aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 
ट्रम्पले कोरोनाबाट जोगिन यसकारण मलेरियाको औषधि खान शुरु गरे
बुधबार, ०७ जेठ २०७७

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कार्यरत दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि त्यसबाट बच्न आफूले मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वाइन खान थालेको बताएका छन्। सोमबार कोरोना भाइरसबाट बच्न आफूल मलेरिया र...

नेपाल-भारत विवादबारे टक्टकीयो चीन
बुधबार, ०७ जेठ २०७७

भारत र नेपालको सीमा विवादबारे चीनले आफूमाथि लगाइएको आरोपको जवाफ मंगलबार दिएको छ । चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले परिस्थितिलाई जटिल बनाउने गरी नेपाल र भारतले...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग
मंगलबार, ०६ जेठ २०७७

प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला...

लुकीछिपी भारतबाट आएका ६५८ जना क्वारेन्टाइनमा
मंगलबार, ०६ जेठ २०७७

भारतबाट आएका ६५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टाइनमा राखिएको हो ।  सप्तरीको बलान बिहुल गाउँपालिकास्थित क्वारेन्टाइनमा मात्र एकसय भन्दा...

थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो
मंगलबार, ०६ जेठ २०७७

नेपालमा थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । ...

निजी अस्पतालले शुल्क लिएर कोरोना टेष्ट गर्न पाउने
मंगलबार, ०६ जेठ २०७७

आफ्नो व्यक्तिगत सूचना गोप्य राखेर निजी अस्पतालमा गएर भए पनि कोरोना टेष्ट गराउन सक्ने छन् । सरकारले कोरोना टेष्टको दायरालाई फराकीलो बनाउनका लागि निजी अस्पतालहरुलाई पनि टेष्ट खुला गरेको उनले...

एक जनाको नाममा पास, तर काठमाडौं भित्रिए एक गाडी जमात
मंगलबार, ०६ जेठ २०७७

ओखलढुंगा माप्य दुधकोशी गाउँपालिकाबाट सामान्य पास बनाएर काठमाडौंको बुढानिलकण्ठ नगारपालिकामा सोमबार राती धेरै मानिसको हल्ला गर्दै यहाका स्थानीय बासीको घरमा प्रवेश गरे एक स्थानीय बासीले भने । बुढानिलकण्ठ नगरपालिकाले १०,११...

भारतबाट लुकिछिपी झापा आएका ९ जनामा कोरोना पुष्टि
मंगलबार, ०६ जेठ २०७७

भारतको विभिन्न स्थानबाट आएका २६ जना युवाहरुमध्ये सोमबार एक युवकमा कोरोना पुष्टि भएको थियो । सोहि समूहका युवाहरुमा कोरोना परिक्षण गर्दा थप नौ जनामा कोरोना पुष्टि भएको उनले बनाइन ।

कुखुराले कुखुरा खाँदै, ३ करोड बढीको कुखुरा जम्मा
मंगलबार, ०६ जेठ २०७७

लकडाउनका कारण पाँचथरमा अहिले कुखुराको मासु खपत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफार्म डिलरहरु समस्यामा परेका छन् । लकडाउनको समयमा मात्रै रु तीन करोडको कुखुरा अहिले जाममा परेको छ भने अर्कोतिर...

नयाँ दिल्लीमा निजी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्न अनुमति
मंगलबार, ०६ जेठ २०७७

अधिकांश कर्मचारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था गर्नेगरी सञ्चालनको अनुमति दिन लागिएको उनले बताए । निजी कार्यालयहरुलाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि अनुमती दिइने भएको छ, तर उनीहरुले अधिकांश कर्मचारीलाई घरबाटै...

भारत तर्फबाट  ७५८ नेपाली भित्रिए
मंगलबार, ०६ जेठ २०७७

नेपाल भारत सीमामा दर्जनौंँ नाका भए पनि हाल धनगढी मात्र खुला रहेको छ । धनगढी त्रिनगर भन्सारपछिको दैनिक हजारौंँ मानिस ओहोरदोहोर हुने नाका खक्रौला थियो । ...

कर्णालीमा पनि पुग्यो कोरोना, १८ नयाँ थपिए कुल संख्या ३७५
सोमबार, ०५ जेठ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राति १०:१५ बजेको आध्यावाधि अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ  । ...

कागेश्वरी मनोहरामा २३ जनामा कोरोना आरडीटी पोजेटिभ
सोमबार, ०५ जेठ २०७७

नगरपालिका भित्र फ्रन्ट लाइनमा काम गर्ने एक हजार जनाको परिक्षण गर्ने योजना अनुसार सोमबार ४ सय जनामा परिक्षण गरिएको उनले बताए । आरडीटि टेष्टमा पोजेटिभ देखिएका २३ जनालाई नै सोमबार...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ पुग्यो
सोमबार, ०५ जेठ २०७७

प्रदेश १ मा कोभिड-१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फर्किनु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ...

प्रमाणले भन्छ-यो हो कोरोना महामारी भित्र लुकेको घिनलाग्दो खेल
सोमबार, ०५ जेठ २०७७

तर, प्रमाणहरूले के देखाइरहेका छन् भने अहिले सबैभन्दा बढी सङ्क्रमित भएको र मानिसहरूको ज्यान गएको मुलुक अमेरिका मै यो महामारी फैलाउने योजना तयार भएको थियो । ...

महालक्ष्मी विकास बैंकका कर्मचारीको लागि कोरोनाभाइरस बीमा
सोमबार, ०५ जेठ २०७७

विश्वमाहामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) काकारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामापनिग्राहकवर्गको बैंकिङ्गआवश्यकता परिपूर्ती गर्नकालागिमहालक्ष्मीविकास बैंकले आफ्नाशाखाहरु सञ्चालनमाल्याउदै बैंकिङ सेवाप्रदानगरिरहेको छ ।  यस प्रतिकूल समयमाकार्यरत कर्मचारीहरुको स्वास्थ्यजोखिमलाई मध्यनजर गर्दै बैंकले...

बूढानीलकण्ठका तीन वडा शिल
सोमबार, ०५ जेठ २०७७

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ ।   वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको...

माछापोखरी क्षेत्रमा आरडिटी परीक्षण, १५ जनामा पोजेटिभ
सोमबार, ०५ जेठ २०७७

काठमाडौंको बालाजुस्थित माछापोखरी तरकारी बजारमा गरिएको कोरोना परीक्षणका क्रममा १५ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । आइतवार तरकारी बजार तथा नयाँ बसपार्क क्षेत्रका ४२० जनाको...

कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन
सोमबार, ०५ जेठ २०७७

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको...

बाँकेका युवाको कोरोनाबाट नभइ जलबियोजन भएर मृत्यु भएको हुनसक्ने
सोमबार, ०५ जेठ २०७७

मलाई लाग्छ, उनको आरडीटी तथा पीसीआर कुनै पनि परीक्षण गरिएको थिएन । आरडीटीको नतिजा तुरुन्तै आउँथ्यो । त्यसमा पोजिटिभ देखिए उनी अस्पतालमा हुने थिए । उनको परीक्षण भएको भए पीसीआरको...