aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने
शुक्रबार, २८ चैत्र २०७६

दक्षिण कोरिया सरकारले काेरियामा रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन...

कोरोनाविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको ट्रम्पको दाबी
शुक्रबार, २८ चैत्र २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लागेको दाबी गरेको छ। ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको उपचारमा प्रभावकारी हुने...

बन्यो कोरोना बारे फिल्म, यस्तो छ विषयवस्तु
शुक्रबार, २८ चैत्र २०७६

कोरोना भाइरसबारे बनेको यो नै पहिलो चलचित्र भएको बीबीसीले उल्लेख गरेको छ। कतिपयले भने यस बिषयमा सिनेमा बनाउनु अलिक छिटो भएको भन्दै आलोचना गरेका छन् । ...

शुक्रबार बिहानै ५ सयभन्दा बढी प्रहरी कारबाहीमा
शुक्रबार, २८ चैत्र २०७६

प्रहरीका अनुसार कोराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारले घाेषणा गरेकाे 'लकडाउन'काे उल्लङ्घन गरी हिँडेका पाँच सय ६७ जनालाई प्रहरीले 'होल्ड' गरेको हो । ...

मृतकको संख्या एक लाख नजिक, संक्रमितको संख्या १६ लाख नाघ्यो
शुक्रबार, २८ चैत्र २०७६

बिहीबार सबैभन्दा धेरै अमेरिकामा १९ सयको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १६ हजार ६ सय ९१ र संक्रमितको संख्या ४ लाख ६४ हजार ५ सय ६६ पुगेको छ। बिहीबार...

इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित
शुक्रबार, २८ चैत्र २०७६

इटलीमा कोभिड–१९ को सङ्क्रमणबाट बिहीबार यो समाचार तयार पार्दासम्म१७ हजार ६६९ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क छ । इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृत्यु...

कोभिड १९ नियन्त्रणका १४ वटा कोरियाली अनुभव
शुक्रबार, २८ चैत्र २०७६

चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ ९कोरोना भाइरस डिजिज २०१९० लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेकोे छ  । विश्वका २०० भन्दा बढी राष्ट्र...

कोभिड उपचार कोषमा ‘यती समूह’ को एक करोड सहयोग
विहीबार, २७ चैत्र २०७६

कोभिडको विश्वव्यापी महामारी फैलिरहेको र नेपालमा पनि जोखिम बढेको अवस्थामा सरकारले जनताको जीवनरक्षाका लागि चालेको कदमलाई साथ दिनु राष्ट्रिय व्यावसायिक समूहको कर्तव्य हो भन्दै यती समूहका लगानीकर्ताका तर्फबाट सहयोग गरिएको...

जोन्टा क्लब अफ काडमाडौंद्वारा मजदुरहरुलाई सहयोग गर्दै
विहीबार, २७ चैत्र २०७६

हामीलाई २४०० भन्दा बढि परिवारहरुसँग पुग्न सहयोग गरेर उनीहरुको हेरचाह गर्न मद्दत गरेकोमा हामी हार्दिक आभार प्रकट गर्दछौं । शुरुवातमा हामीले ३०० परिवारमा पुग्ने लक्ष्य राखेका थियौं र हामीले प्राप्त...

एसबिआईद्वारा धारा कोभिड १९ रोकथामको लागि सहयोग
विहीबार, २७ चैत्र २०७६

त्यस्तै सेनिटाइजर, साबून, हेन्डवास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी करिब रु ८२ हजार बराबरको स्वास्थ्य सामाग्री खजूरा गाउँपालिकालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ  । ...

बजारमा गएको स्वास्थ्य सामग्री कतै गुणहीन त छैन ?
विहीबार, २७ चैत्र २०७६

कोभिड–१९ को जोखिमका समयमा  उपभोक्ताको जीवनसँग खेलवाड गर्दै निर्धारित गरेको मापदण्ड विपरीतको नक्कली स्यानिटाइजर विक्री गरेको पाइएको हो । विभागका अनुसार उक्त फर्माबाट १४९ थान स्यानिटाइजर बरामद गरिएको छ ।...

कोरोनाले दिदैछ अब यस्तो खुसीको खबर
विहीबार, २७ चैत्र २०७६

कोरोना भाइरसले हजारौँको ज्यान लिइसक्यो । तर, यसले बाँचेकाहरूको लागि चाहिँ एउटा सुखद समाचार दिने निश्चित भएको छ । त्यो हो अमेरिकी साम्राज्यवादको विश्वव्यापी नियन्त्रणको र दादागिरीको अन्त्य ।  ...

प्रत्यक्ष सम्पर्कमा नरहेकी भाउजुसँग कोरोना संक्रमणपछि परिवार अलमलमा
विहीबार, २७ चैत्र २०७६

कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् ।   ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने...

कोरोना कमजोर छ, कतै हामी बढि आत्तिएका त होइनौँ ?
विहीबार, २७ चैत्र २०७६

कोरोनाको संक्रमणले मरिन्छ की भन्ने त्रासमा अहिले विश्वका सात अर्व भन्दा बढी मानिसहरू छन् । तर, यो भाइरसले संक्रमित हुने बित्तिकै मरिने होइन । विश्व स्वास्थ्य सङ्गठनले नै भनेको छ,...

औषधि पाएपछि ट्रम्पले 'थ्यांक क्यू' इण्डिया भने
विहीबार, २७ चैत्र २०७६

मोदीले बिहीबार आफ्नो ट्विटरमा लेखेका छन, ’राष्ट्रपति डोनाल्ड ट्रम्प, 'म तपाईंसँग पूर्ण सहमत छु । यस्तो समयले साथीहरूलाई नजिक ल्याउँछ । भारत(अमेरिका साझेदारी पहिलेभन्दा अझ बलियो बनेको छ ।' ...

कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँः धादिङका युवा
विहीबार, २७ चैत्र २०७६

धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८)...

र्‍यापिड टेष्ट किटसहित स्वास्थ्यकर्मी बागलुङमा
विहीबार, २७ चैत्र २०७६

स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा एक हजार जनाको द्रुत परीक्षण गर्ने किटसहित आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीसँगै दुई थान भेन्टिलेटर, १०० थान...

प्रदेश १ मा मात्रै क्वारेनइनमा बस्नेको संख्या तीन हजार नाघ्याे
विहीबार, २७ चैत्र २०७६

विराटनगर । प्रदेश १ मा क्वारेनइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ ।  प्रदेश १ का २ सय ५४ स्थानमा कूल ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड...

उपचार नपाए भक्तपुर अस्पताल जानु, न्याय नपाए गाेर्खा जानु....
विहीबार, २७ चैत्र २०७६

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९ सय ५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत...

डब्लुएचओको ट्रम्पलाई जवाफ - तिम्रो राजनीति क्वारेन्टाइनमा राख
विहीबार, २७ चैत्र २०७६

महानिर्देशकले कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राख्न ट्रम्पलाई आग्रह गरेका छन् । डब्लुएचओको कूल बजेटको १५ प्रतिशत अमेरिकाले योगदान गर्छ जुन रोक्ने चेतावनी ट्रंपले दिएका थिए। ...