aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 
पत्रकार बलराम बानियाँको रहस्यमय मृत्युको छानविन गर्न माग
बुधबार, २८ साउन २०७७

बुधबार नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै बानियाँको रहस्यमय मृत्युकोे विषयमा निष्पक्ष छानविन गर्न माग गरको हो । तनहुँ स्थायी घर भएका बानियाँले दुई दशकसम्म नेपालको पत्रकारितामा निरन्तर कलम...

काठमाडाैंकाे साँखुमा तीन कोरोना सङ्क्रमित फेला
बुधबार, २८ साउन २०७७

शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई  र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो ।...

मेरो माइक्रोफाइनान्सको नाफा १६ करोडभन्दा माथी
बुधबार, २८ साउन २०७७

गत आर्थिक वर्षको चौंथो त्रैमासमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफामा ३ प्रतिशतको बृद्धि देखिएको छ । अघिल्लो वर्ष सो अवधिमा रू. १५...

गोंगबु हत्या काण्ड : लेनदेनसम्बन्धी कागजात फेला, नयाँ-नयाँ तथ्य भेटेकाे दावी
बुधबार, २८ साउन २०७७

काठमाडौंको गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले  सार्वजनिक मंगलबार नै गरिसकेकाे छ । हत्यामा संलग्न चितवन कालिका नगरपालिका–७ घर भई हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने...

खोलामा भेटियो पत्रकार बलराम बानियाँको शव, आत्महत्याको आशंका
बुधबार, २८ साउन २०७७

दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका पत्रकार बानियाँ पत्रकार महासंघका पूर्व सचिव समेत हुन । उनी राजनीति र सुशासनका विषयमा कलम चलाउने कुशल पत्रकार हुन । उनको स्थायी...

घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित,  घुस दिन खोज्नेलाई कारवाही
बुधबार, २८ साउन २०७७

निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मङ्गलटार, प्रहरीचौकी ढुङ्ग्रेबास र अस्थायी ट्राफिक प्रहरीचौकी भिमानमा कार्यरत  थिए । ...

भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द
बुधबार, २८ साउन २०७७

प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए...

मानुषी लघुवित्तको तीन लाख कित्ता आइपीओ बिक्री एसबिआई मर्चेण्टले गर्ने
मंगलबार, २७ साउन २०७७

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको (प्रारम्भिक) सार्वजनिक निष्काशन (आइपिओ)को विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।  लघुवित्तको प्रति शेयर अंकित...

सिटी एक्सप्रेस र इन्जाज साउदीद्वारा “हरेक कारोबारमा आकर्षक उपहार” बिजेता घोषणा
मंगलबार, २७ साउन २०७७

सिटी एक्सप्रेस , नेपाल र इन्जाज साउदीद्वारा “हरेक कारोबारमा आकर्षक उपहार” योजनाको बिजेता घोषणा गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै इन्जाज...

सेतीमा पानीको बहाव उच्च, सचेत हुन आग्रह
मंगलबार, २७ साउन २०७७

लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई आग्रह गरेको...

ज्याला नपाएपछि आशिंक प्राध्यापक फेरि आन्दोलित, आज देशभरका आंगिक क्याम्पसमा तालाबन्दी गर्ने
मंगलबार, २७ साउन २०७७

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक (पार्ट टाइम) प्राध्यापकहरू फेरि आन्दोलित भएका छन् । यसअघि पटकपटक धर्ना बसेका आंशिक प्राध्यापकको माग सम्बोधन नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन्। ...

मन्त्रीपरिषद् निर्णयः लामो दुरीको यातायात र हवाई उडान सञ्चालन धकेलियाे
सोमबार, २६ साउन २०७७

कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ ।  यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन...

उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय
सोमबार, २६ साउन २०७७

उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन...

पुतलीसडकस्थित स्टाण्डर्ड कन्सल्टेन्सीमा आगोलागी
सोमबार, २६ साउन २०७७

पुतलीसडकस्थित स्टाण्डर्ड कन्सल्टेन्सीमा आगोलागी भएको छ । पुतलीसडक शेयर मार्केट्सबाट उत्तरतर्फ रहेको गणगौर मिठाई पसल रहेको भवनको माथिल्लो तल्लामा आगो लागेको हो । जुद्ध बारुण यन्त्र, बसन्तपुर दमकलका सहायक कमाण्डर...

भीम अस्पतालको बेथितीबारे अख्तियारद्वारा छापा, अनुसन्धान शुरू
सोमबार, २६ साउन २०७७

अहेव र मेसुले गरेका गतिविधिबारे अनुसन्धान कार्य शुरु भएको अख्तियार कार्यालयले जनाएको छ । ...

लिवर्टी ईनर्जीको आईपीओ बाँडफाँट
सोमबार, २६ साउन २०७७

लिवर्टी ईनर्जीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले आयोजना प्रभावित स्थानियका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला...

‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी लिनै सकिएन
सोमबार, २६ साउन २०७७

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन...

काठमाडौं कोटेश्वरमा १७ जनामा फैलियो कोरोना भाइरस
सोमबार, २६ साउन २०७७

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि उक्त क्षेत्र सिल गरिएको छ । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब...

इन्जिनीयर साह रङ्गेहात पक्राउ
सोमबार, २६ साउन २०७७

नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा...

सिजीले लञ्च गर्यो एलजी नेपालकाे आधिकारीक वेवसाईट
सोमबार, २६ साउन २०७७

सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. नेपालको आधिकारीक वेवसाईट एलजीनेपालडटकम लञ्च गरेको छ । यो वेबसाईट मार्फत उपभोक्ताले एल.जी. को घरायसी उत्पादनहरुको बारेमा जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा...