aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
लक्ष्मी केयर्सको अरेन्ज भाइब्स २०२३ मा उत्साहजनक सहभागिता
आइतबार, २६ चैत्र २०७९

कार्यक्रमको विशेष अतिथिस्वरुप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १२ सय भन्दा बढी हितैषिको उपस्थिति रहेको थियो ।...

नेरूडे र मिर्मिरे लघुवित्तले मर्जर प्रस्ताव वैशाख १० गते पारित गर्ने
आइतबार, २६ चैत्र २०७९

मोरङ्ग जिल्लाको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोक जिल्ला बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था समान हैसिएतमा एक हुन लागेका हुन । विशेष...

आज थाहा पाउनुहोस् कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
आइतबार, २६ चैत्र २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ५२ पैसा र बिक्री...

सिटिजन्स बैंकका ग्राहकहरुले दिर्घायु गुरू हस्पिटलमा विशेष छुट पाउने
शुक्रबार, २४ चैत्र २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहीलमा रहेको दिर्घायु गुरू हस्पिटल प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएका हो । ...

आज कुन देशको मुद्राको नेपाली मूल्य कति पुग्यो ?
शुक्रबार, २४ चैत्र २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७२पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ५२ पैसा र बिक्री दर...

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्ने
विहीबार, २३ चैत्र २०७९

राष्ट्र बैंकले  १४ दिन अवधिका लागि सो बराबरको रकम बैंक तथा वित्तीय संस्थामा पठाउन लागेको हो । उक्त रिपो खरिदका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु...

कुमारी सुनौलो लगानी योजनाको इकाई आजसम्म मात्र विक्रीमा रहने
विहीबार, २३ चैत्र २०७९

चैत ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कुमारी सुनौलो लगानी योजनाको इकाई आजसम्म मात्र विक्रीमा रहने भएको छ । योजना व्यवस्थापक कुमारी क्यापिटलले सञ्चालन गर्न लागेको खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका...

आज अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्यो, कुन देशको कतिमा हुँदैछ किनबेच ?
विहीबार, २३ चैत्र २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ९१ पैसा र बिक्री दर १३१ रूपैयाँ ५१ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री...

लुम्बिनी मन्दिरमा ३९ देशका मुद्रा कागज बराबर, सटही गर्न बल्ल सम्झौता
बुधबार, २२ चैत्र २०७९

परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या भए पनि अब सटहीका लागि प्रक्रिया अघि बढाइने राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताए । कोषबाट आउने मुद्रालाई...

सनराइज बैंकले नेपाल प्रहरी विद्यालयहरुलाई दियो करिब ७० लाखको छात्रवृति
बुधबार, २२ चैत्र २०७९

सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति रकम सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ६९ लाख ८० हजार ६३४ रुपैयाँ बराबरको छात्रवृति रकम सहयोग गरिएको...

एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत
बुधबार, २२ चैत्र २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत भएको हो । ...

ऋणीका घर अगाडी एनआईसी बैंकले उभ्यायो खुकुरी भिरेका मान्छे
बुधबार, २२ चैत्र २०७९

‘मेरो घर अगाडि उभिएको ड्युटी जवान ‘नेपाल प्रहरी’ नभएर एनआईसी एशिया बैंकको सेक्युरिटी गार्ड रहेको जानकारी गराउदछु । केही व्यक्तिहरुले विक्रम श्रीलाई घरमै ताला लगाएर नजरबन्द गरि प्रहरीले ड्युटी गरिरहेको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा स्मार्ट टिभी जित्ने मौका
बुधबार, २२ चैत्र २०७९

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा...

ऋण उठाउन नसकेपछि एनआईसी एशिया बैंकले गुहार्‍यो कम्पनी रजिष्ट्रार
बुधबार, २२ चैत्र २०७९

यो पत्र देखेर कम्पनी रजिष्ट्रारका हाकिमहरू नै छक्क परेका छन् । उनीहरू भन्छन्, ‘यो अनुरोध हो की आदेश हो ?’ विगतमा कहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट यस प्रकारका...

सिटिजन्स बैंकका ग्राहकले एलिवेट लाउन्ज एण्ड क्लवमा छुट पाउने
बुधबार, २२ चैत्र २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्यूरोड, काठमाडौं स्थित एलिवेट लाउन्ज एण्ड क्लव प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...

कुमारी बैंकको ८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
बुधबार, २२ चैत्र २०७९

कुमारी बैंक लिमिटेडको ८ हजार ७१२ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रेम नारायण शर्माको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा...

महालक्ष्मी विकास बैंकले ११ प्रतिशत ब्याजदरको ऋणपत्र चैत २९ गतेदेखि विक्री गर्ने
बुधबार, २२ चैत्र २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन...

आज बेलायती पाउण्ड ह्वात्तै बढ्यो, कुन देशको कतिमा हुँदैछ कारोबार ?
बुधबार, २२ चैत्र २०७९

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ४ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ५३ पैसा र बिक्री...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा छुट
मंगलबार, २१ चैत्र २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट...

सिटिजन्स बैंकका ग्राहकले दृष्टि आई केयर सेन्टरमा छुट पाउने
मंगलबार, २१ चैत्र २०७९

सिटिजन्स बैंक लिमिटेडका ग्राहकले दृष्टि आई केयर सेन्टरमा छुट पाउने भएका छन् । बैंक र कलंकी स्थित दृष्टि आई केयर सेन्टर बीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर...