aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
साउदीमा चार नेपालीलाई कोरोना सङ्क्रमण
विहीबार, २७ चैत्र २०७६

दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ । साउदीमा दुई...

कोरोनाको संक्रमणबाट गम्भिर विरामी हुने ४८ हजारभन्दा बढी पुगे
विहीबार, २७ चैत्र २०७६

अमेरिकामा मात्र संक्रमित हुनेको संख्या ४ लाख ३० हजार २ सय ७१, स्पेनमा १ लाख ४८ हजार २२०, इटाली १ लाख ३९ हजार ४२२, जर्मन १ लाख १३ हजार २९६,...

भारतीय क्वारेन्टाइनमा नेपालका सासद यादव पुगेपछि.....
बुधबार, २६ चैत्र २०७६

साँसद यादवले त्यहाँ रहेका नेपालीहरुसंग भलाकुसारी गरेका थिए । साँसद यादवले उनीहरु सकुशल रहेको जानकारी घर परिवारससम्म पुर्यादिने बताएपछि क्वारेन्टाइनमा रहेका नेपाली खुसी भएका थिए । सम्पर्क नम्बर लगाउत बिवरण...

काठमाडौं महानगर सहित चार नगरपालिकाको राहत वितरण
बुधबार, २६ चैत्र २०७६

काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ महानगपालीकामा बसोबास गर्ने स्थानीय तथा बाहिरबाट आएका ज्याला मजदुरी गर्ने, आर्थिक अवस्था कमजोर भएकाहरूलाई महानगरले भोकै पर्ने नदिने बताएका छन् । उनले भने ‘धैर्य...

जोन्टा क्लब अफ काडमाडौंद्धारा राहत वितरण
बुधबार, २६ चैत्र २०७६

जोन्टा क्लब अफ काडमाडौंले दैनिक ज्याला मजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरेर कोभिड—१९ संकटको सामना गर्न मद्दत गरिरहेको छ ।  उक्त प्याकेजमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी...

मेशिन थपेर नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै
बुधबार, २६ चैत्र २०७६

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ ।  हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको...

बिदेशबाट पैसा सिधै घर
बुधबार, २६ चैत्र २०७६

वल्ड रेमिट र अर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एन आई सी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक...

के चीनले लुकाएकै हो कोरोनाबारे तथ्य ?
बुधबार, २६ चैत्र २०७६

चीनबाट सुरु भए पनि कोरोना भाइरसका कारण त्यहाँ ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु भएको देखिएन् । के त्यसो भए चीनले तथ्य लुकाएको हो ? अहिले यो प्रश्न विश्वभर सोधिँदै छ ।...

सेनिटाइजर नक्कली कस्ले भन्यो सक्कली होः कायाकल्प
बुधबार, २६ चैत्र २०७६

विगत दुई दिनदेखि विभिन्न मिडियामा ‘नक्कली स्यानिटाइजर विक्री गर्ने पक्राउ’ भन्ने समाचार आइरहेकोमा हाम्रो कम्पनी नेपाल कायाकल्प उद्योगको गंभिर ध्यानाकर्षण भएको छ ।  बिज्ञप्तीमा भनिएको छ ‘समाचारमा जनाइए अनुसार...

कोरोना उपचार कोषमा करिब दुई अर्ब जम्मा
बुधबार, २६ चैत्र २०७६

सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका...

विरगञ्जमा किटाणु र भाइरस निर्मूल पार्न यसो गरिदैछ
बुधबार, २६ चैत्र २०७६

महानगरपालिककाले विभिन्न वडाहरुमा चलाएको सेनेटाइज कार्यक्रम अन्तर्गत सोमबार साझसम्म १२लाख ५०हजार लिटर ३ हजार किलो स्टेवल ब्लिचिगं पाउडर मिसाएर सेनेटाइज भइसकेको महानगरपालिकाको सरसफाइ महाशाखाले जनाएको छ । ...

७२ जनाको कोरोना परीक्षण नेगेटिभ
बुधबार, २६ चैत्र २०७६

गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को परीक्षण जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

खाडी मुलुकमा काम गर्ने २७ नेपालीमा कोरोना संक्रमण
बुधबार, २६ चैत्र २०७६

खाडि मुलुकमा काम गर्ने २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । मलेसिया र खाडी मुलुकमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो...

सांग्रिला डेभलमपेन्ट बैंकको शाखा कहाँ–कहाँ खुल्दैछ ?
बुधबार, २६ चैत्र २०७६

सांग्रिला डेभलमपेन्ट बैंकबाट प्रदान हुने न्यूनतम बैकिङ्ग सेवा तालिका सार्वजनिक गरेको छ । नेपाल सरकारले दोस्रो पटक लकडाउनको मिति बढाएसँगै बैंकको २०७६ चैत्र २६ देखि २०७७ वैशाख ३ गते सम्मको...

सुदूरपश्चिमः आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी
बुधबार, २६ चैत्र २०७६

भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक...

उत्तर कोरियामा पनि ५ सय बढी क्वारेन्टाइनमा
बुधबार, २६ चैत्र २०७६

कोरोना संक्रमण नपुगेको मुलुकको सूचीमा रहेको उत्तर कोरियाले पनि सम्भावित ५ सय जनालाई क्वारेन्टाइनमा राखेको छ । अहिले सम्म त्यहाँ कुनै व्यक्तिमा संक्रमणको भने पुष्टि भएको छैन । ...

ट्विटर मालिकले गरे सम्पत्तिको २८ प्रतिशत दान
बुधबार, २६ चैत्र २०७६

सामाजिक सञ्जाल ट्विटरका मालिक जैक डोरसीले कोरोना महामारी विरुद्ध लड्नका लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने भएका छन् । उनले कोभिड १९ राहत कोषमा सो रकम दिने घोषणा गरेका...

प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या थपियो, स्वाब परीक्षण संख्या बढ्दै
बुधबार, २६ चैत्र २०७६

प्रदेश १ मा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये ८५ जनाको रिर्पोट नेगोटिभ आएको छ...

ट्रम्पले दिए डब्लुएचओलाई सबै फण्ड रोकिदिने धम्की
बुधबार, २६ चैत्र २०७६

कोरोना भाइरसको सामु अमेरिकाले घुडा टेकको अवस्था छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्प भने यसवेला पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) संग जोरी खोजीरहेका छन् । डब्लूएचओले चीन प्रति बढि...

कोरोना कहरः ८२ हजार बढिले ज्यान गुमाए, १४ लाख ३० हजार संक्रमित
बुधबार, २६ चैत्र २०७६

विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्डो मिटर डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...