aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
नबिल बैंकको नायब महाप्रवन्धकमा मनोज ज्ञवाली
बुधबार, २१ साउन २०७७

मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको नायब महाप्रबन्धकमा नियुक्त भएका छन् ।  ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तीन महिना अगाडी राजिनामा दिएर बसेका ज्ञवालीले नबिल बैंकमा चिफ फाइनान्स अफिसरको...

डिजिटलाइजेसमा सञ्चयकोषको छलाङ, प्रति कर्मचारी अर्निङ ६ करोड पुग्यो
मंगलबार, २० साउन २०७७

सञ्चयकोषमा ऋण सापटी लिन आउनेको सधै ठूलो भिड हुन्थ्यो । तर, हामीले लकडाउनकोबीचमा नै जेठ ११ गतेदेखि नयाँ सफ्टवेयर मार्फत काम गर्न थाल्यौ । जसले गर्दा त्यो भिड कम भएको...

७.९९ प्रतिशत मै नेपाल बैंकले घर कर्जा  उपलब्ध गराउने , मार्जिन ल्याण्डिङ पनि ९.९९ प्रतिशतमा पाइने
सोमबार, १९ साउन २०७७

नेपाल बैंकले पाँच वर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बैंकले आधार दरमा एक प्रतिशत प्रिमियम जोडेर घर कर्जा उपलब्ध गराउन लागेको हो । असारमसान्तसम्ममा बैंकको...

कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अनलाइनबाटै
सोमबार, १९ साउन २०७७

कर्मचारी सञ्चय कोषले आफूले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अन्लाईन माध्यमबाट कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली मार्फत...

माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता
सोमबार, १९ साउन २०७७

माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा...

सिटिजन्स बैंकको ११० औं शाखा मुगुको गमगढीमा
सोमबार, १९ साउन २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा सोमबार गमगढी शाखा संचालनमा ल्याएको छ ।  कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू...

वाणिज्य बैंकहरूको सीसीडी रेसियो ७२ प्रतिशत
सोमबार, १९ साउन २०७७

कोभिडका कारण कर्जाको डिमाण्ड कम भएपछि वाणिज्य बैंकहरूको सीसीडी रेसियो तल ओर्लिएको छ । कोरोना अघि लगानी योग्य पुँजी अभाव खेपिरहेका बैंकहरूमा कर्जा परिचालन हुन नसकेपछि सीसीडी रेसियोे औसतमा ७२.०५...

राष्ट्र बैंकले रोक्यो शाइन रेसुंगाको हकप्रद
सोमबार, १९ साउन २०७७

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको हकप्रद नेपाल राष्ट्र बैंकले रोकेको छ । शाइनको साधारण सभाले २५% हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकलाई पत्र पठाएको थियो । तर,...

सगरमाथा इन्स्योरेन्सको साधारण सभा भदौमा
सोमबार, १९ साउन २०७७

सगरमाथा इन्स्योरेन्स कम्पनीले भदौ १३ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभ बोलाइएको हो ।  सभाले आर्थिक...

प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र विक्री खुला
सोमबार, १९ साउन २०७७

प्रभु बैंकले साउन १९ गते सोमवारदेखि रू. २ अर्ब बराबरको ऋणपत्र विक्री खुला गरेको छ ।  बैंकले प्रतिकित्ता रू. १००० दरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो...

साधना लघुवित्तको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल
सोमबार, १९ साउन २०७७

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्नपीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज,नामसारी, रोक्का राख्ने लगाएतका काम कारवाहीका लागि...

प्रभु बैंकको ऋणपत्र बिक्री खुला
सोमबार, १९ साउन २०७७

आजदेखि प्रभु बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । ...

आठ अर्बको आईपीओ निष्काशन गर्दै गरेको बैंकको नाफा पौने ८५ करोड
सोमबार, १९ साउन २०७७

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षमा २०७६/७७ मा ८४ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.४० प्रतिशत बढी...

सीईओलाई सचेत गराउँदै सनराइजको संकटमा अल्पविराम
सोमबार, १९ साउन २०७७

प्रमुख कार्यकारी अधिकृत र सञ्चालकबीचको संर्घषबाट सनराइज बैंकले केही समय मुक्ति पाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकमा सीईओ जनकराज शर्मा पौडेलले सञ्चालकका गुनासा प्रति सकारात्मक प्रस्तुती गरेकाले हाललाई...

भारतका सरकारी बैंक सुधार हुन नसकेपछि निजीकरण गर्ने तयारी
आइतबार, १८ साउन २०७७

सरकारको योजनामा सरकारी बैंकलाई ५ वटा बनाउने रहेको छ ।  यसभन्दा पहिले सरकारले १० बैंकलाई अप्रिलमा ४ बैंकमा मर्ज ग¥यो । यति मात्र होइन, नीति आयोगले एनबीएफसीलाई थप छुट दिन...

सहुलियतपूर्ण कर्जाका लागि कामना सेवा विकास बैंक र अल पसल पब्लिकबीच सम्झौता
आइतबार, १८ साउन २०७७

कामना सेवा विकास बैंक लिमिटेड र अल पसल पब्लिक लिमिटेडबीच आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यकासाथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि द्विपक्षीय...

नक्कली खाता खोली अनेकौं वहानामा फेसबुकबाट पैसा माग्ने बढे: बैकर्स संघ
आइतबार, १८ साउन २०७७

नेपाल बैकर्स संघले नक्कली खाता खोली सहयोग माग्नेहरूबाट सचेत रहन आग्रह गरेको छ । पछिल्लो केही समय सामाजिक सञ्चाल प्रयोग गरी यस्ता सहयोग माग्नेहरू बढेपछि  संघले सार्वजनिक सूचनामार्फत आव्हन गरेको...

आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता
आइतबार, १८ साउन २०७७

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ ।  सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै...

समीट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
आइतबार, १८ साउन २०७७

समीट लघुवित्तको २१ दशमलव १० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीले उक्त बोनस शेयर वापतको ४ लाख ४३ हजार कित्ता शेयर सूचीकृत गराएको...

धौलागिरी लघुवित्तकाे नाफा ८८ लाख बढी
आइतबार, १८ साउन २०७७

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म रू. ८८ लाख १९ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिमा रू. ४९...