कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र अनुसन्धानको मागलाई चीनले अस्वीकार गरेको छ। यो माग राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको भन्दै चीनले अस्वीकार गरेको हो। ...
अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताउनुभयो । “म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु”, उनले भने, “अस्पतालमा...
कोभिड–१९ को प्रकोपविरुद्ध लड्न उनीहरूले साझा अनुभवहरू आदानप्रदानसमेत गर्नुभएको सार्क सचिवालयले जनाएको छ । सम्मेलनमा महामारीको कारणले हुने खतरालाई कम गर्न क्षेत्रीय सहयोग र ऐक्यबद्धताको महìवलाई उच्चताका साथ लिदैँ आफ्नो...
आरडीटी टेष्टमा छोरा सहित तीन जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभको शंका लागेर परिवारका पाँच जना सदस्य सबैको पीसिआर टेष्टका लागि स्याप्पल लगेको थियो । आज अन्य...
नेपालमा थप एक जनामा कोरोना पुष्टि भएको छ । झापामा ६२ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...
विश्वव्यापी कोरोना भाइरस महामारीसँग जुझ्न नेपालमा लगाइएको लकडाउनले एक महिना पार गरिसक्दा अब सरकारी प्राथमिकता विदेशबाट आयातीत घटनामा मात्र केन्द्रीत हुन नहुने भन्दै विज्ञहरूले सचेत गराएका छन्। ...
प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ...
सिंगापूर लगानीकर्ता कम्पनी अन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १० हजार फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मद्वारा देशभरका...
यो रिपोर्टले विश्वभरीका जनताको आशालाई चकित पारेको छ । यद्यपि अमेरिकी बायोटेक्नोलोजी कम्पनी गिलियड साइंसेजले यो अध्ययनलाई अस्वीकार गरेको छ । विश्व स्वास्थ्य संगठनको क्लिनिकल ट्रायल डाटाबेसले रेमडेसीविर औषधि असफल...
सरकारले कोरोना भाइरस (कोभिड-१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको अवस्थामा सिल गरेर परीक्षण गर्ने...
डाइरीमा लेखेकी छिन । जब विश्वले कोरोनालाई राम्ररी थाहा नै पाएको थिएन त्यसबेला उनले विश्वलाई डाक्टरहरूको सल्लाह मार्फत विश्वलाई यो रोग संक्रामकको बारेमा जानकारी दिइन । उसको सफाई संसारको मुटुमा...
स्कटल्याण्डमा कोरोना भाइरसको सङ्क्रमण भएकी तीन हप्ताकी शिशु निको भएकी छिन् । गएको चैत १३ गते आठ महिनामै जन्मिएकी शिशु कोरोना सङ्क्रमण हुने स्कटल्याण्डको सबैभन्दा कान्छी सङ्क्रमित भएकी बीबीसीले जनाएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएको भन्दै आफूलाई सन्तोष लागेको बताएका छन् । ...
चीनले बनाएको कोरोना भाइरसको विरुद्धको खोप बाँदरमा गरिएको परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु...
उदयपुरबाट आएकाले कोरोनाको सङ्क्रमण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ । शिशुको शव परीक्षण गरे÷नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिएनन । “अविवाहित भनिएकी...
बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार...
कृषिजन्य उत्पादनको आन्तरिक बजारीकरण, ओसारपसार र बाहिरबाट आयात गर्ने वस्तुको ठोस योजना निर्माण, मौसमी खेतीका निम्ति आवश्यक पर्ने बीउबिजन, मल, औषधि, माछाको भुरा, चल्ला तथा अन्य आवश्यक औजारको व्यवस्थाका लागि...
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन...
भोजपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले भोजपुरका २६ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ । ...
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित भुल्केका २८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोशी अस्पतालमा उपचार गराइरहेका संक्रमित २६ पुरुष र २ जना महिलाको स्वास्थ्य अवस्था...