सांग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाले धादिङस्थित बागेश्वरी माविको प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजन गरेको थियो । उक्त प्रतियोगितामा सो विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेतालाई पुरस्कार...
सोमबार (भदौ २३) अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ २४ पैसा र...
सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले एन्यूटी(वार्षिक) बचत खाता कार्यक्रम सार्वजनिक गरेको हो । एन्यूटी बचत...
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको बिर्तामोड शाखाले महेन्द्ररत्न माध्यमिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि दुई लाख ७५ हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । ...
सम्झौतामा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका तर्फबाट कार्यकारी निर्देशक वमबहादुर मिश्र र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा हस्ताक्षर...
आव २०७४/७५ को मुनाफाबाट बैंकले १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ८३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्तावले सोमबार पूर्णता पाउनेछ...
नेपाल बैक लिमिटेडले देशका सातै प्रदेशका ६१ जिल्लामा १६४ शाखा २३ एक्सटेन्सन काउन्टर ८७ एटिएम सेवाविन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिग सेवा पुरयाईरहेको छ । ...
कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप नवलपरासीमा रहेको सुस्तामा शाखा आरम्भ गरेको छ । सुस्ता गाउँपालिका वडा...
एनएमबि बैंकले जापान र नेपालमा रहने नेपाली समुदायको बैंकिङ आवश्यकतालाई सहजीकरण गर्ने उद्देश्यले जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ (Dai-ichi Kangyo Credit Cooperative) (डीकेसी)सँग रोजगारी तथा कर्जा उपलब्ध गराउने सहमति गरेको...
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद भर्ने भदौ २३ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि असार ३१ गतेसम्म कायम सदस्यहरुका लागि शतप्रतिशत हकप्रद शेयर...
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको ८७ औं बैठकले ६ प्रतिशत वोनस शेयर र...
कुमारी बैंकको १९औं वार्षिक साधारण सभा असोज ११ गते हुँदैछ । बैंकले गत आवको नाफाबाट शेयरधनीका लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६...
सिटिजन्स बैंक इन्टरनेसनलले १३औं वार्षिक साधारण सभा असोज १० गते गर्दै छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ...
सिभिल बैंकले एनयुटी निक्षेप योजना ल्याएको छ । यस योजनामा बचत र मुद्दती खातालाई समायोजन गरी बनाइएको निक्षेप योजना रहेको बैंकले जनाएको छ । एन्टी डिपोजिट योजना भनेको भविष्यमा आफूलाई...
मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि पाँच लाख रुपैयाँ वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ...
पछिल्लो समय लघुवित्तको संख्याभन्दा पनि गुणस्तरमा जोड दिनुपर्ने आवाज उठ्दै आएको छ । गुणस्तरीय सेवा दिने हेतुले केही लघुवित्त स्वेच्छिक रुपमा मर्जरमा जान थालिसकेका छन् । लघुवित्तीय संस्था पनि वाणिज्य...
'बैंकमा केहि आउट सोर्सभनेर पनि कर्मचारी राख्ने गरेको पाइयो कुनै काम जुन सधै गर्न पर्दैन त्यसमा काममा मात्रै आउट सोर्सबाट कर्मचारी लिन पर्ने हो तर ड्राइभर जो १८/२० घण्टासम्म काम...
दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज समेत दिने संस्थाले जनाएको छ । संस्थाका शाखा कार्यालय रहेको स्थानबाट केही दुरी भित्र स्थायी बसोबास गरी साना तथा मझौला ब्यापार ब्यवसाय गरीरहेका महिला तथा...
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा युजरबीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ । सीमित...
नेपालका विभिन्न ब्याङ्कलाई तारो बनाएर ह्याकरहरूले करोडौँ रुपैयाँ चोरेको घटनाबारे छानबिन गर्न गठित समितिले अहिले प्रचलनमा रहेका सम्पूर्ण म्याग्नेटिक स्ट्रिप कार्ड तीन महिनाभित्र हटाएर चिपमा आधारित कार्ड व्यवस्था मिलाउन सुझाव...