aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
सनराइज बैंकद्वारा पीपीई वितरण
सोमबार, २४ चैत्र २०७६

सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिल गंगा आखाँ अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीइ वितरण गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र...

मेगा बैंकद्धारा बागमती र कर्णाली प्रदेशलाई ५/५ लाख सहयोग
सोमबार, २४ चैत्र २०७६

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ ।  कोरोना रोकथामका लागि बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५–५ लाख रुपैंया सहयोग...

स्वावलम्बन लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा २५ लाख सहयोग
सोमबार, २४ चैत्र २०७६

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा संक्रमण रोकथाम, नियन्त्रण, उपचारका साथै न्यून आय भएका समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास लिई आर्थिक सहयोग रकम उपलब्ध...

राष्ट्र बैंकले ३१ अर्बको ट्रेजरी बिल बिक्री गर्ने
सोमबार, २४ चैत्र २०७६

नेपाल राष्ट्र बैंकले ३१ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ...

कामना सेवाद्वारा विभिन्न ठाउँमा राहत वितरण
आइतबार, २३ चैत्र २०७६

यसै गरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंं. ७ लाई रु ६४ हजार बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट...

कमजोर बैंकको अस्तित्वनै संकटमा पर्न सक्ने
आइतबार, २३ चैत्र २०७६

अर्थतन्त्रमा प्रणालीगत स्थायित्व कायम गर्ने मुख्य भूमिका बैंकहरुलाई हुन्छ । यस प्रकोपको सामना गरी अर्थतन्त्रलाइ स्थायित्व प्रदान गर्न गम्भीर भएर कार्य गर्ने निर्णय बैंकहरुले यस अगाडि नै गरिसकेका छन् ।

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत वितरण
आइतबार, २३ चैत्र २०७६

सो अन्तर्गत विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरिएको छ । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह,...

नेपाल सुनचादी व्यवसायी महासंघको १५ लाख सहयोग
शनिबार, २२ चैत्र २०७६

महासंघले यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने बताएको छ । यो नाजुक अवस्थामा महासंघले केन्द्र्र तथा प्रदेश सरकार र स्थानिय सरकारसँग समन्वय गरी विभिन्न किसिमका खाद्य...

एनआई एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई बम्पर उपहार
शनिबार, २२ चैत्र २०७६

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख पैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ । ग्राहकलाई वार्षिक १४ हजार रुपैयाँ फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सञ्चालन गरी खाताको...

कुमारी बैंकको अफर बिगमार्ट र दराजबाट सामान खरिदमा १० प्रतिशत छुट
शनिबार, २२ चैत्र २०७६

अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशतसम्मको छुटको व्यबस्था गरेको छ । उक्त सहमति पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराज मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना आफ्नै...

कामना सेवा बैंकले पनि दियो १ लाख बराबरको राहत सामग्री
शुक्रबार, २१ चैत्र २०७६

कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट...

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण
शुक्रबार, २१ चैत्र २०७६

विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेकोले, यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई  हस्तान्तरण गरेको छ । त्यसै क्रममा बैंकका प्रादेशिक...

सप्तकोशी डेभलपमेन्ट बैंकको बार्षिक साधारण सभा स्थगित
शुक्रबार, २१ चैत्र २०७६

सप्तकोशी डेभलपमेन्ट बैंक ले चैत ३० गते बोलाएको १२ औं बार्षिक साधारण सभा स्थगित गरेको छ । बैंकले शुक्रबार सुचना जारी गर्दै अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको...

कामना सेवा बैंकद्धारा एक लाख बराबरको राहत हस्तान्तरण
शुक्रबार, २१ चैत्र २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा १ लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न...

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण
शुक्रबार, २१ चैत्र २०७६

सनराइज बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमणबाट जोगिन गण्डकी प्रदेशका विभिन्न अस्पताललाई ५० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र केसीले गण्डकी प्रदेशका मृख्यमन्त्री पृथ्वि सुब्बा...

सनराइज बैंकद्वारा गण्डकी प्रदेशलाई सुरक्षात्मक उपकरण सहयोग
शुक्रबार, २१ चैत्र २०७६

सनराईज बैंक गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (एएभ्) जम्मा ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई  हस्तान्तरण गरेका छन । ...

मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
शुक्रबार, २१ चैत्र २०७६

मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष...

एनआइसी एशिया बैंकद्धारा मजदुरलाई खाद्यान्न वितरण
शुक्रबार, २१ चैत्र २०७६

बैंक लेयसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँग को सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको थियो । बैंकले  सातवटै पदशमा ।गाहक सहायता कन्द्रहरु स्थापना गरी...

एसबिआई बैंकद्वारा १ करोड सहयोग गर्ने निर्णय
विहीबार, २० चैत्र २०७६

उक्त रकममध्ये ५० लाख रुपैया केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख रुपैयाँ सहयोग गर्नेछ । यसका साथै...

कोरोना कोषमा सेञ्चुरी कमर्सियल बैंकको ८५ लाख सहयोग
विहीबार, २० चैत्र २०७६

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ। ...