै बीचमा नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड
आइतबार, २५ साउन २०७७

कोरोनाको महामारीकाबीच पनि नेपाल बैंकले राम्रो व्यवसाय गरेको सफल  छ । नेपाल बैंकले आर्थिक वर्ष २०७६÷७७ मा दुई अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कोभिड १९ का...

एसबिआई बैंकका ग्राहकलाई काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा विशेष छुट
शुक्रबार, २३ साउन २०७७

नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको साल्टी वेस्टेड प्रिमियरमा विशेष छुट पाउने भएका छन् । उनीहरुले बैंकको कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म खाना र पेयर...

गरिमा विकास बैंकका ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा विशेष छुट
शुक्रबार, २३ साउन २०७७

गरिमा विकास बैंकका ग्राहकले पोखराको ग्लालेक्सी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेकका अन्य सेवा १२ प्रतिशत छुट पाउने...