पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेका २१ जना कोरोनामुक्त भएका छन्। निको भएपछि उनीहरूलाई मंगलबार राति डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ। ...
विरोधाभाष त के भने, अमेरिकामा पहिलो व्यक्तिको मृत्यु भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस “चिनियाँ भाइरस”ले अमेरिकीलाई खासै असर नगर्ने बताएका थिए । अझ उहानलाई लकडाउनमा राखेर त्यहाँका जनताको मानव...
अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर ३ लाख ५१ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा अहिलेसम्म एक लाख ५ सयभन्दा बढी...
सड्स धादिङले थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग ...
सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गर्नुभएको चालू आर्थिक सर्वेक्षण २०७६/७७ मा कोरोनाका कारण विश्व अर्थतन्त्र...
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो विकास बजेट र योजनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले विभिन्न योजनाको ६० प्रतिशत भुक्तानी र ९० प्रतिशत योजनाको काम सम्पन्न भइसकेको जनाएको...
थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध उपयोगी मानेर प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको क्लिनिकल परीक्षणमा रोक लगाएको छ । भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार गत् साता सार्वजनिक गरिएको...
पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग...
कसैलाई पनि आकस्मिक बिरामी भै अस्पताल जान परेमा ६ गाडी एम्बुलेन्स सो सरह निःशुल्क सेवा दिन तयार रहेको उनीहरुले बताएका छन् । यो महाव्यादीका बेलामा ३७०० भन्दाबढी बिरामीलाई अस्पताल...
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको...
पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा...
सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । आज थपिएका संक्रमित मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका...
आफूकहाँ बस्ने एकजना प्रहरी अधिकारीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि 'सील' गरिएको काठमाण्डूस्थित एक घरका व्यक्तिले सुरुमा अत्यास लागेपनि अहिले आफूले अवस्थालाई सामान्य रूपमा लिएको बताएका छन् । अघिल्लो हप्ता...
यस प्रदेशअन्तर्गत वीरगञ्ज अस्पतालमा दुई महिलासहित ४४, गण्डक अस्पतालको आइसोलेशन कक्षमा ६ महिलासहित २७, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २४, रौतहटको गौरी नर्सिङ क्याम्पसको आइसोलेशनमा एक महिलासहित १८ जनाको उपचार...
भारत लगायतका अन्यमुलुकबाट आउने नागरिकहरुको लागि नेपाली सेनाले संचालन गर्ने गरि विरगंजमा ५ सय सैयाको होल्डिङ्ग क्वरेन्टाइन, बारा र सप्तरीमा ५÷५ सय सैयाको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया समेत शुरु भै...
थप ७ जनामा कोराना संक्रमण पुष्टि भएको छ । ७ जना थपिएसँगै सोमबार ८६ जना संक्रमितहरु थपिएका छन् । थप हुनेमा अर्घखाँचीमा २ जना, गुल्मीमामा २ जना, कपिलबस्तुमा २...
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरसबाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो...
कोरोना संक्रमित बढी हुने देशमध्ये भारत १० स्थानमा परेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतले संक्रमितको संख्यामा इरानलाई पछि छोड्दै १० औं स्थानमा रहेको हो ।
गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर...