उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । यस...
गत वर्ष यस अवधिसम्म कम्पनीले ३ अर्ब ३७ करोड २७ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा यस वर्ष ३ अर्ब ६१ करोड ७६ लाख २५ हजार रुपैयाँ गरेको छ...
१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्भैmाताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ...
भक्तपुरको मध्यपुरठिमीमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक जना व्यक्ति पक्राउ परेका छन् । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई...
अहिले नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधि मार्पmत साधारण सभा गर्न र सो साधारण सभामा डिजिटल प्रविधि मार्पmत पनि संचालक एवं शेयरधनीहरुले सहभागीता जनाउन सक्ने स्विकृती दिएको कारणले यो साधारण सभा...
सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२% सम्म छुट र क्यास ब्याक दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई...
विश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायको पहलकदमीलाई साथ दिन फाइनान्सबाट संस्थागत उक्तरदायित्व अन्र्तगत ५० हजारको...
पछिल्लो ३ वर्षमा मात्रै भारतीय बैंकको १.४४ करोड लाख भारु खराब कर्जा थपिएको छ । तीनवर्ष अघि ७.९२ बाट हाल ९.३६ करोड लाख भारु बराबरको खराब कर्जा पुगेको छ ।...
कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पिसिआर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २८ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...
रकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय...
वर्षको सोही अवधिको तुलनामा व्यापार घाटामा ८.९ प्रतिशतले कमी आएको छ । कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा...
अनुपात ८ दशमलव ४२ प्रतिशत पुगेको छ । यस अवधिसम्म कम्पनीले खराब कर्जा संकलन गरेको देखिदैन । यस वर्ष कम्पनीको नाफा ७ लाख ३३ हजार रुपैयाँमा खुम्चिएको छ । गत...
रिचार्जरको यो अफरमा एनआईसी एशिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एशिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भए पछि १० प्रतिशत रकम खातावालाको...
नेपाल राष्ट्र बैंकले पुराना झुत्रिएको, मक्किएको, जलेको, गलेको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्यातिएका नोटलाई बैंक...
मर्जर पश्चात जीवन विकास लघुवित्तको नामबाट कारोबार हुने गरी कम्पनीले सभामा प्रस्ताव पारित गर्नेछ । मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न गराउन सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ...
बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई हस्तान्तरण गरेका थिए । यसका साथै बैंकले देशका सातै वटा प्रदेशका प्रदेश...
कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु...
मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले जेठ २५ गते विशेष सधारण सभा बोलाएको छ । कम्पनीले शनिवार विशेष साधारणसभाका लागि सुचना सार्वजनिक गरेको हो । ...
विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत गत वर्षभन्दा ५१ दशमलव ६६ प्रतिशत बढी रू. १ अर्ब ५३ करोड १२ लाख कर्जा सापटी लिएर कम्पनीले रू. १ अर्ब १९ करोड २ लाख...
यसैक्रममा कुमारी बैंकको चन्द्रगढी शाखाले “एकका लागि एक अभियानका साथ झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहारा नेपालको नेत्रितोमा रहेका विभिन्न संसस्थलाई १००० किलो खाद्य हस्तान्तरण...