aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
कोरोनाबाट काठमाडौंमा थप एकको मृत्यु
बुधबार, २४ भदौ २०७७

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । ...

उपत्यका नाकामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै
बुधबार, २४ भदौ २०७७

१९ प्रहरी कर्मचारी, सशस्त्र प्रहरीका १०, धुलिखेलस्थित नेपाली सेनाका आठ र जिल्ला प्रहरी कार्यालय धुलिखेलका तीन प्रहरी कर्मचारीमा सङ्क्रमण देखिएको छ । “सुरक्षाकर्मीपछि जिल्लामा स्वास्थ्यकर्मी उच्च जोखिममा रहेका छन्”, झाले...

क्वारेन्टाइनका लागि काठमाडौंमा थप ३१ वटा होटलको सूची सार्वजनिक
बुधबार, २४ भदौ २०७७

क्वारेन्टाइनका लागि काठमाडौंमा थप ३१ वटा होटलको सूची सार्वजनिक गरिएको छ । विदेशबाट उद्धारमार्फत र नियमित उडानमार्फत आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्नका लागि काठमाडौंमा थप ३१ वटा होटलको सूची सार्वजनिक गरिएको...

कोरोनाबाट थप एकको मृत्यु
बुधबार, २४ भदौ २०७७

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा...

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव
बुधबार, २४ भदौ २०७७

कोरोनाको  सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । ...

कोरोना खोप आउन ढिलाई हुने, अक्सफोर्डको भ्याक्सिनको ट्रायल रोकियो
बुधबार, २४ भदौ २०७७

एस्ट्राजेनेका र अक्सफोर्डले स्वयंसेवक विरामी भएपछि ट्रायल रोकेको बिबिसीले जनाएको छ । एस्ट्राजेनेकाले यो नियमित रोकावट नै भएको बताएको छ । परिक्षणमा सामेल भएको व्यक्ति विरामी भएको कारण बारे अझै यकिन हुन...

कोरोनाविरुद्धको आशलाग्दो भ्याक्सिनको परीक्षण रोकियो
बुधबार, २४ भदौ २०७७

अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको खोपको परीक्षण स्थगित गरेको छ। कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाइरहेको बेलायतस्थित एस्ट्राजेनेका कम्पनीले भ्याक्सिनको ट्रायल रोकेको छ। अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ। ...

कोरोना भाइरसको बच्चाहरुमा देखियो नयाँ लक्षण
मंगलबार, २३ भदौ २०७७

मल्टि–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोममा, बच्चाहरूमा उच्च ज्वरोजस्ता लक्षणहरूका कारण केहि अंगहरू राम्रोसँग काम गर्दैनन् । शरीर सुन्निन्  यी लक्षणहरू कावासाकी रोगको लक्षणसँग मिल्दोजुल्दो छन । पत्रिका सेलमा प्रकाशित एक नयाँ अध्ययन...

प्रदेश १ का डीआईजी कार्कीलाई कोरोना संक्रमण
मंगलबार, २३ भदौ २०७७

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो । ...

कोरोना जित्नेको संख्या बढ्दै, २४ घण्टामा २२ सय ८७ जना निको भए
मंगलबार, २३ भदौ २०७७

पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना कोरोना संक्रमित थपिएका छन्...

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
मंगलबार, २३ भदौ २०७७

नेपालमा ९०२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार विगत २४ घण्टामा ९०२ जना नयाँ संक्रमित थपिएका हुन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या...

काठमाडौं उपत्यकामा आज पनि थपिए ३९६ जना कोरोना संक्रमित
मंगलबार, २३ भदौ २०७७

काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना संक्रमण भएको...

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो
मंगलबार, २३ भदौ २०७७

कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसंगै कोरोनाबाट मृत्यु हुनेको...

थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, २३ भदौ २०७७

नेपालमा ९०२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ९०२ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना भ्याक्सिनले सफलता हासिल गर्दै, परीक्षणको तेस्रो चरणका ८ भ्याक्सिनमध्ये ४ वटा चिनियाँ
मंगलबार, २३ भदौ २०७७

कम्पनीका सिईओका अनुसार सम्भावित खोप तीन बर्षसम्म भण्डारणमा राख्न सकिन्छ । यसले गर्दा यो खोप दुर्गम स्थानमा समेत खोप लगाउने सुविधा प्रदान गर्दछ । हाल विश्वका ८ खोपहरू तेस्रो चरणको...

कोरोना परीक्षणको रिपोर्ट लिन पाटन अस्पताल सहज, अन्यमा भने एसएमएसको भर
मंगलबार, २३ भदौ २०७७

कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको छ । आफूलाई कोरोनाभाइरस भए/नभएको थाहा पाउन पीसीआर परीक्षण नै एउटामात्र निर्विकल्प विधि मानिएको छ । विश्वमा जस्तै नेपालमा पनि यहि विधि अपनाएर कोभिड–१९...

संक्रमितको सम्पर्कमा रहेकाको छिटो पहिचान गर्न ‘अपरेसन सेन्टर’
मंगलबार, २३ भदौ २०७७

काठमाडौं महानगरपालिकाले कारोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास शुरु गरेको हो...

कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने
मंगलबार, २३ भदौ २०७७

रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ । स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी...

समाजबाट सकारात्मक सोचमात्रै आए कोरोना त जित्छौं : स्वास्थ्यकर्मी
मंगलबार, २३ भदौ २०७७

आइसोलेसनमा हुँदा पनि नियमित रूपमा मोरङ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएको हुनाले सयाँै फोन आउने र जिल्लाभरका सङ्क्रमितको व्यवस्थापन मिलाउनुपर्ने हुन्थ्यो । स्थानीय तहमा कोरोना परीक्षणदेखि उपचार सम्मको व्यवस्था बस्नेतले...

प्लाज्मा थेरापीबाट बाचेका संक्रमितको अनुभवन, कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन
मंगलबार, २३ भदौ २०७७

विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा.काकीले बताए । कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन । उनले भने, “एक दुई पटक गर्दा गल्ती तर पटक...