aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 
सरकारी बैंकको खराब कर्जा घट्न सकेन
शुक्रबार, ०२ जेठ २०७७

त्यस्तै, कृषि विकासको अघिल्लो त्रैमासमा ३ दशमलब ९१ प्रतिशत रहेको थियो । यस त्रैमासमा ३ दशमलब ६५ प्रतिशत रहेको छ । त्यस्तै अर्को सरकारी स्वामित्व रहेको बैंक नेपाल बैंकका गत...

मुक्तिनाथ क्यापिटलको सिईओमा जोशी नियुक्ति
शुक्रबार, ०२ जेठ २०७७

अध्यक्ष सीताराम काफ्लबाट पदभार ग्रहण गराएका थिए । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई...

लुम्बिनी विकास बैंकद्वारा चार लाखको राहत
विहीबार, ०१ जेठ २०७७

देशका सातै प्रदेशका ६८  शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर,  फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको  बैंक...

जापानबाट इसेवा मनि ट्रान्सफरको सेवा शुरु
विहीबार, ०१ जेठ २०७७

इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट शुरु गरेको छ। जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइरालाले जानकारी दिएका हुन्। ...

आजदेखि बैंकका सीमित कार्यालयमात्र खुल्ने
विहीबार, ०१ जेठ २०७७

आजदेखि बैंकका सीमित कार्यालयमात्र खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई सिमित कार्यालय मात्र खोल्न निर्देशन दिएको हो । ...

सानिमा बैंकको वितरण योग्य नाफा ५७ करोडभन्दा बढी
बुधबार, ३१ बैशाख २०७७

सानिमाले यस वर्ष  १ खर्ब ८० करोड ६५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ११ करोड ९८ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत...

एनआईसी एशियाको नाफा ३ अर्ब ६० करोड
मंगलबार, ३० बैशाख २०७७

विश्वव्यापी महामारीको कारण सृर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशत ( ३८ करोड रुपयाँ) ले वृद्धि गरी अर्ब ६० करोड सञ्चालन...

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १० प्रतिशत छुट
मंगलबार, ३० बैशाख २०७७

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १० प्रतिशत छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको छ ।

नौं महिनामा देवः विकास बैंकको नाफा २३ करोडभन्दा बढी
मंगलबार, ३० बैशाख २०७७

हाल  ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो बैंकले गत वर्षभन्दा ३१ दशमलव ९४ प्रतिशत बढी  ६४ करोड १२ लाख २३ हजार रुपैयाँ जगेडा कोष रकम कायम...

सेलपेको भुक्तानी सेवा अब सिभिल बैंकमा पनि
मंगलबार, ३० बैशाख २०७७

भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि...

सिद्धार्थ बैंकको वितरण योग्य नाफा १५ करोड ऋणात्मक
मंगलबार, ३० बैशाख २०७७

खुद नाफा पनि १५ दशमलब ८७५ ले घटेर १ अर्ब ३३ करोड ९९ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष सिद्धार्थले १ अर्ब ५९ करोड २९ लाख...

नबिल बैंकको नाफा घट्यो, वितरण योग्य नाफा ९ दशमलब ८५ मात्रै
मंगलबार, ३० बैशाख २०७७

चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ९ दशमलब ८५ ले घटेर २ अर्ब ९ करोड ५२ लाख ८४ हजार रुपैयाँमा आएको छ । चैत मसान्तसम्म आइपुग्दा नबिलको पतिसेयर आम्दानी...

एनएमबि बैंकको १४ दशमलब ०६ प्रतिशतले नाफामा वृद्धि
मंगलबार, ३० बैशाख २०७७

चैत मसान्तसम्ममा बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आवको अन्त्यसम्मामा बैंकले ९७...

ग्लोबल आइएमईले  ४४ दशमलव ३६ प्रतिशतले नाफा बढायो
मंगलबार, ३० बैशाख २०७७

यस वर्ष ८४ प्रतिशतले चुक्तापूँजी बृद्धि भई १८ अर्ब ९७ करोड ५८ लाख २९ हजार रुपैयाँ पुगेको छ । वाणिज्य बैंकमध्य सबैभन्दा बढी चुक्तापूँजी यस बैंकले कायम गरेको हो ।...

कुमारीको बैंक नाफा १ अर्बभन्दा बढी , वितरणयोग्य नाफा ४ करोडभन्दा बढी
मंगलबार, ३० बैशाख २०७७

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ पु¥याएको बैंकको जगेडा कोष रकम ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रहेको छ ।...

कृषि विकास बैंकको वितरणयोग्य नाफा १ अर्बभन्दा बढी
मंगलबार, ३० बैशाख २०७७

गत वर्ष १९ दशमलव ७४ रहेको बैंकको निष्क्रिय कर्जा यो वर्ष १९ दशमलव ८२ कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ...

नेपाल एसबिआई बैंकको नाफा घट्यो, जगेडा कोष भने ३४ प्रतिशत बढ्यो
सोमबार, २९ बैशाख २०७७

गत वर्ष यस अवधिसम्म ३ अर्ब ८५ करोड १४ लाख ५६ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म  ५ अर्ब १६ करोड ७९ लाख २० हजार रुपैयाँ...

एभरेष्ट बैंकको नाफा २ अर्बभन्दा बढी
सोमबार, २९ बैशाख २०७७

गत वर्ष भन्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बृद्धि देखिएको छ । हाल ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा  ७ अर्ब...

मेरोमाइक्रो फाइनान्सद्वारा १९ स्थानीय राहत कोषमा आर्थिक सहयोग
सोमबार, २९ बैशाख २०७७

यस अघि फाइनान्सले  संघिय सरकारको कोरोना नियन्त्रण तथा राहत कोषमा २५ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै फाइनान्सले...

कुमारी बैंकले देवः विकास प्राप्ति गर्दै, जेठ १९ गते विषेश साधारणसभा
सोमबार, २९ बैशाख २०७७

हाल देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र कुमारी बैंकको  ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको छ । देवः विकास बैंकले...