कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ । ...
नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल अर्थात् शीर्ष ५ मा पुगेका छन् । न्यूयोर्कको समय अनुसार बेलुका ७ बजेको कार्यक्रम सुरु भएलगत्तै अमेरिकन आइडलको शीर्ष पाँचको घोषणा गरिएको...
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । ल्याबले आइतबार नतिजा सार्वजनिक गर्दै परीक्षण भएका सबै पत्रकारको रिपोर्ट...
वडा कार्यालयले आज सूचना जारी गरी होटल र भट्टी पूर्णरुपमा बन्द गर्न आह्वान गर्दै खाद्यान्न पसल बिहान ९ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न दिइने बताएको छ...
उक्त क्वारेनटाइनमा ३ दिनअघि नै भागेका हुन । क्वारेनटाइनबाट भागे पनि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको यशोधरा गाउपालिकाका अध्यक्ष गिरजेश पाण्डेले जानकारी दिए । ...
बन्द गर्न गृहमन्त्रालयले भनेको छ । सडकमा ढाँट राखेर आवतजावत नै बन्द गरि अमानविय कार्य गर्ने जो कोहिलाई पनि कानुन अनुसार कारबाहि गर्ने गृहमन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको...
सामाजिक, राजनीतिक, व्यवसायीक र शक्तिकेन्द्रहरुमा ठुलो उथल पुथल हुनेछ। ब्यावसायी र व्यबसायका प्राथमिकता परिवर्तन हुनेछन। सबै जसो क्षेत्रहरुमा पुनरसंरचना हुनेछ। यसमा जीत उसैको हुनेछ जसले यो कुरालाई आत्मसात गरेर तथ्य...
राजश्व लक्ष्यभन्दा २५ देखि ३० प्रतिशत कम उठने अनुमान सहजै लगाउन सकिन्छ । सरकारी आम्दानीको ठूलो हिस्सा जन प्रतिनिधि, प्रदेश सरकार र स्थानिय सरकारको सन्चालनमै सकिन्छ । घाटा बजेट पूर्ति...
घाँटीको समस्या आएपछि बालिकालाई गत वैशाख २७ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचारका क्रममा बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो । बालिकाको स्वास्थ्यवस्था अहिले सामान्य...
आइतबार बसेको समितिको बैठकले देशमा कोडिभ १९ का भाइरसबाट संक्रमण बढिरहेकाले लकडाउन बढाउनको विकल्प नभएको निष्कर्ष निकाल्दै लकडाउन बढाउन पर्ने सुझाव दिएको छ । ...
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रा.डा पौडलले नेपालीहरु काम गरिरहेका देशहरुले पनि आफ्ना अर्थतन्त्र चलायमान बनाउनका लागि श्रम शक्ति आवश्यक पर्ने भएकाले सबै नेपाल फर्किन्छ भन्ने...
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन्। गैरआवासीय नेपाली संघ ९एनआरएनए०, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा...
सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ । त्यसै अनुरूप कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिउसो साढे २ बजे बोलाइएको छ । शनिबार कोरोना संक्रमणबाट एक...
बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै...
पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख ४२ हजार ८१९ पुगेको छ भने मृत्यु हुनेको संख्या ८७ हजार ५३० पुगेको छ ।हरेक तीन जना मध्ये एक जनाले हरेक...
औषधिको पेटेन्ट राइट भारतमा महत्वपूर्ण मुद्दा बन्दै आइरहेको छ । किनकि धेरै देशहरू अत्यावश्यक औषधिहरूको सस्तो जेनेरिक औषधि बनाउन देशसँग निर्भर रहेका हुन्छन् । जेनेरिक औषधिहरू भारतमा धेरैमात्र उत्पादन गरिन्छ...
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली...
सो कोरोना संक्रमणबाट मृत्यु भएको महिला टिचिंग अस्पतालमा डेलिभरी गराई यस नगरपालिकाको वडा नं ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बसेकी थिइन । सो वरपरका...
हालै महाराजगन्ज स्थित सो अस्पतालमा उपचाररत ७ बर्सिया बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक प्रकारको आतङ्क नै सिर्जना भएको थियो । शनिवार सोही अस्पतालमा एक साता अघि उपचार गराएर फर्किएकी एक सुत्केरी...
उनले भने, 'धुलिखेल अस्पतालमा उपचार गराइरहनु भइकी महिलाको शंकास्पद मृत्यु भएकाल कारणले हामीले पूर्वसतर्ककताका लागि उहासँग सम्बन्धीत गाउँमा सिल गरेका हौं ।' उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र...