aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
भारतमा  कोरोनाबाट मर्नेको संख्या तीन जना थपिए, कर्नाटकमा एकजनाले आत्महत्या गरे
विहीबार, १३ चैत्र २०७६

कर्नाटकको उडुपीमा कोरोनाको शंकामा एक ५६ वर्षीय व्यक्तिले आत्महत्या गरेका छन। गोपालकृष्ण नाम गरेको व्यक्तिले उनलाई कोरोना भाइरस भएको शंका लागेको थियो। उनको शव अस्पतालमा सारिएको छ। परिवार उनी भन्छन्...

बेलायती युवराज चार्ल्समा कोरोना सङ्क्रमण
बुधबार, १२ चैत्र २०७६

७१ वर्षीय राजकुमार चार्ल्समा कोरोनाका प्रारम्भिक लक्षणहरु देखिएपछि परिक्षण गरिएको थियो । उनि अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । ...

'लगडाउन'को पहिलो दिन भारतमा ठूलोे घोषणा, २ रुपैयाँमा खाद्यान्न
बुधबार, १२ चैत्र २०७६

देशका विभिन्न भागहरूमा, आवश्यक सामान लिन सडकमा मानिसहरू देखा परे, त्यस समयमा सामाजिक दूरीको सन्देश पनि देखियो। अर्कोतर्फ केन्द्र सरकारले मन्त्रिपरिषद्को बैठकमा ८० करोड मानिसहरूलाई सस्तो खाद्यान्न दिने निर्णय गरेको...

पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द
बुधबार, १२ चैत्र २०७६

मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा बढी प्रभावित इरान भएको छ । यहाँ मंगलबार एकै दिन १२२ जनाको मृत्यु भएको थियो । हालसम्म इरानमा १ हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ...

अमेरिकामा कोरोना संक्रमण नयाँ उचाईमा, २० खर्ब डलर सहायता कोष बनाउने तयारी
बुधबार, १२ चैत्र २०७६

जेनेभामा विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको बताउनुभयो । विगत २४ घण्टाको अवधिमा नयाँ भेटिएका संक्रमित व्यक्तिहरुमा ८५ प्रतिशत युरोप र संयुक्तराज्य अमेरिकाका रहेका...

रूसमा ७.५ म्याग्निच्युडको भूकम्प
बुधबार, १२ चैत्र २०७६

रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको हो । प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका...

दिल्लीमा मजदूरलाई जनही ५ हजार दिने केजरीवालको घोषणा
बुधबार, १२ चैत्र २०७६

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँ निर्माण कार्यमा संलग्न सबै कामदारलाई प्रतिव्यक्ति पाँच हजार भारू दिने बताएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरसको महामारीका कारण यस समयमा निर्माण कार्य...

दिल्लीका सबै मजदुरलाई पाँच–पाँच हजार दिने केजरीवालको घोषणा
बुधबार, १२ चैत्र २०७६

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँच–पाँच हजार रुपैयाँ दिने बताएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरूप सो रकम...

ट्रम्पको कुरा पत्याएर कोरोना ठीक पार्न खोज्दा श्रीमान् मरे, श्रीमती गम्भीर अवस्थामा
बुधबार, १२ चैत्र २०७६

संक्रमितका लागि उपयोगी हुने भन्दै उनले क्लोरोक्वाइन नामक औषधि सिफारिस गरेका थिए । तर , सो औषधी सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् । ...

भारतमा कोरोनाको नमूना सङ्कलन गर्न स्वास्थ्यकर्मी घरमा नै पुग्ने
बुधबार, १२ चैत्र २०७६

भारतमा मङ्गलबार साँझ ८ बजेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५११ पुगेको र यसका कारण १० जनाको मृत्यु भएको तथ्याङ्क सङ्कलन वेबसाइट वल्डोमिटरले जनाएको छ । ...

वुहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी
बुधबार, १२ चैत्र २०७६

गत जनवरी २३ मा उहान भित्रिने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको थियो । साथै शहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै उहान बाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही...

भारत तीन हप्ताका लागि लकडाउन
मंगलबार, ११ चैत्र २०७६

मंगलबार राती १२ बजे देखि लागु हुने गरी भारतमा तीन साताको लागी लकडाउन गरिएको छ  । ...

अमेरिकाले देला त चीनलाई कोरोनाबारे यी प्रश्नको सहि जवाफ
मंगलबार, ११ चैत्र २०७६

फेरि पनि अहिले सबैभन्दा अहम् प्रश्न यो हो की अमेरिकाबाट चीनसम्म सो भाइरस योजनाबद्ध रूपमा पुर्‍याइएको हो या भुल बस चीन पुगेको हो ? अहिले चिनियाँहरू यसको जवाफ खोजिरहेका छन्...

अफगानी नेताको रबैयाबाट अमेरिका बेखुशी, १ अर्ब डलर सहयोग कटौती गर्ने घोषणा
मंगलबार, ११ चैत्र २०७६

“उहाँहरुको मतभिन्नताले अमेरिका–अफगान सम्बन्धलाई हानि मात्र गरेको छैन, दुःखको कुरा, ती अफगान, अमेरिकी र गठबन्धनका साझेदारहरूले अफगानिस्तानको नयाँ भविष्य निर्माण गर्ने सङ्घर्षमा दिएको आफ्नो जीवन र धनको आहुति खेर जाँदैछ,”...

आफ्ना नागरिक लिएर गए चार अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी
सोमबार, १० चैत्र २०७६

अन्तर्राष्ट्रिय उडानका चार जहाजहरू आफ्ना नागरिक लिएर फर्किएको छ । सरकारले ९ चैत्र २०७६ देखि १८ चैत्र २०७६ सम्म अन्तर्राष्ट्रिय वायुसेवाको नेपाल उडान स्थगन गरेपनि कतारको दुई र इत्तिहाद र...

भारतमा कोरोनाबाट थप एक जनाको मृत्यु
सोमबार, १० चैत्र २०७६

भारतमा कोरोना भाइरसबाट फेरि अर्को एक जनाको मृत्यु भएको छ । यो संगै भारतमा कोरोनाभाइरसबाट कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ। ...

भारतका २२ राज्यमा मार्च ३१ सम्म ‘लकडाउन’
सोमबार, १० चैत्र २०७६

भारतको राजधानी दिल्ली तथा अन्य राज्यमा यो महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय अवलम्बन गरिएको छ। ...

कोरोनाबाट भारतमा ६ जनाको मृत्यु,बालकनीमा उभिन र ताली बजाउन प्रम मोदीको अपिल
आइतबार, ०९ चैत्र २०७६

भारतका २२ राज्य कोरोना भाइरसबाट प्रभावित भइसकेका छन् भने त्यसमा पनि महाराष्ट्र राज्यमा मात्र ७४ जना संक्रमित भेटिएका छन् ।  बढ्दो प्रभाव रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान सात बजेदेखि रातको...

भारतमा जनता कर्फ्यु, नेपाल आउनेको संख्या घट्यो
आइतबार, ०९ चैत्र २०७६

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा आज जनता कर्फ्यु लगाइएको छ । विहान सात बजेदेखि सुरु भएको कर्फ्यु बेलुका ९ बजेसम्म कायम रहनेछ । सामाजिक दूरीलाई कायम गर्नेसम्बन्धी जनचेतना...

चिनियाँ व्यापारीद्धारा नेपाललाई सहयोग गर्ने घोषणा
आइतबार, ०९ चैत्र २०७६

शनिवार बिहान एउटा ट्वीटमा उनले १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर सहयोग गर्ने बताएका छन। तर, उनले लेखेको  ट्वीटम कुन देशलाई...