aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 
माछापुच्छ्रे बैंकको खातामार्फत आरटीजीएस प्रणाली सुरु
सोमबार, ३० भदौ २०७६

नेपाल राष्ट्र बैंकले आइतबारदेखि लागू गरेको रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस) प्रणालीको शुभारम्भ माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा विना चेक २० करोड रुपैयाँ भुक्तानी गरेर भएको छ। ...

मुक्तिनाथ विकास बैंकद्धारा अटीजम केयर नेपाल सोसाइटीलाई सहयोग
सोमबार, ३० भदौ २०७६

मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  यस अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी...

३ अर्बको ऋणपत्र जारी गर्न सनराइज बैंकले माग्यो अनुमति
सोमबार, ३० भदौ २०७६

काठमाडौं । सनराइज बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन धिताेपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको...

दशैंमा ५० र १०० दरका नोटको माग उच्च, व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे
सोमबार, ३० भदौ २०७६

सानो दरका नोटले केही पनि नआउने अवस्था भएपछि ५० र १०० रुपैयाँ दरको नोटको माग बढेको छ । गत वर्षको दशैंमा पनि ५० र १०० दरका नोटको माग अत्याधिक भएको...

सिटिजन्स बैंकको आरटिजीएस प्रणाली सञ्चालनमा
आइतबार, २९ भदौ २०७६

सिटिजन्स बैंकले बिहीबारबाट रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको छ ।  सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली...

कन्काई विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभियो, एकीकृत कारोवार शुरु
आइतबार, २९ भदौ २०७६

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोवार शुरु गरेको छ । एक कार्यक्रमका बीच सम्पन्न उक्त बैंक मर्जरमा विभिन्न ब्यक्तित्वहरु कन्काई विकास बैंकका अध्यक्ष सेवक...

नागरिक लगानी कोषले लाभांश पारित गर्दै
आइतबार, २९ भदौ २०७६

नागरिक लगानी कोषको वार्षिक साधारण सभा सोमबार हुने भएको छ । कोषले अघिल्लो आर्थिक वर्षको नाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश...

एनआईसी एसिया र कुमारी बैंकको मूल्य सामायोजन
आइतबार, २९ भदौ २०७६

एनआईसी एसिया र कुमारी बैंकको बोनस शेयरको मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समायोजन गरेको छ । नेप्सेले कुमारी बैंकको बोनसको समायोजनपछि १८४ दशमलव ५५ मूल्य तोेकेको छ भने एनआईसी एसियाका...

स्वाभिमान लघुवित्तको लाभांश  प्रस्ताव
आइतबार, २९ भदौ २०७६

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ दशमलव २७ प्रतिशत लाभांश दिने भएको छ । ...

प्रभु बैंकको थप दुई एक्स्टेन्सन काउन्टर सञ्चालनमा
आइतबार, २९ भदौ २०७६

प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा थप दुई वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र...

नेपालको भुक्तानी प्रणाली आधुनिक युगमा प्रवेश : गभर्नर
आइतबार, २९ भदौ २०७६

नेपाल राष्ट्र बैंकले आइतबारदेखि भुक्तानी प्रणालीमा नयाँ सेवा शुरु गरेको नयाँ युगको शुरुवात भनिएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस ) लागू भएपछि नेपाली भुक्तानी प्रणालीमा नयाँ इतिहास कायम भएको राष्ट्र...

भुक्तानीमा अर्को नयाँ शुरुवात, कालोधन नियन्त्रण हुने
आइतबार, २९ भदौ २०७६

विदेशमा अन्य देशका बैंकिङ प्रणालीका प्रमुखहरूले आरटीजीएसको कुरा गर्दा आफू मौन बस्नु परेकोमा अब त्यो दिनको  अन्त्य भएको राष्ट्र बैंकले पत्रकार सम्मेलनमा बताएको छ । माछपुच्छ्रे बैंक, इन्भेष्टमेन्ट बैंकले २०...

निर्धन उत्थानले ४०.५३% लाभांश बाँड्ने
आइतबार, २९ भदौ २०७६

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४०.५३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २५% बोनस र १५.५३% नगद...

‘ओली–प्रचण्ड भूतपुर्व कम्युनिष्ट, कम्युनिष्टलाई सिध्याउन तयार भएका मुकुण्डोधारी हुन्’ : गजुरेल
शुक्रबार, २७ भदौ २०७६

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले आफूहरुले पिडीए जलाउन लागेको सुनाए । तर, यत्ति गर्दामा पनि सरकारले म्याद थप गरे आफूहरुले कुनैपनि हालतमा उक्त परियोजना बन्न नदिने उनको चेतावनी...

अब म्याग्नेटिक एटीएम कार्ड नचल्ने, चिप कार्ड लिन के गर्ने ?
शुक्रबार, २७ भदौ २०७६

एभरेष्ट बैंकले असोज २६ गतेदेखि म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु बन्द गर्ने भएको छ । सुरक्षाका हिसाबले कमजोर हुने भन्दै बैंकले म्याग्नेटिक स्ट्रिप कार्डको सट्टा चिप कार्ड लिन आफ्ना ग्राहलाई...

अब एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा नचल्ने
शुक्रबार, २७ भदौ २०७६

नेप्सले  नयाँ हार्डवेयर जडान गर्ने क्रममा रहेको तथा सो कार्य पश्चात् विदेशी विशेषज्ञ तथा भिसाको समेत सहमति लिनुपर्ने भएको र खातावालाको रकमको सुरक्षालाई समेत ध्यानमा राखी नयाँ हार्डवेयर संचालनमा नआउँदासम्मको...

एन आई सी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा
शुक्रबार, २७ भदौ २०७६

एन आई सी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडीको पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । ...

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड
शुक्रबार, २७ भदौ २०७६

सिद्धार्थ बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र भदौ २६ गते बाँडफाँड गरेको छ । बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख...

नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा
शुक्रबार, २७ भदौ २०७६

बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो। साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा...

सिंहदरबारमा १२ वर्ष रजाइ गरेको एभरेस्ट बैंक किन निकालियो ?
शुक्रबार, २७ भदौ २०७६

एभरेस्ट बैंक काम विहीन बनाइएपछि सिहंदरबारभित्रको शाखालाई सिंहदरबार बाहिर सार्न लागिएको एभरेस्ट बैंकका उच्च अधिकारीले बताए । एभरेस्ट बैंकले सिंहदरबारभित्र करिब १२ वर्ष एकलौटी रजाइ गर्दै आएको थियो । एभरेस्ट...