aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 
साउदी अरबमा १३ सय ६४ नेपालीलाई कोरोनाको संक्रमण
शुक्रबार, ०९ जेठ २०७७

साउदी अरबमा १ हजार ३६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ...

भारतको उत्तरप्रदेशमा बेहुलीलाई नै कोरोना पोजेटिभ
शुक्रबार, ०९ जेठ २०७७

रिपोर्ट पोजेटिभ आएपछि नवविवाहित जोडी भोपाल एम्समा पठाइएको छ। एकै साथ, उनका परिवार अलग्गै होम क्वारेनटाइनमा राखिएको छ ।  नवविवाहित जोडीमा कोरोना देखिएसँगै मंडीपमा कोरोना पोजिटभका पाचवटा केश पुगेका छन्...

फेरी थपिए ३० जना कोरोना संक्रमित, संक्रमितको संख्या ४८७ पुग्याे
शुक्रबार, ०९ जेठ २०७७

नेपालमा कोराना संक्रमित हुनेको संख्या ४८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको तीस जना थपियपश्चात उक्त संख्यामा कोरोना...

होटल तथा रिसोर्ट विदेशबाट फर्किएकालाई राख्न  प्रयोगमा ल्याइने
शुक्रबार, ०९ जेठ २०७७

विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ ।  शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा  राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल...

आरडिटी पोजेटिभपछि शङ्खरापुर सिल, कागेश्वरीमा २३ को पिसिआर नेगेटिभ
शुक्रबार, ०९ जेठ २०७७

आलापोट स्वास्थ्यचौकीमा भने १७५ जनामा गरिएको आरडिटीमा २१ जनालाई पोजेटिभ देखिएको कार्यालय प्रमुख जगत नेपालीले  जानकारी दिए । ...

तीन जनामा सङ्क्रमण, सङ्क्रमित संख्या ४५७
शुक्रबार, ०९ जेठ २०७७

अहिलेसम्म सङ्क्रमित ४५७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको हो । अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र...

एकै पटक २१ जनाले पराजित गरे कोरोना
शुक्रबार, ०९ जेठ २०७७

कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ...

मुख्यमन्त्री सहित १६४ को स्वाब सङ्कलन
विहीबार, ०८ जेठ २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारी गरी  १६४ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको छ ।  प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन...

यसरी गरौँ विपदमा व्यक्तिगत व्यवस्थापन
विहीबार, ०८ जेठ २०७७

सङ्क्रमणमा परेको छैन भन्ने नकारात्मक भाव हामीमा उत्पन्न भइरहेको हुन्छ । यस्तै  विभिन्न रोगका विभिन्न लक्षण बारेमा हामी जानकार हुन्छौं त्यसमध्ये कुनै एउटा रोगको लक्षण आफूमा मिल्न सक्छ । त्यतिको...

९२ हजार टन चामल मौज्दात
विहीबार, ०८ जेठ २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार...

भोडाफोन र  ओपोबीच सहकार्यको सम्झौता, भोडाफोन च्यानलबाट यूरोपमा ५जी नेवर्क फैलाउने
बुधबार, ०७ जेठ २०७७

भोडाफोनका रिटेल तथा अनलाइन च्यानल मार्फत ओपोका बजेट फोनदेखि उद्योगकै अग्रणी फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरु उपलब्ध गराइने छ । ...

प्रदेश १ मा आज थप सात जनामा कोरोना संक्रमण
बुधबार, ०७ जेठ २०७७

प्रयोगशालमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ पुष्टि भएको हो । २६ जना कोभिड—१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किनु भएको छ । ...

गुणस्तरीय क्वारेन्टाइन निर्माण र परीक्षणको दायरा बढाउन प्रमको निर्देशन
बुधबार, ०७ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिए छ । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट...

'पीसीआर टेष्टको मुल्य १५ हजार होइन'
बुधबार, ०७ जेठ २०७७

उक्त नीतिगत निर्णय सम्बन्धी भ्रामक समाचारहरु आएरहेकाले संक्रमितको शंका लागेकाहरुलाई सहज बनाउनका लागि शुल्क मन्त्रालयले नै तोक्ने उनले बताए । सरकारले तोकेको बमोजिमको मापदण्ड भएका अस्पतालले मात्र उक्त परिक्षण गर्न...

थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो
बुधबार, ०७ जेठ २०७७

थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...

बन्दाबन्दीमा १०० किमी सडक कालोपत्र, आठ पुल सम्पन्न
बुधबार, ०७ जेठ २०७७

सरकारले जारी राखेको बन्दाबन्दीको अवधिमा १०० किलोमिटर सडक कालोपत्र र आठ पुल सम्पन्न भएको छ । बन्दाबन्दीका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा विभिन्न स्थानमा सडक र...

भक्तपुर सील गर्दैगर्दा...
बुधबार, ०७ जेठ २०७७

भक्तपुर नगरपालिका–६ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान हतियारसहित नेपाली सेना र प्रहरी टोली पुग्दा स्थानीयवासी नियमित काममा व्यस्त थिए । प्रहरी देखेपछि किन आए प्रहरी भन्नेबारेमा खैलाबैला भयो । आफ्नै छिमेकीको...

राजस्व सङ्कलन चुनौती
बुधबार, ०७ जेठ २०७७

नेपालगञ्ज–सुर्खेत सडकखण्डको कारकाँदोस्थित यातायात व्यवस्था कार्यालय अचेल सुनसान छ  । सेवाग्राहीको उपस्थिति शून्य छ । कर्मचारी फुर्सदिला छन् । नयाँ लाइसेन्सको नयाँ आवेदन, सवारीसाधन दर्ता, नवीकरण, नामसारीलगायत सेवा पूर्ण बन्द...

दुई प्रहरीमा कोरोना देखिएपछि कालिमाटी वृत्त सील
बुधबार, ०७ जेठ २०७७

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएपछि प्रहरीले वृत सील गरेको छ । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका प्रहरीको स्वाबमा २ जनामा कोरोना पोजिटिभ देखिएपछि...

अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छः मन्त्री रावल
बुधबार, ०७ जेठ २०७७

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकको...