aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 
साधना लघुवित्तको तालिम सम्पन्न
शनिबार, ०४ असोज २०७६

यस संस्थाले आफनो स्थापनाको २ बर्षको छोटो अब्धीमा अति बिकट पहाडी क्षेत्र तथा ग्रामिण क्षेत्रमा  ४३ ओटा शाखा बाट ३६ हजारभन्दा बढी विपन्न सदस्यहरुलाई सेवा गर्दै आईरहेको जनाएको छ ।

असोज १० देखि नयाँ नोट साटिने, नोट विगारेमा कडा कारबाहि गरिने
शुक्रबार, ०३ असोज २०७६

केन्द्रीय बैंकले अनुरोध गर्दै भनेको छ– “नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौँ ।” यस्तै नेपाली नोटमा कुनै पनि बहानामा रङ्ग लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जस्ता कार्य...

मल्टीपर्पस फाईनान्सको सभाको मिति परिर्वतन
शुक्रबार, ०३ असोज २०७६

नेप्सेले शेयरधनी दर्ता पुस्तिका सात दिन अगाडी जानकारी गराउन पर्नेमा सो जानकारी नदिएकाले कारोबार रोक्का गरेको थियो । कम्पनीले यस अघि भदौ २ गतेदेखि बन्द गरेको शेयरधनी दर्ता किताब परिवर्तन...

माछापुच्छ्रे बैंकको १९ औ सभा असोज २४ गते
शुक्रबार, ०३ असोज २०७६

बैंकले सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पार्दीमा हुन लागेको हो । बैंकले गत आवको नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ...

कामना सेवाको ओडी कार्ड सेवा शुरु
शुक्रबार, ०३ असोज २०७६

कामना सेवा विकास बैंक लिमिटेडले ओडी (ओभरड्राफ्ट)कार्ड सेवा शुरुआत गरेको छ । सेवा विस्तार गर्दै जाने क्रममा ओडी (ओभरड्राफ्ट)कार्ड सुविधा समेत प्रदान गर्ने गरी यहि असोज २ गते देखि सो...

कुमारी बैंकको ३ अर्बको ऋणपत्रले रेटिङ पायाे
शुक्रबार, ०३ असोज २०७६

कुमारी बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । ...

ग्लोबल आइएमई बैंकको डेबिटरक्रेडिट कार्डबाट जुनसुकै मेशिनबाट रकम झिक्न मिल्ने भयो
विहीबार, ०२ असोज २०७६

यससँगै बैंकको डेबिट (Debit), क्रेडिट ९ऋचभमष्त) तथा प्रिपेड (Credit) कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल (POS) मेशिनहरुबाट कारोबार गर्न सक्ने छन् । ...

मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  प्रभु बैंकको एक्स्टेन्सन काउण्टर शुरु
विहीबार, ०२ असोज २०७६

प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा उर्रलाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  उर्रलाबारीस्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरको बिहीबार उक्त...

हप्ता दिन नबित्दै नयाँ युगको ‘आरटीजीएस’ बन्द !
विहीबार, ०२ असोज २०७६

नेपाल राष्ट्र बैंकले आइतबारदेखि शुरु गरेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस ) प्रणालीले काम गर्न छाडेको छ । भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात भन्दै शुरु गरिएको यो प्रणाली एक साता...

गभर्नरले बैंकलाई पेल्नुको यो रहेछ कारण, बल्ल भयो खुलासा
विहीबार, ०२ असोज २०७६

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल बाणिज्य बैंकप्रति सधैं आक्रामक बन्नुको कारण के होला ? यो प्रश्न धेरै बैंकरले सोध्दै आएका थिए । तर, जवाफ फेला परेको थिएन ।...

बोनसको कर जम्मा गर्न लुम्बिनी विकासको आग्रह
विहीबार, ०२ असोज २०७६

लुम्बिनी विकास बैंकले गत आवको नाफाबाट शेयरधनीको लागि १७ दशमलव ०७ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको साउन २८ गते सम्पन्न साधारण सभाले उक्त बोनस वितरण गर्ने...

नेशनल माइक्रोफाइनान्सको ८० प्रतिशत लाभांश प्रस्ताव
विहीबार, ०२ असोज २०७६

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको नाफाका कुल ८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ७५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको...

उन्नती लघुवित्तको ४०.६३ प्रतिशत लाभांश प्रस्ताव
विहीबार, ०२ असोज २०७६

उन्नती लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट ४० दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ३८ दशमलव ६० प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव शून्य...

जनता बैंकले बाँड्यो विद्यार्थीहरुलाई स्कुल ब्याग
विहीबार, ०२ असोज २०७६

दोर्दी गाउँपालिका हिले बजार स्थित फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकको तर्फबाट स्कुल ब्याग वितरण गरिएको छ ।  लमजुङ जिल्लाको विकट भौगोलिक अबस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि...

बैंकलाई गभर्नरको चेतावनी : तीन वर्षको कमाई एक मिनेटमै स्वाहा होला !
विहीबार, ०२ असोज २०७६

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले सूचना प्रविधिमा बैंकहरुले पर्याप्त लगानी नगर्ने हो भने बैंकले तीन वर्षमा कमाएको पैसा एक मिनेटमा नै स्वाह हुने चेतावनी दिएका छन् । नेसनल...

फेरि बैंकको चुक्ता पुँजी १६ अर्ब पुर्याउने चर्चा
विहीबार, ०२ असोज २०७६

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बैंकको चुक्ता पुँजी कम भएको भन्दै राष्ट्र बैंकलाई बढाउन दबाब दिएसँगै फेरि चुक्ता पुँजी वृद्धि बहसको बिषय बनेको छ । तर, राष्ट...

सनराइज बैंकले १२औं वार्षिकोत्सवमा देशैभर रक्तदान गर्दै (फाेटाे फिचरसहित)
बुधबार, ०१ असोज २०७६

सनसाइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर पारेर देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘डोनेट बल्ड सेभ लाइफ–हामी सँगसँगै’ भन्ने नाराको साथ बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो...

बागलुङ्ग मालपोत कार्यालयमा प्रभु बैंक
बुधबार, ०१ असोज २०७६

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ...

मुक्तिनाथ विकास बैंकको सहयोग
बुधबार, ०१ असोज २०७६

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क...

सनराइज बैंक र लक्ष्मी बैंकको ऋणपत्र आउँदै
बुधबार, ०१ असोज २०७६

सनराइज बैंकले नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासन गर्न निवेदन दिएको छ । सन्राइज बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन...