aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 
जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प
सोमबार, १९ जेठ २०७७

जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो । ...

हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी सहरमा कफ्र्यु, हजारौ गिरफ्तार
सोमबार, १९ जेठ २०७७

सयौँ मानिसहरूले ४६ बर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए । देशभरका झण्डै १४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै...

हिंसा भड्किएपछि अमेरिकाको ४० शहरमा कर्फ्यु, हजारौँ गिरफ्तार, पाँचको मृत्यु
सोमबार, १९ जेठ २०७७

प्रहरी नियन्त्रणमा अफ्रिकी मुलका एक अमेरिकी नागरिकको हत्या भएपछि अमेरिकामा भड्किएको हिंसा अझै वृहत बनेको छ । देशभरका विभिन्न शहरमा प्रदर्शनहरू भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरूले करिब ४०...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो
सोमबार, १९ जेठ २०७७

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार नाघेको छ । आइतबार एकै दिन ८ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या १ लाख ९० हजार...

औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठक ट्रम्पद्वारा स्थगित
आइतबार, १८ जेठ २०७७

अमेरिकी संचार माध्यम सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले भने, “मैले जी ७ को बैठक कम्तीमा सेप्टेम्बरसम्मका लागि पछाडि सारेको छु, किनभने अहिले संसारमा जे संकट उत्पन्न भइरहेको छ, त्यसको सम्बोधनका लागि...

पाइलटमा कोरोना संक्रमण देखेपछि उडिरहेकाे बिमान बीचबाटै फर्काइयाे
आइतबार, १८ जेठ २०७७

मस्कोमा रहेका भारतीय नागरिक लिन गएको विमान बिचबाटै फर्काइएको छ । एयर इंडियाको दिल्ली-मस्को ए-3२० उडानको पायलट, उक्त जहाजलाई समुद्र तटबाट फिर्ता बोलाएकाे हाे । यो घटना शनिबार बिहानको हाे ।  ...

अमेरिकामा रङभेदको आन्दोलन चर्किदै, ह्वाइट हाउसको बाहिर प्रदर्शन
आइतबार, १८ जेठ २०७७

घटना सम्बन्धी एक भिडिओमा विवाद कसरी शुरू भयो देखिएको छैन तर एकजना गोरा अधिकारीको घुँडा काला जातिका भुइँमा लडेका फ्लोइडको घाँटीमा राखेको देखिन्छ। फ्लोइडले मैले सास फेर्न सकिरहेको छैन र...

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्डः एकै दिन ८ हजार बढि नयाँ संक्रमित थपिए
आइतबार, १८ जेठ २०७७

भारतमा कोरोना भाइरस संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । भारतमा एकै दिन ८ हजार ३ सय ३६ जना...

डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह
आइतबार, १८ जेठ २०७७

महामारीको अन्तर्राष्ट्रिय व्यवस्थापनको जिम्मेवारीलाई अहिले र भविष्यमा पनि निरन्तरता दिनुपर्छ । यसका लागि सबैको सहभागिता र सहयोगको आवश्यकता हुन्छ । विश्वव्यापी सङ्कटबीच अहिले सहकार्यलाई बढाउँदै साझा समाधानको पहल हुनु जरूरी...

पाकिस्तानले शुरु गर्यो अन्तर्राष्ट्रिय उडान
आइतबार, १८ जेठ २०७७

पाकिस्तान सरकारको निर्णयअनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९ पछि सुरू भएका समाचारमा जनाइएको छ । पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया सरकारले पहिले नै तोकेको थियो...

लकडाउन एक मिहना थप्ने भारत सरकारकाे निर्णय
शनिबार, १७ जेठ २०७७

लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको...

कोरोनालाई पत्नी भन्दा यिनलाई पर्यो यस्तो विपद
शनिबार, १७ जेठ २०७७

उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् । साथै उनको अभनाइप्रति आपत्ति जनाएका छन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत...

डब्लुएचओ चीनको कठपुतली भएको भन्दै ट्रम्पले गरे अलग भएको घोषणा
शनिबार, १७ जेठ २०७७

डब्लुएचओ पूरै चीनको नियन्त्रणमा भएको पनि ट्रम्पले बताए । चीनले उक्त संगठनलाई दिने कोष मामुली मात्र भएको उनको दाबी छ । उनले भनेका छन्, “चीन हरेक वर्ष चार करोड डलर...

डोनाल्ड ट्रम्पको प्रस्ताव चीनद्वारा अस्विकार
शुक्रबार, १६ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विवाद सुल्झाउने ट्वीट गरेका थिए । यदि भारत र चीन चाहन्छ भने अमेरिकाले दुबैको सीमा विवाद समाप्त गरी आपसी मेलमिलाप गराउन सहयोग गर्न तयार रहेको...

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले नयाँ निर्देशिका जारी गर्यो
शुक्रबार, १६ जेठ २०७७

कार्यालयका लिफ्ट चढ्दा आलोपालो गर्ने वा सकभर प्रयोग नगर्नेतर्फ ध्यान दिन सिडिसीले जोड दिएको छ । अमेरिकाका कतिपय राज्यहरुले महिनौंदेखि जारी कडा लकडाउन हटाउनेतर्फ कार्य गरिरहेकै अवस्थामा सिडिसीले नयाँ नियम...

गतहप्ता दुर्घटना भएको पाकिस्तानी विमानमा पैसाले भरिएका दुई झाला फेला परे
शुक्रबार, १६ जेठ २०७७

समाचार एजेन्सी पीटीआईका अनुसार एक अधिकारीले अनुसन्धानकर्ता र उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट उक्त रकम भएको दुई थैली बरामद गरेको छ ।  अधिकारीका अनुसार यी दुई झोलाहरूमा पाकिस्तानसहितको विदेशी मुद्रा बरामद गरिएको...

अमेरिकामा बेरोजगारको संख्या झनै बढ्यो
शुक्रबार, १६ जेठ २०७७

कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । ...

सोमालियामा ९ चिकित्सकको हत्या
शुक्रबार, १६ जेठ २०७७

स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् । सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ ।...

सीमा विवादले मोदीको मुड ठीक नभएको ट्रम्पको भनाई
शुक्रबार, १६ जेठ २०७७

उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहो¥याएका पनि छन् । भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो...

लकडाउनको बेलामा पनि भारतको रिलायन्सलाई पर्यो चिठ्ठा
विहीबार, १५ जेठ २०७७

यसमा विश्वका सबैभन्दा धनी व्यक्ति विल गेटको माइक्रोसफ्टले पनि ठूलो लगानी गर्दै छ । भारतीय सञ्चारमाध्यमको रिपोर्टका अनुसार रिलायन्स जियो प्लेटफार्ममा माइक्रोसफ्टले २.५ प्रतिशत शेयर खरिद गर्ने छ । ...