aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमण पुष्टि
सोमबार, १२ जेठ २०७७

बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए...

थप ७२ जनामा कोरोना पुष्टि, कुल संख्या ६७५ जना पुगे
सोमबार, १२ जेठ २०७७

नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । कोराना संक्रमितहरुको ६ सय ७५ पुगेको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ । ...

महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला
सोमबार, १२ जेठ २०७७

कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ । स्थानीय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनुसार पुल र पुल वरिपरिको क्षेत्रमा स्यानिटाइज गर्ने सहमतिपछि छ घण्टापछि पुलमा लगाइएको...

चीनको वुहानस्थित प्रयोगशालामा पाइए तीनवटा कोरोना भाइरस !
सोमबार, १२ जेठ २०७७

चीनको वुहानस्थित भाइरोलोजी इन्स्टिच्युटको प्रयोगशालामा चमेरामा पाइने भाइरसका तीन सजीव नश्ल पाइएका छन्। तर, संस्थाका प्रमुखको भनाइमा तिनको मेल त्यो भाइरससँग देखिएको छैन, जसले अहिले संसारभर महामारीको रूप लिएको छ।

कोरोनाबाट विश्वभर ११७  नेपालीको मृत्युः १३ हजारमा संक्रमण
आइतबार, ११ जेठ २०७७

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार  साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान...

सङ्क्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल
आइतबार, ११ जेठ २०७७

डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ ।  शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो । डडेल्धुरा अस्पतालमा स्क्रब...

निको भएर बुटवल अस्पतालबाट फर्किए दश संक्रमित
आइतबार, ११ जेठ २०७७

प्रदेशमा कोरोना भाइरस  जित्नेहरुको कुल संख्या ३२ पुगेको जनाइएको छ ।   यसअघि सोही अस्पतालवाट एक र बाँकेको खजुरास्थित प्रदेशस्तरीय कोरोना विशेष अस्पतालवाट २१ जना स्वास्थलाभ गरी घर फर्किएको थाहा...

बजार घुम्ने बढेपछि जुम्ला बजारमा लकडाउनमा कडाइ
आइतबार, ११ जेठ २०७७

लकडाउन पूर्ण कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा गर्ने भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोकथामका लागि उच्च सतर्कता अपनाउन नागरिकको दायित्व भए पनि...

आजमात्रै ७५ जना कोरोना संक्रमित पुष्टि, अब संक्रमित संख्या ५९१ पुगे
शनिबार, १० जेठ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको जनाएको थियो । शनिबार साँझ जनस्वास्थ्य प्रयोगशाला भैरहवाको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएका...

​ब्राजिल लकडाउनका कारण तेस्रो लिङ्गीको रोजीरोटी यसरी खोसिदै छ
शनिबार, १० जेठ २०७७

तेस्रो लिङ्गीका लागि काम गर्ने युरोपको एक संस्थाका अनुसार ब्राजिलमा यी मानिसहरुको लागी धेरै आन्दोलनहरु भएका छन । तर यो अझै पनि तेस्रो लिङ्गीको लागि विश्वमा नै ब्राजिल सबैभन्दा खतरनाक...

आखिर चीनले नै बनायो कोरोना प्रतिरोधी खोप, मानवीय परीक्षण सफल
शनिबार, १० जेठ २०७७

चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको जनाएको छ  । लेनसेट जर्नलमा शुक्रवार प्रकाशित रिपोर्ट अनुसार २८ दिनमा यो खोपले मानिसमा कोरोना प्रतिरोधी क्षमता बढाएको छ...

थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो
शनिबार, १० जेठ २०७७

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...

एउटा भाइरल भिडियो, कोरोना भाइरस प्लानडेमिक वा प्रकृतिक ?
शनिबार, १० जेठ २०७७

भिडियोको नाम “प्लानमेडिम( कोभिद १९) को भित्र लुकेको एडेन्डा एजेन्डा (Plandemic: The Hidden Agenda Behind Covid-19)" रहेको छ । क्यालिफोर्नियाको एक कम्पनी एलेभेटद्वारा बनाईएको हो । यो कम्पनी मिकी विलिस...

खोपमा आंशिक सफलता मिलेको अक्सफोर्ड विश्वविद्यालयको दावी
शनिबार, १० जेठ २०७७

खोपमा परीक्षणको पहिलो चरण गत महिना भएको थियो । जसमा ५५वर्ष मुनिका १,००० स्वस्थ युवाहरु र स्वयम्सेवकहरूको परीक्षण गरिएको थियो । अब तिनीहरूको इम्युन सिस्टममा पर्ने असरका बारेमा परिक्षण गर्नका...

थप ३२ जनामा कारोना संक्रमण पुष्टि, कुल संख्या ५४८
शनिबार, १० जेठ २०७७

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।  नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ...

जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण
शनिबार, १० जेठ २०७७

नेपालमा पहिलो पटक जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेका संक्रमित मध्ये एक महिला भक्तपुरको वडा नम्बर ९ की वडा सदस्य रहेको खुलेको हो...

झापाका चारवटा नाकाबाट दैनिक सयौभित्रिए, स्थानीय निकायलाई सम्हाल्न हम्मे हम्मे
शनिबार, १० जेठ २०७७

भारतबाट आएका ६६ जनालाई विराटनगर र धरानमा पिसीआर परीक्षण गरिँदा ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ । ती दक्षिणी गाउँपालिका कचनकबलका हुन् । झापाका कूल सङ्क्रमित ३५ जना...

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, यस्तो छ पछिल्लो अवस्था
शनिबार, १० जेठ २०७७

भारतमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै ६ हजार ५ सय ६८ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या १ लाख २४ हजार ७ सय...

थप २० जनामा कोरोना संक्रमित, कुल संख्या ५०७ पुग्यो
शुक्रबार, ०९ जेठ २०७७

नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ५०७ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने,...

अमेरिकी वैज्ञानिक भन्छन: कोरोना भाइरसको खोपमा विश्वास छैन
शुक्रबार, ०९ जेठ २०७७

कोरोना भाइरस रोकथामको एक उत्तम उपाय भनेको संक्रमित बिरामीहरूलाई होसियारीपूर्वक पहिचान गर्नु र संक्रमण भएमा कडा आइसोलेसनमा राख्नु नै भएको बताएका छन् । हेसलजलइनले भने, 'यो खोप जो अन्य प्रकारका...