aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, १५ भदौ २०७७

नेपालमा ८९९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना नयाँ संक्रमित थपिएका हुन् । ...

काठमाडौं उपत्यकामा आज पनि थपिए २९८ जना कोरोना संक्रमित
सोमबार, १५ भदौ २०७७

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना संक्रमण भएको...

कोरोनाका कारण नेकपा नेता चापागाईको निधन
सोमबार, १५ भदौ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए ।...

बेइजिङमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिए
सोमबार, १५ भदौ २०७७

चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ ।सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । ...

रोग प्रतिरोधात्मक शक्तिबर्धक गुर्जो निःशुल्क वितरण
सोमबार, १५ भदौ २०७७

कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ ।  कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा...

निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग
सोमबार, १५ भदौ २०७७

तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा  हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका...

कोरोना भाइरस विरुद्धको खोप विकास गर्न पहिलो हुने दौडमा चोरबाटो र ‘फोहरी खेल’
सोमबार, १५ भदौ २०७७

अगस्ट महिनाको ११ तारिखमा मस्कोले कोभिड १९ विरुद्ध प्रयोग गर्न सकिने खोप ‘स्पुत्निक पाँच’ आधिकारिक रूपमा दर्ता गरेको खबर सार्वजनिक गर्‍यो। सन् १९५७ मा सोभियत सङ्घले स्पुत्निक भूउपग्रह सार्वजनिक गरेको...

एक दम्पती संक्रमित, दुई बैंक बन्द
सोमबार, १५ भदौ २०७७

‘बन्दीपुरस्थित बैंकमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ’,थापाले भने, ‘सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ।’ यस विषयमा छलफल गर्न आज...

केहि जिल्लामा निषेधाज्ञा थपिदै केहिमा हट्दै
आइतबार, १४ भदौ २०७७

जनकपुरधाम९ कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञाको  आदेश जारी गरेको छ । गत साउन १८ देखि शुरू भएको निषेधाज्ञा आज पाँचौंँ...

नारायणी अस्पताललाई सिस्टर रोबोटले संक्रमितलाई औषधि र खाना पुर्याउछ
आइतबार, १४ भदौ २०७७

राष्ट्रिय आविष्कार कन्द्रका समन्वयमा निर्माण गरिएको सिस्टर रोबोट आइतबार नारायणी अस्पतालका मे.सु. डा. संजय ठाकुरलाई हस्तान्तरण गरिएको हो । ...

कोरोनाका कारण अहिलेसम्मकै धेरै संख्यामा मृत्यु
आइतबार, १४ भदौ २०७७

कोरोना भाइरसका कारण अहिलेसम्मकै धेरै संख्यामा मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । कोरोनाबाट...

सिन्धुपाल्चोकमा निषेधाज्ञा थपियाे, सङ्क्रमित ९९ जना
आइतबार, १४ भदौ २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः थप गरेको छ ।  यही भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति...

काठमाडौं उपत्यकामा एकै दिन थपिए ४२९ जना कोरोना संक्रमित
आइतबार, १४ भदौ २०७७

काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२९ जनामा कोरोना संक्रमण भएको...

थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, १४ भदौ २०७७

नेपालमा १२२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२२१ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना परीक्षणको शुल्क घट्यो
आइतबार, १४ भदौ २०७७

नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटेको छ। आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ कायम गरिएको हो । ...

कोरोनाका कारण आमाछोराको मृत्यु
आइतबार, १४ भदौ २०७७

कोरोना भाइरसका कारण आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा नम्बर १७ निवासी ७४ वर्षीया आमा र ६० वर्षीय छोरा रहेका छन् । ...

देशमा सरकार भएको भए पक्कै यिनीहरू बाँच्ने थिए
आइतबार, १४ भदौ २०७७

२४ घण्टे सेवा लेखेर बोर्ड लगाउने अस्पतालले यसरी बिरामीलाई गेटबाटै लखेट्ने गर्दै आएका छन् । सामान्य अवस्थामा जस्तोसुकै बिरामी भर्ना गरेर चर्को पैसा असुल्ने निजी अस्पतालले महामारीमा  कोरोना शङ्कास्पद देखिने...

कोरोनाबाट पाटन अस्पतालमा ललितपुरका २९ वर्षीय युवकको मृत्यु
आइतबार, १४ भदौ २०७७

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना स‌ंक्रमित पुरुष मृत्यु भएको हो । ...

जर्मनीमा कोराना नियन्त्रणका लागि गरिएको प्रतिबन्धविरुद्ध हिंस्रक प्रदर्शन
आइतबार, १४ भदौ २०७७

सोही क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र पानीको बोतल प्रहार गर्दा दुवैतर्फ केही घाइते भएका छन् ।भेलामा सहभागीहरुलाई सामाजिक दूरी कायम गर्न सुरक्षाकर्मीले पटक पटक आग्रह गर्दा वेवास्ता गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि...

भारतमा हालसम्म कै सर्वाधिक संक्रमित, ब्राजिललाई पछि पार्ने संकेत
आइतबार, १४ भदौ २०७७

भारतीय संचारमाध्यममा उल्लेख भए अनुसार भारतमा शनिबार एकै दिन ७८ हजार ४७९ जना संक्रमित थपिएका हुन् । त्यहाँ अघिल्लो दिन अर्थात् शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६...