गुगलको साथ, रिलायन्सले एन्ड्रोइड(आधारित अपरेटिंग प्रणाली सिर्जना गर्ने उल्लेख गरेको छ । प्रत्येक भारतीयको हातमा सस्तो स्मार्टफोन दिने योजना सार्वजनिक गरेको छ । ...
कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशक राजीव बंसललाई केही कर्मचारीलाई ६ महिनादेखि पाँच वर्षसम्म बिदामा पठाउन अधिकार दिइएको छ । कर्मचारीहरूको दक्षता, क्षमता, कामको गुणस्तर, कर्मचारीहरूको स्वास्थ्य, आदिको आधारमा छनौट गरिनेछ...
विश्वका शीर्ष नेताहरू, सेलिब्रेटीहरू, प्रसिद्ध व्यापारीहरू र विभिन्न् कम्पनीहरूको ट्विटर एकाउन्ट ह्याक भएका छन् । बुधवार, ह्याकरहरुले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स, टेस्लाका सीईओ इलोन मस्क ...
अर्बपति एलन मस्क, जेफ बेजोज तथा बिल गेट्स सहित विश्वका ठूला व्यापारी तथा नेताहरुको ट्विटर एकाण्ट ह्याक गरिएको छ । यो बिटक्वाइन स्क्याम ह्याकिङ् हो । ह्याक गरिएका एकाउण्टमा गरिएको...
जापानका नीति निर्माताहरुले अर्थतन्त्रमा ५.७ देखि ४.५ प्र्रतिशतसम्म गिरावट आउने बताउँदै आएका थिए । जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसको दोस्रो लहर आउने खतरा रहेकाले अहिल्यै पूर्वानुमान गर्न कठिन रहेको पनि जनाएको...
हार्वर्ड र एमआईटीले यसै महिनाको शुरुमा आइसिईले जारी गरेको सूचना रोक्न अदालतमा निवेदन दिएका थिए । आइसिईले जारी गरेको सूचनामा अनलाइन कक्षा भएका विद्यार्थीले अनिवार्य रुपमा अमेरिका छाड्नु पर्ने उल्लेख...
ट्रम्प प्रशासन आफ्नो यो निर्णयबाट फिर्ता भएको छ । सरकारका यो योजना विरुद्ध म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र हार्वर्ड युनिभर्सिटी अदालत गएका थिए । म्यासाचुसेट्सका डिस्ट्रिक्ट जज एलिसन बरोले सबै...
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रूसी सामानको चीन निर्यातमा ३७ अर्ब ६० करोड अमेरिकी डलर बराबर कमी आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतको गिरावट हो...
वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्याइने बनाए। उनले भनेका छन्, ‘हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिनेछ ।’ ट्रम्पले हङकङमा...
उनले सन् २०२० मा विश्व अर्थतन्त्रसँगै चिनियाँ अर्थतनत्रले पनि असामान्य अवस्थाको सामना गर्नुपरेको तर यसको व्यवस्थापनमा चीन जुटिसकेकोले पूर्ववत् अवस्थामा आर्थिक गतिविधिहरू सञ्चालनमा आइसकेको पनि उनको दावी थियो । ...
भारतको सर्वोच्च अदालतले केरलाको पद्मनाभस्वामी मन्दिरका सम्बन्धमा एक महत्त्वपूर्ण फैसला सुनाएको छ । जसका कारण सो मन्दिरको खजानाले भरिएको कोठाको ढोका खोल्ने बाटो खुलेको छ । साथै त्रावणकोरको शाही परिवारको...
चिनियाँ विदेश मन्त्रालयले सोमबार शिनजियांगसँग सम्बन्धित विषयमा दुर्व्यवहार गर्ने अमेरिकी व्यक्ति र संस्थाहरूलाई चिनियाँ सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ...
भारतीय बैंकका विषयमा उल्लेखनीय कुरा के छ भने यसभन्दा पहिले पीएनबी, येस बैंक जस्ता धेरै बैंकका ऋण लगानीमा घोटालाका प्रकरण प्रकाशमा भइसकेका छन्। त्यसैले यस्ता कुनै पनि समाचारले लगानीकर्ता र...
अमेरिकी नौसेनाको जहाजमा विष्फोट हुँदा २१ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार आइतबार सान दिएगोस्थित नौसेनाको आधार क्षेत्रमा विष्फोटपछि आगो लाग्दा चार सर्वसाधारणसहित २१ जना घाइते भएका हुन्। ...
डब्ल्यूएचओका अनुसार कोविड १९ को भाइरस खास गरी श्वासप्रश्वासको थोप्लाहरू र सम्पर्कको माध्यमबाट मानिसहरूमा फैलिन्छ । यद्यपि वैज्ञानिकहरूले लेखेको पत्रले सुझावमा एरोसोल प्रसारण अथवा हावाको माध्यमबाट पनि हुन सक्छ ।
भारतीय रिजर्व बैंकका अनुसार आर्थिक वर्ष २०१९र२० मा भारत वैदेशिक मुद्रा ६४.९ अर्ब डलरले वृद्धि भएको छ । जबकि गत आर्थिक वर्ष २०१८र१९ ११.७ अर्ब डलरले कमी आएको थियो ।
याङ्गुन नजिकैको कारखानामा काम गरेबापत मासिक १५५ अमेरिकी डलर कमाउँथिन् । उनको कमाईबाट आमाको हेरचाह गर्न र परिवारको ऋण तिर्न मद्दत गरिरहेको थियो । ...
भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि आमेजोन कम्पनीमा यस्तो निर्णय आएको हो । सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको न्युयोर्क टाइम्सले...
कोरोना भाइरस महामारीयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखापरेका छन्। सीएनएनका अनुसार ट्रम्पले मास्क लगाएर घाइते सैनिक भेट्न वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टर पुगेका हुन्। यसअघि ट्रम्पले...
फ्रान्सको डिजिटल सेवा कर प्रशासनबारे अमेरिकाले धारा ३०१ को छानविनलाई पूरा गरेको बताइएको छ । तर फ्रान्स र अमेरिकाले अन्तरर्राष्ट्रिय करबारे ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)’ मा बहुपक्षीय...