संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो बिमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ । बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले...
भारतमा अहिले १३ लाख बढिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ र ३२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। "यी तथ्याङ्क झुटा होइनन्," विज्ञ भन्छन्, "एकपछि अर्को राज्यमा सङ्क्रमण दर छिटोछिटो...
कोरोना भाइरसको पेन्डेमिकलाई निहु बनाउँदै अमेरिकाले नयाँ भर्ना भएर अनलाइनबाट मात्र कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई अमेरिका प्रवेश नदिने भएको छ । यो व्यवस्था नयाँ विद्यार्थीहरुका लागि मात्र लागू हुने बताइएको...
कहिल्यै मास्क लगाउन नमान्ने थेतरा राष्ट्रपतिका रुपमा पहिचान बनाएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन् । अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दुई साता अघि उनी आफैंले आफू...
चिनियाँ अधिकारीहरुले शुक्रबार दूतावास छाडेको केही घण्टामै अमेरिकी अधिकारीहरुले कार्यालयको ढोका खोलिदिएका हुन् । यस्तै घटनास्थलमा ट्रम्पको आदेश आउनुअघि नै आगो बलिरहेको दृश्य समेत देखिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
अमेरिकी न्याय विभागका अनुसार जुन वेई येओको अर्को नाम डिक्सन येओ हो। सन् २०१५ देखि २०१९ सम्म चिनियाँ सरकारको एक गैरकानुनी एजेन्टका रूपमा काम गरिरहेको आरोपमा उनलाई शुक्रबार एक संघीय...
चीनको परराष्ट्रमन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावासलाई सञ्चालन रोक्न आदेश गर्नु ‘संयुक्त राज्य अमेरिकाले गरेका अव्यवाहारिक कदमहरुका लागि वैधानिक र आवश्यक प्रतिक्रिया’ हो ।” ...
चीनसँगको बढ्दो दुरीसँगै भारतले आफ्नो व्यापार नियममा ठुलो परिवर्तन गरेको छ । अब नयाँ नियमअनुसार भारतको कुनै पनि सरकारी कामको ठेक्का लिन सबै कम्पनीहरूले त्यहाँको उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन...
आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीको चुनावी सभा गर्दैआएका छन् । तर फ्लोरिडामा पूर्वनियोजित सभा त्यस क्षेत्रमा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि स्थगित गरिएको हो...
दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन...
अहिले अमेजनका मालिक जेफ बेजोस १८५.८ अर्ब डलरको साथ फोर्ब्स सूचीमा पहिलो स्थानमा छन्। बिल गेट्स ११३.१ अर्ब डलर, बर्नार्ड अर्नोल्ड र परिवार ११२ अरब डलर, फेसबुकको मार्क जुकरबर्ग ८९...
नवीन ताहिल्यानीले सात महिना भित्र उक्त पदबाट राजीनामा गर्न पर्ने सर्त रहेको थियो तर, बैंकबाट अन्य कर्मचारीले पनि राजीनामा गरे छन्। एक्सिस बैंकले हालै पहिलो त्रैमासिक परिणाम घोषणा गरेको छ...
यो घटनापछि, अन्तरिक्षमा एक नयाँ प्रकारको हतियार दौड चिन्ता बढेको छ। अन्य देशहरू पनि अन्तरिक्षमा हतियारलाई कुन रूपमा प्रयोग गर्न सकिन्छ भन्ने प्रविधिको अनुसन्धान गरिरहेका छन्। ...
अमेरिकी न्याय विभागका अनुसार पक्राउ गरिएको चिनियाँ नागरिकले चिनियाँ सेनाको सदस्य भएको झूट विवरण दिएका छन् । अमेरिकी एजेन्सी एफबीआईले अमेरिकाका २५ वटा सहरहरूमा चिनियाँ सेनासँग 'सम्बन्ध' रहेको भन्ने आशङ्कामा...
‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको हो । तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन।’ – डब्ल्युएचओका कार्यकारी निर्देशक माइक रयानेले भनेका छन् । ...
प्रवक्ता वाङले भने, “यो अमेरिकाले एकपक्षीय रुपमा संचालन गरेको राजनीतिक भडकाउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गर्दछ । साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर...
राजा सल्मानले आफ्नो स्वास्थ्यप्रति सदभाव दर्शाउने सबैप्रति आभार प्रकट गरेको एसपिएले जनाएको छ । मन्त्रिपरिषद बैठकमा मक्कामा हुने आगामी हज तिर्थयात्राको व्यवस्थापनका बारेमा छलफल भएको थियो । कोरोनाभाइरस महामारीका कारण...
अभियोजकहरूले भनेका छन् कि जनवरीमा बायो टेक फर्मको जासुस गरिएको थियो जहाँ कोभिड १९ लाई खोप निर्माणको प्रयास भइरहेको थियो। एक हप्ता भित्र नै ह्याकरहरूले कोभिड १९ मा अनुसन्धानको तयारीमा...
माइक पोम्पीओ अहिले विशेष वार्ताका लागि बेलायत भ्रमणमा छन्। मङ्गलवार राती उनले लन्डनमा भने कि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रस एड्नम गेब्रियलसलाई चीनमा 'ल्याइयो' जसले गर्दा उनले बेलायतीहरूको ज्यान...
'अमेरिकाले अचानक चीनलाई ह्युस्टनमा रहेको आफ्नो वाणिज्य दूतावास बन्द गर्न भन्यो। यो चीनको विरुद्ध अमेरिकी पक्षले गरेको एकपक्षीय राजनैतिक उत्तेजना हो।' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनवीनले बुधवार अगाडी भनेका...