aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
अमेरिकी सभामुखले कोरोनालाई भनिन् 'ट्रम्प भाइरस'
बुधबार, ०७ साउन २०७७

महामारी सङ्कटलाई ठिकसँग व्यवहार नगरेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दा उनले यो कुरा भनेकी हुन् । न्यान्सी पेलोसीको यो भनाइ ट्रम्पले मानिसहरूलाई अनुहारको मास्क लगाउन अपिल गर्दै र अवस्था अझ...

चीन विरुद्ध अमेरिकाको अन्तर्राष्ट्रिय गठबन्धन, चीन भने बेलायत प्रति अझै उदार !
बुधबार, ०७ साउन २०७७

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई मुख्य प्रतिद्वन्द्वी भनिसकेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरस महामारीको बारेमा जानकारी लुकाएको आरोप उनले लगाउँदै आएका छन् । ट्रम्पले कोरोना महामारीलाई...

विश्वका धनी व्यक्तिले सम्पत्ति बढाउनेमा विश्व कीर्तिमान बनाए
बुधबार, ०७ साउन २०७७

ब्लूमबर्गका अनुसार जेफ बेजोसको सम्पत्तीको बारेमा विवरण देख्न सकिन्छ । यस वेबसाइटले संसारभरिका अर्बपतिहरूको सम्पत्ति मूल्यांकन गर्दछ। यो वेबसाइट २०१२ मा शुरू भएको थियो। ब्लूमबर्गका अनुसार कुनै व्यक्तिको सम्पत्ति एक...

श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने
मंगलबार, ०६ साउन २०७७

मार्चमा बन्द गरिएका विमानस्थललाई आगामी अगस्टमा सञ्चालनमा ल्याउने तयारी गरिरहेका समय सरकारले यो निर्णय गरेको हो । हामीले विमानस्थललाई पुःन सञ्चालनमा ल्याउन कोभिड–१९को महामारीको वर्तमान् अवस्थाका कारण मिति त तय...

दिल्लीमा सरकारले नै घर-घरमा खाद्यान्न पुर्‍याइदिने
मंगलबार, ०६ साउन २०७७

भारतको दिल्ली सरकारले अब कोरोना भाइरसबाट आर्थिक संकटमा परेका आफ्ना नागरिकहरुका लागि घर-घरमै खाद्यान्न पुर्याइदिने भएको छ । अब दिल्लीबासीहरुले समान किन्न पसलसम्म पुगिराख्नु पर्दैन । ...

युरोपले तय गर्‍यो अर्थतन्त्र उकास्ने फन्ड
मंगलबार, ०६ साउन २०७७

युरोपेली युनियनका नेताहरू लामो छलफल पछि कोरोना भाइरस रिकोभरि प्याकेजको राशि तय गर्न सफल भएका छन् । अब २७ देशको यो संगठन ७५० अर्ब युरोको फन्ड तयार गरेर कोरोनाले पुर्‍याएको...

राजीव गान्धीको हत्यामा संलग्न नलिनीले आत्महत्या प्रयास गरिन्
मंगलबार, ०६ साउन २०७७

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या अभियोगमा दोषी ठहर भइ जेल सजाय काटिरहेकी नलिनी श्रीहरणले आत्महत्याको प्रयास गरेको उनका वकिलले बताएका छन् । ...

गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप
सोमबार, ०५ साउन २०७७

गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका छन् । नयाँ एपमा विक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी...

डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु
सोमबार, ०५ साउन २०७७

मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ । आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो । डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार...

चीनले पानीको बहाव कम गर्न नदीको बाँध नै उडायो
सोमबार, ०५ साउन २०७७

मिडिया रिपोर्टका अनुसार वर्षाका कारण १४० भन्दा बढी मानिसको  मृत्यु वा हराएका छन्। एकै साथ, करीव ३८ लाख मानिस यसबाट नराम्ररी प्रभावित भएका छन्। एकै साथ २.२४ लाखभन्दा बढी मानिस...

बंगलादेशमा कोरोना टेष्ट नै नगरी रिपोर्ट  दिने १२ अस्पताल मालिक पक्राउ
सोमबार, ०५ साउन २०७७

बंगलादेशमा कोरोना टेस्टमा निकै ठुलो घोटाला भएको विषय बाहिर आएको छ । बिबिसीका अनुसार बंगलादेशको स्वास्थ्य विकास प्राधिकरणले दिएका अपडेट एकाएक घटेपछि भएको अनुसन्धानमा अस्पतालहरुले परिक्षण नै नगरीकन रिपोर्ट निगेटिभ...

ट्रम्पले फेरी गरे अर्को उट्पट्याङ दाबी
सोमबार, ०५ साउन २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमणको मृत्युदर सबैभन्दा कम रहेको बताएका छन्। फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा उनले देशमा धेरै परीक्षण भइरहेकाले कोरोना संक्रमणको संख्या पनि बढिरहेको बताए। ...

के अमेरिकी डलर ढल्दा बेलायती पाउण्ड टिक्ला ?
आइतबार, ०४ साउन २०७७

कोरोना महामारीसँगै शुरु भएको विश्वव्यापी आर्थिक मन्दीले अमेरिकी डलरको एकक्षत्र राजलाई अन्त्य गर्ने लगभग निश्चित छ । विगत देखिको गलत आर्थिक परिचालन र कोभिड १९ का लागि राहत वितरण गर्ने...

होला त चीन–अमेरिकाबिच युद्ध ? यस्तो छ चिनियाँको भनाई
आइतबार, ०४ साउन २०७७

अहिले अमेरिका र चीनबिचको तनाव कुन मोडमा जाने हो भन्ने सर्वत्र चिन्ता छ । धेरैले सैन्य युद्ध नभए पनि नयाँ सित युद्ध चाहिँ लामो समय रहने अनुमान गरेका छन् ।...

यसकारण चीनको यो शहर ‘युद्धको स्थिती’मा पुग्यो
आइतबार, ०४ साउन २०७७

यो संख्या कम छ र गत वर्ष ऊहान शहरमा कोभिड–१९ महामारीको सुरुवात पछि चीनमा खासै संक्रमितको संख्या यसरी ह्वात्तै बढेको पनि छैन । चीन यतिबेला कोभिड–१९ को संक्रमण र यसका...

के अमेरिकाले गर्ला चीनसँग भिड्ने भूल ?
शनिबार, ०३ साउन २०७७

पोम्पीओको अडानको गम्भीरतालाई सङ्केत गर्न अमेरिकाले युद्दपोतका केही समूह दक्षिण चीन सागर तर्फ पठाएको छ । लगातार सो क्षेत्रमा जासुसी उडानहरू गरिरहेको छ । अनि केही सैन्य गतिविधिलाई त्यतातिर केन्द्रित...

पठाओका संस्थापक फहिमको हत्या, हत्याको आरोपमा एक व्यक्ति पक्राउ
शनिबार, ०३ साउन २०७७

उनी सन् २०१५ मा बाङ्ग्लादेश र नेपालमा लोकप्रिय रहेको पठाओको सहसंस्थापक बन्न पुगेका थिए । हालसालै उनले नाइजिरियामा मोटरसाइलक ट्याक्सी एप गोकाडा स्थापनामा सहयोग गरेका थिए। ...

मदिरा बादशाह माल्या जेल जानबाट बच्ने अन्तिम उपया
शनिबार, ०३ साउन २०७७

भारतमा प्रत्यर्पण गर्नबाट जोगिन विजय माल्यासँग कुनै कानुनी तरिका छैनन । सेटलमेन्ट प्याकेज उनको लागि आशाको अन्तिम किरण हो। गत महिना, विजय माल्याले प्रत्यर्पणको बिरूद्ध मुद्दा हारेका थिए । अब...

कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता : दक्षिण कोरिया
शुक्रबार, ०२ साउन २०७७

विश्वभरी नै आम नागरिकको आर्थिक अवस्था खस्कीएकाले माग पनि कम हुने र उत्पादन तथा ढुवानीमा पनि कमी आउने अध्ययनकर्ताको विश्लेषण छ । धेरै नागरिकले रोजगारी गुमाएकाले उनीहरुको दैनिकीमा प्रत्यक्ष असर...

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी
शुक्रबार, ०२ साउन २०७७

अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२ः५० मा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् ।