aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
‘यी १२ जिल्लामा कोरोना भाइरस समुदायस्तरमै फैलिसक्यो’
मंगलबार, १६ भदौ २०७७

१२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा...

निषेधाज्ञा थप गर्नेबारे छलफल शुरू
मंगलबार, १६ भदौ २०७७

निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल शुरु...

कारोनाबाट ४ वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु
मंगलबार, १६ भदौ २०७७

कोरोना भाइरसका कारण ४ वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि...

थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, १६ भदौ २०७७

पालमा एक हजार ६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक हजार ६९ जना नयाँ संक्रमित थपिएका हुन्...

उपत्यकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए
मंगलबार, १६ भदौ २०७७

काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण भएको...

कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छुः मेयर शाक्य
मंगलबार, १६ भदौ २०७७

सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने बताएका छन्। ...

स्वास्थ्य मन्त्रालयले माग्यो कोरोना संक्रमितको उपचार गर्न स्वयंसेवक
मंगलबार, १६ भदौ २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमितको उपचारका लागि स्वयंसेवकको आवेदन आव्हान गरेको छ । कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा सरकारले यसको नियन्त्रणको लागि स्वयंसेवक रूपमा सेवा दिन आह्वान गरेको...

कोरोना संक्रमित परिवारलाई खाद्यान्न वितरण
मंगलबार, १६ भदौ २०७७

सैनिक श्रीमती संघले मध्यपुरथिमि नगरपालिका ९ बोडेमा बस्दै आएका कोरोना सङ्क्रमित एकाघरका १४ जना परिवारलाई खाद्यान्न वितरण  गरेको छ । संघले पीडित परिवारलाई तीनमहिनालाई पुग्ने खाद्य सामाग्री प्रदान गरेको हो...

अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ को खोप तेस्रो चरणमा
मंगलबार, १६ भदौ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएा छन् । उनले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने...

‘कोरोना खोप इन्जेक्सनभन्दा नाकबाट लगाउनु ठिक’
मंगलबार, १६ भदौ २०७७

घाँटी र नाकमा रहने संक्रमणसम्म औषधी नपुग्दा संक्रमणको जोखिम अझै बाँकी रहने खतरा रहिनै रहन्छ । नाकबाट सिधा लगाइने खोपले विभिन्न प्रकारको रोग प्रतिरोध क्षमता बढाउँछ । जुन नाक र...

कोरोना भाइरसलाई परास्त गर्ने जापानका वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका
मंगलबार, १६ भदौ २०७७

जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीले भर्खरै गरेको एउटा अध्ययनले देखायो छ कि ओजोन विभिन्न सुरक्षात्मक उपकरणहरूको कीटाणुशोधनमा प्रभावकारी भइरहेको छ ।  फुजिता मेडिकल युनिभर्सिटी अस्पतालले संक्रमण घटाउन ओजोन जेनरेटर स्थापना गरेको...

अस्पताल चहार्दाचहार्दै तीन सङ्क्रमितको मृत्यु
मंगलबार, १६ भदौ २०७७

जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम...

कोरोना विरुद्धको खोपको अनुमतिमा हतार नगर्न डब्लुएचओको आग्रह
मंगलबार, १६ भदौ २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको यो भनाइ...

डा.भोला रिजाल दम्पती कोरोना संक्रमति
सोमबार, १५ भदौ २०७७

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.भोला रिजाल र उनकी श्रीमतीलाई कोभिड पोजेटिभ देखिएको छ । श्रीमतीलाई ज्वरो आएपछि दुबै जनाले शनिबार परीक्षणका लागि नमुना दिएको दिएका थिए । ‘एज फ्याक्टर...

सरकारले दुई हजार शय्याको क्वारेन्टिन बनाइँदै
सोमबार, १५ भदौ २०७७

कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश विदेशको यात्रा गरेका  विशेष ध्यानदिनुपर्ने व्यक्तिलाई बेग्लै राखेर निगरानी तथा उपचारको व्यवस्था गर्ने उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्राललाई दिइएको छ । ...

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण
सोमबार, १५ भदौ २०७७

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । समाचार श्रोतका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले दुई दिनअघि स्वाब दिएकोमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।...

कोरोना खोपको अहिलेसम्मकै ठूलो मानव परिक्षण, जहा १२० देशका मानिस सहभागी थिए
सोमबार, १५ भदौ २०७७

संयुक्त अरब इमिरेट्समा प्रयोग गरिएको भ्याक्सिन चीनले तयार गरेको हो । चिनियाँ कम्पनी सिनोफर्मले संयुक्त अरब इमिरेट्सको सरकार र जी४२ हेल्थकेयरको सहकार्यमा परीक्षण अभियान चलाइएको थियो ।  सिनोफर्मका अनुसार खोपको...

आज कुन जिल्लामा कति संक्रमित थपिए ?
सोमबार, १५ भदौ २०७७

आज नेपालमा कोरोना भाइरसका ८९९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले आज देशभर ३०३ महिला र ५९६ पुरुष गरी थप ८९९ जनामा...

कोरोना परिक्षण शुल्क अब ४ हजार मात्र
सोमबार, १५ भदौ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब ४ हजार रुपैयामा कोरोना भाइरसको पीसीआर टेष्ट गर्न पाइने जनाएको छ । कोरोना भाइरसको नियमित्र पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

कोरोनाबाट ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु
सोमबार, १५ भदौ २०७७

कोरोना भाइरसका कारण ४ वर्षया बालिका सहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि...