aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
अमेरिकामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४५ हजार नाघ्याे, एकै दिन २८ सयकाे मृत्यु
बुधबार, १० बैशाख २०७७

चीनकाे उहान शहरबाट करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ६ बजेसम्म...

अतिआवश्यक सामग्री कति छ : सर्वोच्च
मंगलबार, ०९ बैशाख २०७७

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका विषयमा लिखित जवाफ माग गरेको हो । अधिवक्ता शैलेन्द्रप्रसाद हरिचनलगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा  लकडाउनका...

लकडाउन उल्लघंन गर्ने ३६५ जना नियन्त्रणमा
मंगलबार, ०९ बैशाख २०७७

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन...

टेकुमा दुई नर्स आइसोलेसनमा, र्‍यापिड टेष्टमा पोजेटिभ देखियो
मंगलबार, ०९ बैशाख २०७७

हाल  टेकु अस्पतालमा आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको अस्पताल सम्वद्ध स्रोतले जनाएको छ । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि हुँ अझै बाँकी नै रहेकोले अहिले नै संक्रमित भनिहाल्न...

मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनद्वारा मास्क हस्तान्तरण
मंगलबार, ०९ बैशाख २०७७

सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा एमपीईएका अध्यक्ष दिपक कुमार मलहोत्रा र  पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्ष भीमप्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेको थियो । ...

कैलालीका कोरोना संक्रमित ३४ वर्षीय युवक निको भएर घर फर्किए
मंगलबार, ०९ बैशाख २०७७

सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचार पछि एक युवक निको भएर घर फर्किएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षका युवक अस्पताल भर्ना भएको २८...

उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन ११ जना थपिए
मंगलबार, ०९ बैशाख २०७७

उदयपुरमा कोरोना भाइरस सङ्क्रमितको संख्या लगातार बढिरहेको छ । एकै दिन नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ। ...

लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रीको निर्देशन
मंगलबार, ०९ बैशाख २०७७

गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएको छ ।  प्रहरी वरिष्ठ उपरीक्षकबाट...

लकडाउन उल्लङ्घन गर्नेबाट पनि राजस्व संकलन
मंगलबार, ०९ बैशाख २०७७

आधा किलो सामान किनेजस्तो गरी बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू गरिएको हो । अत्यावश्यक सामग्री किन्नका लागि भने दिनमा चार घण्टा पसल खोल्ने व्यवस्था नगरपालिकाले...

सभामुखले पठाए सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री
मंगलबार, ०९ बैशाख २०७७

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।  पहिलो चरणमा आज जिल्लाका आठवटा स्थानीय तहका...

कोरोना आशंका गरिएका उदयपुरका ८ जनामा पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो
मंगलबार, ०९ बैशाख २०७७

कोरोना आशंका गरिएका उदयपुरका ८ जनालाई कोरोना पोजेटिभ देखिएको छ । उदयपुरमा थप ८ जनालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा। विकास देबकोटाले पुष्टि गरेका छन ।

वायु प्रदूषणले कोरोना भाइरसलाई घातक बनाउने निष्कर्ष
मंगलबार, ०९ बैशाख २०७७

उच्च वायु प्रदूषणले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनसक्ने सम्भावना बढाउन सक्ने दुई वटा अध्ययनले देखाएका छन्। वायु प्रदूषणको उच्च रहेका ल्याटिन अमेरिकी, अफ्रिकी र एशियाली मुलुकहरूले त्यसबाट बच्न तयारी बढाउन...

कहाँ छन् नेपालका कोरोना संक्रमित ३२ जना ?
मंगलबार, ०९ बैशाख २०७७

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । जसमा चारजना निको भएर घर फर्किएका छन्। अहिले विभिन्‍न अस्पतालमा २७ जना बिरामीको उपचार भइरहेको छ। ...

खसीको मासुकाे मूल्यमा ब्यापारीकाे मनाेमानी, किलोकै १ हजार ६ सय
मंगलबार, ०९ बैशाख २०७७

सूर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोट मिट सपले खसीको मासु प्रतिकिलो रु एक हजार ६०० मा बिक्री गरेको छ । खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्य प्रतिकिलो रु ४००...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, ०९ बैशाख २०७७

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उदयपुरका ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

'कोभिड-१९ बीमा पोलिसी बील नचाहिने पोलिसी'
मंगलबार, ०९ बैशाख २०७७

बीमा दाबी रकम कोरोना संक्रमण भएको पीसीआर रिपोर्टबाट पुष्टी हुने वित्तिकै पाइने भएकोले संक्रमणबाट निको भएपनि भुक्तानी पाइने नायव महाप्रबन्धक पाण्डे बताउनछन । ...

साढे ६ लाख कोरोना संक्रमित निको भए
मंगलबार, ०९ बैशाख २०७७

कोरोनाको संक्रमणले मरिन्छ की भन्ने त्रासमा अहिले विश्वका सात अर्व भन्दा बढी मानिसहरू छन् । तर, यो भाइरसले संक्रमित हुने बित्तिकै मरिने होइन । धेरै जसो ८० वर्ष भन्दा बढी...

उदयपुरमा थप ८ जनामा कोरोना आशंका, पुनः परिक्षणको लागि धरान लगियो
मंगलबार, ०९ बैशाख २०७७

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । आशंका गरिएका आठै जनालाई पुनः परिक्षणका लागि दुई वटा एम्बुलेन्समा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो ।

कोरोना भाइरसको कारण हालसम्म कतिले ज्यान गुमाए ?
मंगलबार, ०९ बैशाख २०७७

कोरोना भाइरसले विश्वभर आतंक मच्याइरहेको छ । हाल सम्म विश्वभर झण्डै २५ लाख संक्रमित भएका छन् । यसबाट १ लाख ७० हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । साढे...

प्रदेश १ मा कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण
मंगलबार, ०९ बैशाख २०७७

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ ।  प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनहरुमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको जनाएको छ । ...