कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । ...
इटालीको भारेसस्थित अस्पतालमा आजभोलि कोरोना भाइरसबाट संक्रमित बिरामीको स्वास्थ्य अनुगमन रोबोटले गर्न थालेको छ । कोरोना भाइरसबाट उच्च रूपले संक्रमित बिरामीलाई राखिएको वार्डमा नयाँ तथा चम्किलो रोबोट प्रवेश गरी...
रेष्टुराँले १८० प्रहरी, कोभिडको उपचार केन्द्र टेकु अस्पताल र प्रयोगशाला रहेको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कार्यरत ६० चिकित्सक, कोभिडसम्बन्धी जानकारी लिने र दिन सरकारले बनाएको निःशुल्क टेलिफोन सेवामा क्रियाशील चिकित्सक...
विश्वका अग्रणी परोपकारी संस्थाहरू अक्सफाम तथा एक्सनएड इन्टर्न्याश्नलले यस वर्ष ऋण माफीको माग गरेका छन् जसले ती देशहरूका निम्ति अन्य अत्यावश्यक काममा खर्च गर्न २५ अर्ब अमेरिकी डलर उपलब्ध हुन्छ।
सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईं विना काम सवारी चलाईरहनु त भएको छैन ? यदि छ भने तपाईं ट्राफिक प्रहरीको फन्दामा पर्नु होला है । अत्यावश्यक कामबाहेक एक...
भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ । ...
मुख्य त यो औषधि इबोलासँग लड्नको लागि विकास गरिएको थियो । यस औषधिको प्रोटीनले कोरोना फैलिन मद्दत गर्नै प्रोटिनलाई ब्लक गर्न कार्य गर्दछ जुनबाट कोरोना भाइरस फैलिन्छ । कम्पनीका अनुसार,...
आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना...
कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन...
जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन् । ...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि देश लकडाउनमा रहेका बेला परीक्षा बोर्डले आज सो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ त्यही आग्रह गरेका छन् । देशबासीका नाममा सक्बोधन गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेकाले अहिले जो जहाँ छौँ...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै राष्ट्रको नाममा सम्बोधन गरिरहेका छन्। सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले आउने २ साता हाम्रा लागि थप चुनौतिपुर्ण हुने बताएका छन् । ...
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि...
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो कोष स्थापना गर्ने निर्णय गरेको...
भारतमा कोरोना भाइरसको संक्रमणका कारण हिजो एकै दिन १८ जनाको मृत्यु भएको छ । यस्तै सोमबार थप सात सय चार जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि थपिएका छन् । ...
अस्पतालको क्वारेन्टाइनमा निगरानीमा रहेका एक युवक भागेका छन् । इलाम नगरपालिका वडा ३ का एक युवा सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका सोमबार राति अस्पतालबाटै भागेका हुन् । ...
दोस्रो पटक थपिएको लकडाउनको पूर्वसन्धयामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ । मंगलबार (आज) बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएको...
कोरोना भाइरस )कोभिड १९) को संक्रमणका कारण अवस्था गम्भीर विरामी बनेपछि अस्पतालको आईसीयूमा सारिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका...
नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउने, भौतिकरुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रुपले ठूलो जनसङ्ख्यालाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा सङ्क्रमणको लक्षण देखिएका...