नेपालमा ९८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ९८० जना नयाँ संक्रमित थपिएका हुन् । ...
काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना संक्रमण भएको...
नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ...
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
“कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भने, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।” ...
गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । ...
निजी क्षेत्रका प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका संक्रमितलाई कोरोना बीमा अन्तर्गतको दावी भुक्तानी नदिने शुक्रबारको सर्कुलर पछि बीमा समिति निकै ठूलो दवावमा परेको छ । बीमा समिति सम्बन्ध एक स्रोतका अनुसार...
खोप वितरणको तेस्रो चरणले भाइरसको समुदायमा फैलावटलाई ध्यानमा राखी काम गर्नुपर्ने भनेर सुझाव दिइएको छ । यसले भाइरस एक देशदेखि अर्को देशमा फैलिन रोक्नेछ । यद्यपि भाइरस प्रसारण रोक्न सबै...
थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थप ६७ जनामा कारोना भाइरसको संक्रमण भएको हो । ...
संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन,...
बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । ...
कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका १५ का ७० वर्षीय पुरुष रहेका छन् । ...
रोनाल्डो मैदान उत्रिन नपाए पनि पोर्चुगलले सानदार जित निकाल्यो। पोर्चुगलले क्रोएसियालाई ४-१ गोलले पराजित गर्यो। औंलामा संक्रमण भएका कारण रोनाल्डो आफ्नो देशको खेल दर्शकदिर्घामा बसेर हेर्न बाध्य भए। उनीसँगै बसेका...
अनुसन्धानकर्ताहरूले पनि प्रतिवेदनमा दावी गरेका छन् कि २८ दिनमा यो खोपले शरीरमा टीसेलहरू पनि दिन्छ । जसले शरीरलाई भाइरससँग लड्न बल दिन्छ। यो रिपोर्ट ४२ दिनसम्म चल्ने दुई साना(स्तर परीक्षणमा...
चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार चार थप देशले आफ्नो देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जानकारी दिएको छ । चीन...
उहाँका अनुसार पर्वत अहिलेसम्मलाई सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट ट्रेसिंग दिदिमा परेका २४० जनाको पनि नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो...
चीनमा कोरोना भाइसस संक्रमितको संख्या निकै कम छ जसका कारण उसले अन्य देशमा आफ्नो क्लिनिकल ट्रायल गरिरहेको छ । सर्बियामा सिएनबीजीले बनाएका दुई भ्याक्सिनको ट्रायल हुनेछ । यी दुबै भ्याक्सिन...
सरकारले अहिले सबै बालबालिकाका लागि स्कुलमा उपस्थिति जनाउनु अनिवार्य बताइरहेको छ । यसमा कोरोना संत्रमण तिव्र बढेको अवस्थामा केही स्थानीयलाई मात्र अपवाद मानिनेछ । कुनै ठाउँमा अचानक सामुदायिक संक्रमण वृद्धि...
१ हजार ५ सय ६६ जना कोरोना भाइरस मुक्त भएर घर गएको उनले बताए । त्यस्तै कोरोनाको गम्भिर संक्रमणमा रहेका २४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । ...
यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ। ...