aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
बैंकबाट ऋण लिनेलाई अबदेखि नयाँ नियम
शुक्रबार, २० भदौ २०७६

बैंकहरूले आफू दर्ता भएको सम्बन्धित कर कार्यालयबाट युजरनेम र पासवर्ड लिन सक्ने र सो युजरनेम र पासवर्ड कार्यालयको सिष्टमा प्रविष्ट गरेपछि सम्बन्धित ऋणीले कर कार्यालयमा पेश गरेको वित्तीय विवरणहरू बैंकले...

चौतारी लघुवित्तको १७ दशमलव ८९% लाभांश दिने, बोनस र नगद ?
शुक्रबार, २० भदौ २०७६

चौतारीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले  १७.८९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले २०७५–७६ को नाफाबाट  ७% बोनस सेयर र १०.८९% नगद लाभांश दिने निर्णय गरेको हो । ...

एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटलमा १० प्रतिशत छुट
शुक्रबार, २० भदौ २०७६

ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च...

पीओएसमार्फत कारोबार गर्दा शुल्क नलाग्ने
शुक्रबार, २० भदौ २०७६

कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायत मर्चेन्टबाट प्वाइन्ट अफ सेल (पिओएस) मार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । ...

ह्याकरको डरले साँझपख नै बन्द गर्न थालियो एटीएम
शुक्रबार, २० भदौ २०७६

एटीएम मेसिनले भरपर्दो र गुणस्तरीय सेवा दिन नसकिरहेकोे सर्वसाधारणको व्यापक गुनासो भइरहेका बेला चिनियाँ ह्याकरले एटीएम मेसिन नै ह्याक गरेपछि त झनै समस्या थपिएको हो । ...

रामेछापको मान्थलीमा सनराइज बैंकको १२२ औं शाखा
विहीबार, १९ भदौ २०७६

मन्थली नगरपालिका मेयर  रमेश कुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य  दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।  सोहि...

एनआइसी एशियाको साधारणसभा १० गते, ९ अर्ब चुक्ता पुँजी पुर्योउदै
विहीबार, १९ भदौ २०७६

बैंकले गत आवको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको हाल चुक्तापूँजी  ८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ...

एनएमबि म्युचुअल फण्डका दुई योजनाको बुक क्लोज
विहीबार, १९ भदौ २०७६

एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्डले १५ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ ले १० प्रतिशत योजनाको प्रतिफल वितरण गर्न लागेका हुन् ।  भदौ २५ गतेसम्म कायम इकाईधनीहरुले योजनाले दिने प्रतिफल...

मेगा क्यापिटलको दोस्रो साधारणसभा
विहीबार, १९ भदौ २०७६

सभाको प्रस्तावमा आव २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब गरी बाँडफाँट गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयहरु छलफलमा रहेका छन् । साथै,...

नागरिक लगानी कोषको २२ प्रतिशत बोनसको मूल्य समायोजन
विहीबार, १९ भदौ २०७६

नेप्सेले मूल्य समायोजन गरेको छ । नेप्सेले समायोजनपछि मूल्य १ हजार ८८१ दशमलव ७९ रुपैयाँ तोकेको छ । ...

महिला सहयात्रा माइक्रोफाइनान्सको नाम परिवर्तन
विहीबार, १९ भदौ २०७६

साविकको महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति, कर तथा दायित्वहरु अब महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाले व्यहोर्ने जानकारी कम्पनीले दिएको छ । ...

भार्गव विकास बैंकको सञ्चालकमा गौतम
विहीबार, १९ भदौ २०७६

भार्गव विकास बैंक लिमिटेडको सर्वसाधारणतर्फको सञ्चालक श्री गणेश प्रोपर्टीज एण्ड इन्भेष्टमेण्ट प्रा.लिको तर्फबाट सुदर्शन गौतम चयन भएका छन् । ...

सिटी एक्सप्रेस कनेक्ट आईपिएसमा आबद्द
विहीबार, १९ भदौ २०७६

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।  उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस...

महालक्ष्मी विकास बैंकको शंखमुल शाखा सञ्चालनमा
विहीबार, १९ भदौ २०७६

उक्त शाखा कार्यालय बिहिबारदेखि औपचारिक समुद्घाटन गरि सञ्चालनमा ल्याएको हो । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव...

एटीएम ह्याकिङ प्रकरणः अध्ययन समितिले बुझायो गर्भनरलाई यस्तो प्रतिवेदन
विहीबार, १९ भदौ २०७६

केही दिन अघि नेपाल तथा भारतका विभिन्न बैङ्कका एटीएममा भएको ह्याकिङ घटना बारे रिपोर्ट सार्वजनिक भएको छ ।  घटनाको अध्ययन गर्न गठित समितिले राष्ट्र बैङ्कका गर्भनर डा। चिरञ्जीवी नेपाललाई अल्पकालीन...

ह्याकरले १३ वटा बैंकका एटीएमबाट साढे तीन करोड चोरेको ठहर, फरेन्सिक जाँच सुरु
विहीबार, १९ भदौ २०७६

नेपाली बैंकका एटएिम सिस्टममा मालवेयर आक्रमण गरेर चिनियाँ ह्याकरको गिरोहले साढे तीन करोड रुपैयाँ चोरेको ठहर भएको छ । नेपाल राष्ट्र बैंकले एटिएम लूट प्रकरणको अध्ययनका लागि गठन गरेको समितिले...

पोखराको नयाँबजारमा महालक्ष्मी विकास बैंक
बुधबार, १८ भदौ २०७६

महालक्ष्मी विकास बैंकको पोखराको नयाँबजारमा शाखा खोलेको छ ।   उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या एक सय पुगेको छ । ...

सिटिजन्स बैंक इन्टरनेसनलको ८२ औं शाखा कोहलपुरमा
बुधबार, १८ भदौ २०७६

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८२औं शाखा बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले उक्त शाखाको उद्घाटन गर्नु भएको छ ।  उक्त समारोहमा स्थानिय निकायका...

मुक्तिनाथ विकास बैंकद्धारा प्रेमसागर फाउण्डेसनलार्ई सहयोग
बुधबार, १८ भदौ २०७६

मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रेमसागर फाउण्डेसन नेपालले धादिङ्गको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ ।  यस फाउण्डेसनले हरेक दिन करिब...

एक बैंकको एटीएम कार्ड अर्को बैंकमा नचल्ने
बुधबार, १८ भदौ २०७६

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) ले केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  नेप्सले एक विज्ञप्तिमार्फत कम्पनीका सदस्य बैंकहरु, सूचना...