चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व र फुटपाथ व्यापार गर्न तथा भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताए । समितिले नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन...
ग्लोकल आफ्टर स्कुल, ९ग्लोकल प्रा.लि को एक अङ्ग० शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्थाले अगस्ट १२ गते अन्तराष्ट्रिय युवा दिवसलाई लक्षित गरेर दक्षिण एसियाली युवा महोत्सव २०२० आयोजनाको...
गत आर्थिक वर्षको चौथो त्रैमासमा हिमालयन डिष्टिलरीको खुद नाफा घटेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्मको भन्दा गत वर्ष कम्पनीको नाफामा १३ प्रतिशत कमि आएको हो । अघिल्लो वर्ष...
धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना एकान्तबास बस्नुपरेको अस्पतालले जनाएको...
शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालको आफ्नो अडियो उत्पादन श्रेणीमा अर्को उत्पादन थप गरेको छ । यससंगै ब्राण्डले एक्सेसरिज र इकोसिस्टम स्पेसमा गहिराई बुझ्ने योजना बनाएको छ । रेडमी...
जुगल गाउँपालिका–२ गोल्चे, सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएकाहरुको परिचय खुलेको छ । पहिरोमा परेकाहरुमध्ये थप ३९ जनाको उद्धार पनि गरिएको छ । ...
कोरोना संक्रमणको केन्द्र बनेको मोरङको बिराटनगर नजिकै रहेको बुढीगंगा गाउँपालिकामा अवस्थित आरती स्ट्रिप्स प्रालीमा ठुलो संख्यामा कोरोना संक्रमित कामदार फेलापरेको छ। बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै उद्योगमा काम गर्ने...
मगरले सुनको सिक्री डेढ तोला थान –१, सुनको लकेट ५४ लालको थान– १, सुनको ब्रासलेट १ तोला ५२ लालको थान – १, हिराको औठी थान –१ र सुनको औठी ३५...
त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए...
त्यस्तै प्रदेश नं १ का ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न ५ लाखका...
प्रविधि क्षेत्रका आफ्नो नाम स्थापित गरिसकेका जुम्ल्याहा दाजुभाइ राम लक्ष्मण रिमालले विकास गरेको भिडभाडमा समेत कोभिडको ज्वरो नाप्न सकिने थर्मोग्राफिक क्यामेरालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ९एनएचआरसी० ले प्रमाणीकरण गरेको छ...
भिम अस्पतालले अ.हे.व. रविन्द्र यादवलाई फार्मेसी सहायकका रुपमा काम गर्न नियुक्त गरेको हो । फार्मेसी सेवा सञ्चालन गर्दा कम्तिमा पनि फार्मेसी विषयमा डिप्लोमा गरेको व्यक्तिलाई औषधी विक्री वितरण गर्ने अख्तियारी...
समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट...
सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन आई सी एशिया लघुवित्त वित्तीय संस्था बिच सम्झौता भएको छ । जसअन्तर्गत अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एन आई सी एशिया लघुवित्तका...
काभ्रेपलाञ्चोक । बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन ग¥यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन...
दा हाललाई स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । विभागले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजूरी र सोसम्बन्धी कामलाई भने निरन्तरता दिने भएको छ ...
आजदेखि सवारी पास वितरण बन्द गरिएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आजदेखि सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो । बुधबार सूचना जारी गरि मन्त्रालयले...
धुलोका कण र चट्टानहरु छोड्छ । “जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छे«तारा उक्त कक्षको नजीक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसैलाई...
सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ...
वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । ...