aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
सनराइज बैंकद्धारा पाटन अस्पताललाई पीपीई उपकरण हस्तान्तरण
आइतबार, १६ चैत्र २०७६

२० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गरेका हुन । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व...

सिद्धार्थ बैंकद्वारा प्रदेश ५ मा १० लाख सहयोग
आइतबार, १६ चैत्र २०७६

का प्रमुख सुशील नेपालले रु १० लाखको चेक हस्तातरण गरेका हुन । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तानतरण गरेको...

सनराइज बैंकले शुरु गर्यो सातै प्रदेशमा पीपीई वितरण
शनिबार, १५ चैत्र २०७६

शनिबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेञ्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गरेका थिए । साथै शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल...

एनआईसी एशिया बैंककोे डिजिटल सेवा प्रयोग गरी १० प्रतिशत रकम लिनु होस
शनिबार, १५ चैत्र २०७६

यो योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन...

दोहा बैंकद्धारा २० लाख रियाल सहयोग
शनिबार, १५ चैत्र २०७६

दोहा बैंकले २० लाख रियाल सहयोग गर्ने भएको छ । कतारको सनैया क्षेत्रमा क्वारेन्टाइनमा निगरानीमा राखिएका कामदारको खाना र स्वास्थ्य सामग्रीका लागि बैंकले २० लाख रियाल (करिब ६ करोड ६०...

सनराईज बैंकले दियो नेपाल प्रहरीलाई ६५ थान पीपीई
शुक्रबार, १४ चैत्र २०७६

सनराईज बैंकले ६५ थान पीपीई नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामाग्री हस्तान्तरण गरिएको हो । ...

कोरोना नियन्त्रण कोषमा एचबिएलले पनि दियो एक करोड २५ लाख
शुक्रबार, १४ चैत्र २०७६

भाइरसबाट लाखौ मानिसहरु संक्रमित भई उपचाररत रहेका तथा नेपालमा पनि यस रोगबाट केहि व्यक्तिहरुमा संक्रमण भएको पुष्टि भएको तथ्यलाई मध्यनजर राख्दै सहयोग गरेको बैंकले जनाएको छ। ...

कोरोना रोकथाम कोषमा कुन बैंकले कति सहयोग गरे ?
विहीबार, १३ चैत्र २०७६

सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा निजि क्षेत्र तथा विभिन्न व्यक्तिहरुले सहायता रकम जम्मा गरिरहेका छन् । सरकारले कोषमा सहयोग गर्नलाई समाजको विभिन्न वर्ग समुदाय तथा क्षेत्रलाई...

नोटहरू संक्रमणरहित बनाएरमात्रै प्रयोगमा ल्याइने
विहीबार, १३ चैत्र २०७६

त्यस्तै , कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा प्रयोग हुने स्वास्थ्य सेवा विभागले सुचिकृत एवं सिफारिस गरेका मेडिकल सप्लाई र मेडिकल इक्वीपमेन्टहरु आयातमा टीटीको माध्यमबाट आयात गर्दा हाल कायम रहेको...

साग्रिला डेभलपमेन्ट बैंकका यी शाखा कार्यालय खुल्ने
विहीबार, १३ चैत्र २०७६

बैंकले दिएको जानकारी अनुसार काठमाडौं बनस्थलीको शाखा, भक्तपुर ठिमी शाखा, ललितपुर कुमारीपाटी शाखा, पोखरा न्यूरोड शाखा, चितवन नारायणगढ शाखा र नेपालगञ्ज शाखाहरु विहान ११ बजेदेखि देउसो १ बजेसम्म खुल्ने जानकारी...

बैंक तथा वित्तीय संस्थाहरूको लागि राष्ट्र बैंकका यस्ता छन् ९ बुँदे निर्देशन
बुधबार, १२ चैत्र २०७६

राष्ट्र बैंक नियमन विभागले बुधबार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको लागि विभिन ९ बुँदे निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले अत्यावश्यक बैंकिङ सेवा नरोक्ने तथा ग्राहकलाई बैंकिङ सेवाको...

एटिएममा पैसा अभाव नहुने, बैंकर्स एसोसिएसनका यस्ता छन् थप निर्णय
बुधबार, १२ चैत्र २०७६

कुनैपनि एटिएमहरुमा नगदको अभाव हुन नदिन त्यहाँ पैसा हाली राख्ने । यो निर्णयका कारण आम निक्षेपकर्ता ग्राहकको आवश्यकता अनुरुप पैसा निकाल्न पाउने अधिकारको समेत सम्मान हुने समेत एसोसिएसनले जनाएको छ । ...

सप्तकोशी डेभलपमेण्टको बुक क्लोज मिति संशोधन
मंगलबार, ११ चैत्र २०७६

साधारण सभाको प्रस्तावमा शेयरधनीहरुका लागि चुक्तापूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने...

गुडविल फाइनान्सको ऋणपत्र बाँडफाँट
मंगलबार, ११ चैत्र २०७६

कम्पनीले २५ कित्तादेखि ४४० कित्तासम्मका लागि आवेदन दिनेलाई माग गरे बमोजिम, ४९९ कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिनेलाई ९९५ कित्ताका दरले र बाँकी रहेको ११० कित्ता ऋणपत्र ४९९ कित्तादेखि...

माछापुच्छ्रे बैंकको सीइओमा कोइराला
सोमबार, १० चैत्र २०७६

माछापुच्छ्रे बैकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई सीइओमा नियुक्त गरेको हो । ...

कोरोना कोषलाई ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग
सोमबार, १० चैत्र २०७६

ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले मिति २०७६ चैत्र ९ गते घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु। १ करोड रुपैयाँ योगदान...

एनएमबि लघुवित्तको सीईओको राजिनामा स्वीकृत
सोमबार, १० चैत्र २०७६

कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले चैत २१ गतेदेखि लागू हुने गरि लम्सालको राजिनामा स्वीकृत गरेको हो । ...

तिनाउ मिसनको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत
सोमबार, १० चैत्र २०७६

१२ प्रतिशत बोनस शेयरलाई नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागले पत्रमार्फत शुक्रवार स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी तेह्रांै वार्षिक साधारण सभाबाट पारित भए...

लक्ष्मी बैंकको नयाँ शाखा पनौतीमा
सोमबार, १० चैत्र २०७६

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १२१ औँ शाखा काभ्रेको पनौतीमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका...

नेपाल बैंकले कोभिड १९ रोकथामका लागि एक करोड दिने
आइतबार, ०९ चैत्र २०७६

को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सिर्जना हुन सक्ने जोखिम न्यूनीक ...