चितवन, भरतपुर महानगरपालिका-१८ चनौली बजारबाट बा।३ ख ७९५८ नम्बरको मिनीट्रकमा लुकाई छिपाई ल्याएको करिब ४५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ...
विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनालले भने, “प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो ।...
सूर्यविनायक नगरपालिका –८ सिपाडोलका डोलेश्वर र आशापुरी महादेव मन्दिरमा हरेक तीजमा हजारौं महिलाको भीड लाग्ने गरेकामा यसवर्ष सुनसान छ । कोरोना सङ्क्रमण रोक्न मन्दिर बन्द रहेको र प्रशासनको निशेषाज्ञाका कारण...
नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै जाँदा आईसीयू र भेन्टिलेटरमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३...
उनीहरुले निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गर्न माग समेत गरेको छ । ...
रुसले आफूले उत्पादन गरेको कोरोना खोपको आमरुपमा परीक्षणको तयारी सुरु गरेको छ । यस अन्तर्गत ४० हजारभन्दा धेरै मानिसमा यो खोप लगाइनेछ । परीक्षणको काम आउने हप्ताबाट सुरु हुनेछ...
खाँदबारी–७, हिमालय किरण क्याम्पसमा आईसोलेसनको प्रयोगका लागि राखिएका सामग्री गएराति चोरी भएका छन् । सामग्री राखिएको ठाउँमा तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ । आईसोलेसनका करिब १५ लाख...
काभ्रेपलाञ्चोक जिल्लामा बिहीबारदेखि सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा...
नेपाल प्रहरीका ४९ एसपीकाे सरूवा गरेकाे छ । प्रहरी प्रधान कार्यालयले ४९ प्रहरी उपरीक्षक(एसपी)काे सरूवा गरेकाे हाे । ...
मन्त्रिपरिषद्को बैठक केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मुुलुकमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । यसअघि...
स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका पुनः सुनसान बनेको छ । उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका...
तपाईं घर जग्गा खरिद सम्बन्धित महत्त्वपूर्ण निर्णय लिन सक्नुहुन्छ। उही समयमामा बैंक खातामा वृद्धि देख्नुहुनेछ । यद्यपि, व्यर्थ खर्च नियन्त्रण गर्न कोसिस गर्नुपर्ने हुनसक्छ । यस समयमा तपाईंको लागि पैसा...
काेराेना भाइरस नियन्त्रण र राेकथामकाे निमित्त निर्णय गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ प्रत्यायाेजन गरेसँगै उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका...
जल तथा मौसम पुर्वानुमान महाशाखाले आज दिउँसो देशभरिकै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ । ...
अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले ती महिला प्लाष्टिकको झोला चेक गर्दा श्रोत नखुलेको सो रकम फेला पारेको तथा उनीहरुमाथि आवश्यक अनुसन्धान शुरु...
'पाइलट हुँ' भन्दै महिलासँग नजिकिने र गरगहना लुटपाट गरी भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २३ वर्षीय रोहिनजंग शाहलाई...
प्रदेश-२का आर्थिक मामिला तथा याेजना मन्त्री विजय यादवको ललितपुर इमाडोलस्थित घरमा चोरी भएको छ । मंगलबार राति १-२ बजेको समयमा महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित बोजपोखरीमा रहेको घरमा चोरी भएको हो...
काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । बुधबार पाँच थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ । आज पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९...
शेयर बजार मापक (नेप्से परिसूचक) बुधबार भारी अंकले गिरावट आएको छ । नेप्सेकानुसार १६ दशमलव ६० अंकको गिरावट आउँदा परिसूचक १ हजार ३९१ दशमलव २९ विन्दुमा पुगेर थामिएको छ ।...
मानार्थ सहायक रथीको उपाधिसमेत प्राप्त गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार मध्यान्ह राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेना र...