aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
‘जोखिम हेरेर मात्र लकडाउनबारे निर्णय गर्छौं’
विहीबार, ११ बैशाख २०७७

सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको जोखिम हेरेर मात्र लकडाउन खुला गर्ने नगर्ने विषयमा  निर्णय गर्ने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको...

“म ढुक्क छु, कोरोनालाई जित्छु”
विहीबार, ११ बैशाख २०७७

जाँचमा  पुनः नेगेटिभ आएमा अस्पतालले घर पठाउने छ । उनको प्रादेशिक प्रयोगशाला, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रोट स्वाबको परीक्षण भएको हो । शुरुदेखि नै कुनै संकेत नदेखिनुभएकी उन निको भइसकेको...

सनसिटीका कोरोना संक्रमित आमा छोरा निको भए, निको हुनेको संख्या ९ पुग्यो
विहीबार, ११ बैशाख २०७७

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमितहरु आमा छोरा निको भएर घर फर्किएका छन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित ८२ बर्षिया आमा र ५८ बर्षिय छोरा निको भएसंगै आज पाटन...

थप २ जनामा कोरोना संक्रमण पुष्टि
विहीबार, ११ बैशाख २०७७

नेपालमा थप २ जनामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...

कोरोना जितेका कैलालीका युवक भन्छन्: ‘आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ’
विहीबार, ११ बैशाख २०७७

आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भनेका छन्, ‘त्यसैले अस्पतालबाट डिस्चार्ज भएदेखि कहिले एक हप्ता पुग्छ...

बेलायतमा आज कोरोना विरुद्धको खोप मानिसमा परीक्षण गरिने
विहीबार, ११ बैशाख २०७७

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबारबाट मानिसमा परीक्षण गरिने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भोलिबाट खोप मानिसमा परीक्षण सुरु हुने बताएका हुन्...

अमेरिकामा मात्रै कोरोनाबाट साढे ४७ हजारले ज्यान गुमाए
विहीबार, ११ बैशाख २०७७

महामारीको रुपमा फेलिएको कोरोना भाइरसका कारण हालसम्म अमेरिकामा मात्रै ४७ हजार भन्दा बढिको मृत्यु भएको छ । आज विहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ हजार ६ सय...

'लकडाउन कम्तिमा १० हप्ता गर्नपर्छ'
विहीबार, ११ बैशाख २०७७

हाल नेपाल र भारतमा बन्दाबन्दीको दोस्रो चरण भइरहेको छ , जुन नेपालमा बैशाख १५ गते र भारतमा मे ३ तरिकमा अन्त्य हुदैछ । धेरै मानिसहरुले अब लकडाउन थप हुदै वा...

अटो चालक नै कोरोना संक्रमित भएपछि उदयपुरमा थपियो चिन्ता
बुधबार, १० बैशाख २०७७

उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । आज थप तीन जना संक्रमित पुष्टि भएसंगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ। ...

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो
बुधबार, १० बैशाख २०७७

उदयपुरका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ३ जना पुरुषमा कोरोना पुष्टि भएको जनाएका हुन् । ...

पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौले पीपीई सामाग्री हस्तान्तरण गर्यो
बुधबार, १० बैशाख २०७७

पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ आज मन्त्रालयमा ग्रहण गर्दै उहाँले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम...

तेश्रो कोरोना संक्रमित धादिङका युवक पनि निको भए
बुधबार, १० बैशाख २०७७

नेपालमा कोरोना संक्रमति धमाधम निको हुँदै घर फर्किरहेका छन् । तेस्रो कोरोना संक्रमित धादिङका युवक पनि निको भएका छन् । उनी संगै नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ६ पुगेको...

कोरोना आशंका गरिएका दुई नर्सको पीसीआर रिपोर्टमा कोरोना देखिएन्
बुधबार, १० बैशाख २०७७

कोरोना आशंकामा टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएका दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड टेष्टमा दुइ पटकसम्म कोरोना पोजेटिभ देखिएका ती नर्सको पीसीआर विधिबाट...

उदयपुरबाट तेश्रो चरणमा प्रवेश गर्यो कोरोना
बुधबार, १० बैशाख २०७७

उदयपुरबाट कोरोना भाइरस तेश्रो चरणमा प्रवेश गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण...

नेबि संघ नेता दुजाङ्ग शेर्पाको सहयोगमा उदयपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
बुधबार, १० बैशाख २०७७

नेवि संघ नेता दुजाङ्ग शेर्पाको सहयोगमा जिल्ला अस्पताल उदयपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।  कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । ...

पत्रकारिता अनलाइनमै पढ्न पाइने
बुधबार, १० बैशाख २०७७

कोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् । सो कलेजका प्रधानाध्यापक राजु कट्टेलले आफ्ना शिक्षक...

कोरोना भाइरस ल्यावमा बनाइएको होः नोबल पुरस्कार विजेता
बुधबार, १० बैशाख २०७७

फ्रान्सेली वैज्ञानिक डा. ल्यूक मोन्टगेनियरले भनेका छन, यो संक्रामक र घातक भाइरस एड्स रोग फैलाउने एचआईभी भाइरस खोप लागि तयार पारिएको हो । त्यसकारण  कोरोना भाइरसको जिनमा एचआईभी र मलेरियाको...

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !
बुधबार, १० बैशाख २०७७

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ । ...

कोरोना भाइरस जनावरबाटै मानिसमा सरेको हो, अरू शंका गर्नुपर्दैनः डब्ल्यूएचओ
बुधबार, १० बैशाख २०७७

कोरोना भाइरस कृत्रिम नभएको अथवा प्रयोगशालामा नबनाइएको विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दाबी गरेको छ । यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावरमा भएको र त्यसपछि मानिसमा...

कोरोनाका कारण एकै दिन ७ हजार बढिले ज्यान गुमाए
बुधबार, १० बैशाख २०७७

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ हजारभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणले ७ हजार २२ जनाको ज्यान गएको छ । ...