पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा बढी भट्टीमा छापा मार्नुका साथै २५ जना भन्दा बढीलाई पक्राउ गरेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन्। बिषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब...
एलआईसीको विज्ञप्तिका अनुसार गत मार्च २०२० मा समाप्त भएको वित्तीय वर्षमा कुल बीमा भुक्तानी २,५४२२२ करोड रुपैयाँ भारु रहेको छ । जुन एक वर्षअघिको २.५०,९३६.२३ करोड थियो जुन अघिल्लो वर्षभन्दा...
विमान कम्पनी कोरोनाभाइरसको महामारीबीच आर्थिक प्रभावको सामना गरिरहेको र आर्थिक सङ्कटको सामना गर्न एक हजार २०० विमान चालकसहित १२ हजार कर्मचारी हटाउने कम्पनीको प्रस्तावको सट्टा २७० कर्मचारी कटौती र २०...
गत हप्ता करीव १४ लाख अमेरिकीहरूले बेरोजगारी भत्ताका लागि आवेदन दिएका थिए । अमेरिकामा यो लगातार १९ औं हप्ता हो जब १० लाख भन्दा बढी मानिसहरूले बेरोजगारी भत्ताका लागि आवेदन...
वाणिज्य मन्त्रालयले जारी गरेको सूचना अनुसार पहिलो ६ महिनासम्म सौर्य प्यानल र सेलाहरूको सेफगार्ड ड्युटी १४.९प्रतिशत हुनेछ । त्यसपछि थोरै १४.५ प्रतिशतमा घटाइनेछ । चीन बाहेक भियतनाम र थाईल्यान्डबाट आउने...
भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ। ...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए। ...
अघिल्लो आर्थिक वर्षको समान त्रैमासिकमा बैंकले २,३१२.०२ करोड खुद नाफा कमाएको छ । एसबीआईको कुल आय ७४४५७.८६ करोड पुगेको छ जुन गत आर्थिक वर्षको सोही त्रैमासिकमा ७०६५३.२३ करोड रहेको थियो...
ट्रम्पको भनाइ बाइट डान्सले टिकटक बेच्न सक्ने रिपोर्ट आएपछि कम्पनीले माइक्रोसफ्टसँग पनि यसबारे कुरा गरिरहेको छ । ट्रम्पले पत्रकारहरुसँग कुराकानी गर्दा भने कि हामी टिक टक हेरिरहेका छौं। हामी यसलाई...
भारतको निजी क्षेत्रको यस बैंकले अनिल अम्बानी समूहको मुख्यालय कब्जामा लियो । बैंकलाई २ हजार ८९२ करोड ऋण नतिरेपछि दक्षिण मुम्बई स्थित उनका दुईटा फ्ल्याटसमेत बैंकले कब्जा गर्यो । ...
यो एप आइओएस र एड्रोएडमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन् । बालबालिकाहरुलाई कस्ता वेभसाईड हेर्न दिने र कस्ता वेभसाईड हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने...
चिनियाँ नियामक र प्रमुख बैंकहरूले घरेलु लगानीकर्ताहरूलाई बहुमूल्य धातुको कारोबार गर्नबाट रोक्न केही कडा नियमहरू बनाएका छन्। यस वर्षको तेल व्यापारमा देखिएको दुर्घटना सुनमा समेत दोहोरिन सक्ने अनुमान र डरका...
उक्त प्रतिवेदनका अनुसार माडर्ना अमेरिका र अन्य उच्च आय भएका देशहरूलाई खोपको एक डोजका लागि ४९०० देखि ६७०० रुपैयाँ लिने सोचमा रहेको छ । एक कम्पनीका प्रवक्ताले भ्याक्सिन आपूर्ति गर्न...
झण्डै ३४ वर्षपछि नयाँ शिक्षा नीति आएकाले पनि यसको महत्व र औचित्य बढीरहेको उनको भनाइ छ । सरकारले ल्याएको नयाँ शिक्षा नीतिलाई सरोकारवाला र विज्ञहरूले स्वागत गर्ने र सकारात्मक रूपमा...
कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्यात सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको हो । इसिबीले यसअघि पनि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो...
उक्त कम्पनीले आफ्नो वार्षिक विक्रीमा २१ प्रतिशतले गिरावट आउँदा ७.८ ट्रिलियन येनको घाटा भएको जनाएको छ । “विश्वव्यापी कोरोनाभाइरस महामारीको प्रभावको परिणामस्वरूप गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासिक अवधिमा...
मिडिया रिपोर्टका अनुसार अरू २७५ एप्सहरूमाथि राष्ट्रिय सुरक्षा र प्रयोगकर्ताको गोपनीयताको प्रश्न उठाउँदै भारत सरकारले अनुसन्धान सुरु गरेको छ। यसमा पब्जी र अलि एक्सप्रेस जस्ता एप्सहरू समेत समावेश छन् ।...
अमेरिकाले आफ्नो मुलुकमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि त्यसको प्रतिउत्तरमा चीनले चालेको कदम अहिले चर्चामा छ । यसक्रममा चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानको राजधानी छेन्दुमा रहेको अमेरिकी...
जर्जिया, आयोवा, इलिनोइस, क्यान्सास, मिनेसोटा, मिसौरी, नेब्रास्का, नर्थ डकोटा, पेन्सल्भेनिया, दक्षिण डकोटा, र विस्कान्सिन सहित ११ राज्यहरूमा संक्रमणको पहिलो केही घटनाहरू रिपोर्टमा आएका छन । ...
चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिन्हहरु शनिबार हटाएका छन् । बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट अर्थात शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको...