aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 
एनसीसी बैंकको साधारणसभा बोनस पारित, सभा सम्हाल्न व्यबस्थापनलाई हम्मेहम्मे
मंगलबार, २४ भदौ २०७६

उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा...

ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सलाई ७५ प्रतिशतसम्म ऋण
मंगलबार, २४ भदौ २०७६

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा हिटाचि गाडी ग्राहकवर्गहरुलाई  ७० प्रतिशतसम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।

समता लघुवित्तको २ सय प्रतिशत हकप्रदका लागि असोज १ गते बुक क्लोज
मंगलबार, २४ भदौ २०७६

हाल कायम चुक्तापूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्तापँुजीको आधारमा कम्पनीले २ सय प्रतिशत हकप्रद विक्री गर्न लागेको हो । ...

सिटिजन्सद्वारा प्रहरीलाई ३ थान मोटरसाईकल हस्तान्तरण
मंगलबार, २४ भदौ २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।  महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय —...

देवः विकास बैंकको १८कराेड हिनामिना गरेको आरोपमा थप दुई पक्राउ
मंगलबार, २४ भदौ २०७६

दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको...

'क' देखि 'घ'सम्मकाे बैंकका आइटी प्रणालीहरुको सुरक्षा अटिड गर्न राष्ट्र बैंककाे निर्देशन
मंगलबार, २४ भदौ २०७६

एटीएम ह्याक प्रकरणपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधि सञ्चालन र प्रयोगमा विशेष सतर्क रहन निर्देशन दिएको छ । विभिन्न किसिमका साबइर आक्रमण, भाइरस लगायतका विधिबाट हुने डाटा चुहावट...

राष्ट्रिय वाणिज्य बैकका ग्राहकलाई किस्ट टिचिङ हस्पिटलमा १५ प्रतिशत छुट
मंगलबार, २४ भदौ २०७६

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ हस्पिटल बीच बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ ।  ...

स्वरोजगार लघुवित्तद्वारा पुरानो लाभांश लिन ताकेता
मंगलबार, २४ भदौ २०७६

स्वरोजगार लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०६९/७० तथा २०७०/७१ को लाभांश लिन पुनः बोलाएको छ । कम्पनीले यसअघि सूचना जारी गरी बोलाउँदा पनि केही लाभांश लिन नआएको हुनाले कम्पनीले पुनः...

प्रभु मनी ट्रान्सफर र एच पी स्टेट कोअपरेटिभ बैकबीच सम्झौता
मंगलबार, २४ भदौ २०७६

प्रभु मनी ट्रान्सफर र एच पी स्टेट कोअपरेटिभ बैकबीच सम्झौता भएको छ । बैंकले भारत स्थित हिमाचंल प्रदेशको एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको हो । ...

नबिल बैंक र इक्यानबीच सम्झौता
मंगलबार, २४ भदौ २०७६

नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो ससम्झौतापश्चात नबिल बैंकले इक्यानसँग आवद्घ सदस्य संस्था, तीनका कर्मचारी एवं...

राष्ट्र बैंकको निर्देशन : चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा
सोमबार, २३ भदौ २०७६

नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । । सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी...

राष्ट्र बैंकको ७१ बुँदे नयाँ निर्देशिकाले ऋणी, निक्षेपकर्ता र सञ्चालकलाई अठ्यादै
सोमबार, २३ भदौ २०७६

संस्थालाई प्रवाहित कर्जाको विषयमा नेपाल राष्ट्र बैंकले पनि नयाँ नियम बनाएको छ ।  निर्माणाधीन अवस्थामा रहेका परियोजनालाई प्रदान गरिएको कर्जाको हकमा परियोजनाले व्यावसायिक उत्पादन शुरु गरे पश्चात २ आर्थिक वर्षको वित्तीय...

१० करोड म्युचुअल फण्ड बिक्री गर्न ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ले पायो बोर्डको अनुमति
सोमबार, २३ भदौ २०७६

सनराइज बैंक लिमिटेडद्धारा स्थापित सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सन्राइज फस्र्ट म्युचुअल फण्ड’ले धितोपत्रबोर्डको अनुमति पाएको छ । योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका...

नागभुषण महादेव मन्दिरको स्तरोन्नतीमा जनता बैंकको सहयोग
सोमबार, २३ भदौ २०७६

जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ । ...

लक्ष्मी बैंकको ११२औँ शाखा ललितपुरको  चापागाउँमा
सोमबार, २३ भदौ २०७६

यस नयाँशाखाकोसाथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु...

ज्योति विकास बैंकको शाखा सिनामंगलमा
सोमबार, २३ भदौ २०७६

ज्योति विकास बैंकले सोमबारदेखि काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।  बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको छ। बैंकको यस नयाँ...

दशैंतिहार लक्षित सहुलियत पसल आजदेखि सञ्चालन, के-केमा कति दिने भयो छुट ?
सोमबार, २३ भदौ २०७६

नजिकिँदै गरेको दसैं र तिहारलाई लक्षित गर्दै सरकारले सोमबारबाट काठमाडौं उपत्यकासहित देशका ७३ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका छन् । चाडपर्वका बेला उपभोक्ता ठगिने कुरालाई मध्यनजर गर्दै सरकारले काठमाडौं...

ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन
सोमबार, २३ भदौ २०७६

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद भर्ने भदौ आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि असार ३१ गतेसम्म कायम सदस्यहरुका लागि शतप्रतिशत हकप्रद शेयर जारी...

मुक्तिनाथ विकास बैंकद्धारा छात्रवृत्ति
सोमबार, २३ भदौ २०७६

मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई तीन लाख सहयोग गरेको छ । कालिकोट जिल्ला स्थित कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको...

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग
सोमबार, २३ भदौ २०७६

मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको चर्चित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत...