कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा...
अमेरिकाले कोभिड–१९ सँग लड्न चीनसँग १७ हजार भेन्टिलेटरको माग गरेको छ । न्यूयोर्क गभर्नर एन्ड्रयु कुउमाले तत्काल चीनले एकहजार भेन्टिलेटर अनुदानमा सहयोग सिएनएनले जनाएको छ । ...
महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध लड्न मेटलाइफ फाउन्डेशनले २५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूले सो बराबरको रकम सहयोग गर्ने भएका हुन्...
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित...
बलिउडको गायिका कनिका कपुरको कोरोना भाइरसको छैटौं परीक्षण नेगेटिभ आएको छ । लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स ९एसजीपीजीआईएमएस० मा भर्ना भएकी गायिकाको पाँचौं नतिजा शनिबार सार्वजनिक...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ’भारतले यो औषधि ठूलो मात्रामा बनाउँछ । भारतको जनसंख्या १ अर्बभन्दा बढी छ । मैले पीएम मोदीलाई भनें कि यदि उसले हाम्रो आदेश पठायो भने...
विभिन्न भिसामार्फत त्यहाँ जाने र अवैधानिकरूपमा बस्नेको सङ्ख्या मध्यपूर्वका देश कुवेत, मलेशिया, ओमान, कतार, युएईलगायत युरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशमा रहेको छ । ...
सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ । यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण...
त्यस्तै, पोखरा विश्व बिद्यालयका रवि भण्डारीको टीमले बनाएको बुथको परीक्षण गण्डकी अस्पतालको डाक्टरहरुले गरिरहेको समेत उनले बताएका छन । ललितपुरमा बिष्णु जंग बस्नेतको टीमले बनाएको बुथको परीक्षण आजबाट पाटन अस्पतालमा...
मेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार...
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनलाई थप कडाइ गर्ने भएको छ । लकडाउनको पूर्णपालना नभएको भन्दै सरकारले कडाइ गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले अब...
स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराउने भएको छ । त्यस्तै सुरक्षामा व्यबस्था चुस्त बनाउने, बीमा र अन्य सुविधा दिने समेत उपलब्ध गराइने निर्णय भएको प्रवक्ता डा. खतिवडाले जानकारी गराएका छन्...
सरकारले लकडाउन सुरु गरेको दिन चैत ११ गते ५० लाख रुपैयाँ सहयोग गर्ने व्यवस्था गरेको जानकारी दिर्दै बोर्डले पूँजीबजार सम्बद्ध अन्य निकायहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको थियो । ...
कसको दबाबले सो विमान क्षमताभन्दा कम सामान लिएर नेपाल आयो ? अहिले यो प्रश्न प्रदान बनेको छ । कतै सरकारका मान्छेले हात धोएरै क्यामिनको पछि लाग्ने प्रण गरेको परिणाम त...
पाकिस्तानमा मास्कको ठूलो मागलाई ध्यानमा राख्दै चीनले आफ्नो साथीलाई धोका दियो र अण्डरवेयरबाट बनेको मास्क निर्यात गरेको पाकिस्तानी सञ्चारमाध्यमले आरोप लगाएका छन् । चीनबाट पठाइएको मास्कहरू समाचार च्यानलहरूका मुख्य समाचारहरू...
कोरोना भाइरसले विश्वभर आतंक मच्चाईरहेका छ । कोरोना भाइरसका कारण हालसम्म विश्वभर ६० हजार ३ सय ७९ जनाको मृत्यु भईसकेको छ । विश्वभर ११ लाख ३३ हजार ४५३ जना संक्रमित...
नेपालमा कोरोना संक्रमण (कोभिड १९) दोश्रो चरणमा प्रवेश गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विकास देवकोटाले नेपालमा स्थानीयमा संक्रमण फेला परेको हुदाँ अब यो संक्रमण दोश्रो...
एनआरएनए कोरियाले कोरोना परीक्षण गर्ने दुई हजार किट्समा अरु दुई हजार थपेर चार हजार किट्ससहित अन्य स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नु...
नेपालमै रहेका एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको छ । यसअघि मार्च १९ मा दुबईबाट भारतको नयाँ दिल्ली हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकका भाउजु नाताकी महिलामा कोरोना संक्रमण देखिएको हो।
नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ । ...