aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
राष्ट्र बैंकले ५२ करोड रकम मुद्दती निक्षेपमा राख्ने
बुधबार, २९ चैत्र २०७९

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको ५२ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग
बुधबार, २९ चैत्र २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन् । ...

हामी बैंक सञ्चालकलाई धेरै नाफा चाहिँदैन, ब्याजदर घटाउनु पर्छ: गोल्यान
मंगलबार, २८ चैत्र २०७९

गोल्यानले स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने उद्योगहरूलाई प्रवर्द्धन गर्न र आयात प्रतिस्थापन गर्न बैंकहरुले कम ब्याजदरमा ऋण प्रवाह गर्नु पर्ने पनि बताएका छन् । ब्याजदर कम गर्न गभर्नरले हिच्किचाउनु स्वभाविक...

ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १० प्रतिशत छुट पाउने
मंगलबार, २८ चैत्र २०७९

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउनेछन् । ...

यस्तो छ नेपालका बैंक तथा वित्तीय क्षेत्रको अवस्था
मंगलबार, २८ चैत्र २०७९

तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता नियामकीय न्यूनतम आवश्यक अनुपातभन्दा बढी रहेको छ ।  २०७९ पुस मसान्तमा “क” वर्गका वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात १३.०१ प्रतिशत, “ख” वर्गका...

सानातिना धक्काले नेपालका बैंक जोखिममा पर्दैनन्: गभर्नर अधिकारी
मंगलबार, २८ चैत्र २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सानातिना धक्काले नेपालका बैंक जोखिममा नपर्ने बताएका छन् । मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ...

एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश वितरण नगर्ने
मंगलबार, २८ चैत्र २०७९

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण...

कुमारी बैंकको ७२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
मंगलबार, २८ चैत्र २०७९

कुमारी बैंक लिमिटेडले ७२ हजार ६४४ कित्ता संस्थापक शेयर आगामी वैशाख ५ गतेदेखि विक्रीमा ल्याउने भएको छ । प्रतिकित्ता रू. ११० अंकित मूल्यमा अन्य व्यक्ति तथा सस्थाहरूले खरीद गर्न पाउने...

एनआईबिएल सहभागिता फण्डको इकाई वितरकमा सिन्धु विकास बैंक
मंगलबार, २८ चैत्र २०७९

एनआईबिएल सहभागिता फण्डको इकाई वितरक (एजेन्ट) तोकिएको छ । एनआईएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाको इकाई वितरकमा सिन्धु विकास बैंक लिमिटेडलाई नियुक्त गरिएको हो । ...

आज बढ्यो विदेशी मुद्राको मूल्य, कुन देशको कति पुग्यो ?
मंगलबार, २८ चैत्र २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ७८ पैसा र बिक्री...

व्यवसायीलाई बोलाएर प्रचण्डले भने - बैंकको ब्याज घटाइन्छ, ऋण तिर्दिन भन्नेलाई छोडिन्न
सोमबार, २७ चैत्र २०७९

“बैंकको ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन” प्रधानमन्त्रीले भन्नुभयो, “हुल हुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।” ...

सानिमा बैंकको नेपाली नयाँ वर्ष योजना सार्वजनिक
सोमबार, २७ चैत्र २०७९

सानिमा बैंकले दराज नेपालसँग “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको छ । यो योजना यहि चैत्र २८ गतेदेखि आगामी वैशाख ७ गतेसम्म लागू हुनेछ । ...

ग्रिन डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव
सोमबार, २७ चैत्र २०७९

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ३.८० प्रतिशतले हुन आउने एक करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने १० लाख...

आज बेलायती पाउण्डको मूल्य घट्यो, अरु देशको के छ अवस्था ?
सोमबार, २७ चैत्र २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ४७ पैसा र बिक्री...

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष सत्यालद्धारा शपथ ग्रहण
आइतबार, २६ चैत्र २०७९

सांग्रिला डेभलपमेन्ट बैंकका नवनिर्वाचित अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष सत्यालले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा नीलम ढुङ्गना तिम्सिनासमक्ष पद तथा गोपनियताको...

मिटरब्याज पीडितको दोस्रो समूहसँग आजदेखि वार्ता शुरु
आइतबार, २६ चैत्र २०७९

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका...

एनआईसी एशिया बैंकका ग्राहकले  बर्फी स्वीट्समा छुट पाउने
आइतबार, २६ चैत्र २०७९

एनआईसी एशिया बैंकका ग्राहकहरूले न्युरोडमा रहेको  केसर स्वीट्स अन्तर्गतको बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । आइतबार बैंक र बर्फी स्वीट्सबीच छुट दिने...

‘भूकम्प, नाकाबन्दी र कोरोना थेगेको नेपाली बैंकिङ क्षेत्र बलियो छ, हत्तपत्त ढल्दैन’
आइतबार, २६ चैत्र २०७९

विदेशका ठूला बैंकहरुमा पुनर्संरचना र विदेशीहरूले भनेजस्ता सबै कामहरू भएकै थिए । तर, ढले । त्यसैले उनीहरूले भन्दैमा यहाँ गरिहाल्नु पर्छ भन्ने छैन । हाम्रो बैंकिङ क्षेत्र बलियो छ ।...

सोमबार २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
आइतबार, २६ चैत्र २०७९

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० असार २६ गते, १८२ दिन अवधिको २०८० असोज २३ गते र ३६४ दिन अवधिको...

हिमालयन बैंकद्धारा अपाङ्गमैत्री एटीएम संचालनमा
आइतबार, २६ चैत्र २०७९

हिमालयन बैंक लिमिटेडले साँगामा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम संचालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग...