aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
भक्तपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु
विहीबार, २२ साउन २०७७

भक्तपुरमा आज स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्री...

नेप्सेको अनलाइन कारोबारमा लापरबाही भएको संघको ठहर
विहीबार, २२ साउन २०७७

नेप्सेको अनलाईन कारोबार प्रणालीमा वारम्वार देखिएको समस्या दिर्घकालिन रुपमा समाधान गर्न शेयर लगानीकर्ता संघ नेपालले माग गरेको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै साउन २१ गते अनलाईन...

लक्ष्मी भ्यालु फण्ड–१ द्वारा रकम फिर्ता भुक्तानी
विहीबार, २२ साउन २०७७

लक्ष्मी बैंक कोष प्रबद्र्धक रही लक्ष्मी म्युचुअल फण्ड अन्गर्तत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ ले परिपक्क भएपश्चात इकाईधनीहरुलाई रकम फिर्ता भुक्तानी गरेको छ । ...

स्पर्श लघुवित्तको नाफा साढे ८४ प्रतिशत बढ्यो
विहीबार, २२ साउन २०७७

स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमासमा रू. २ करोड ८८ लाख १७ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म रू....

अमेरिकामा नेपालीद्वारा संचालित सुविधा पसल अमेरिका मै शीर्ष स्थानमा
विहीबार, २२ साउन २०७७

उक्त पत्रिकाका अनुसार गत बर्ष २०१९ मा नेपालीद्वारा संचालित क्विक ट्रयाक सुलभ पसल समूह जस्ता ९,४१९ मध्ये १६४ औ स्थानमा आएको थियो । तर २०२० मा क्विक ट्रयाक सुलभ पसल...

सञ्चार माध्यमलाई नवीकरण तथा जरिवाना छुट दिइने
बुधबार, २१ साउन २०७७

प्रदेश सरकारले विद्युतीय सञ्चारमाध्यमलाई नवीकरणलगायतमा छुट दिने गरेको निर्णय प्रति ब्रोडकास्टिङ यसोसिएसनका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईले खुशी व्यक्त गरे । “सरकारले केही ढिलो निर्णय ग¥यो तर अत्यन्तै सकारात्मक निर्णय ग¥यो”...

तीन जनाको उपचारका क्रममा मृत्यू, काेराेना लक्षण देखिएपछि अन्तिम संस्कारमा रोक
बुधबार, २१ साउन २०७७

छिल्लो २४ घण्टा यता सप्तरीमा तीन जनाको उपचारका क्रममा मृत्यू भएको छ । तीनै जनामा कोरोना संदिग्ध लक्षण देखिएपछि उनीहरूको अन्तिम संस्कारमा रोक लगाइको छ । तीनै जना मृतकको पिसिआरपछि...

नेप्सेको अनलाइन नेटवर्किङ प्रणाली समस्यापछि खुलेको बजारमा १७ अंकको गिरावट
बुधबार, २१ साउन २०७७

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको नेटवर्किङ प्रणालीमा आएको समस्याका कारण बुधवार ११ः४५ देखि कारोबार सुरु भएको छ । ४५ मिनेट ढिला सुरु भएको नेप्से इन्डेक्स १७ दशमलव ६४ अंकले घटेर १३८६ दशमलव...

५४ साधारणसभाको नीतिगत व्यवस्था गर्न आज २ बजे महासंघको बैठक बस्दै
बुधबार, २१ साउन २०७७

नेपाल उद्योग वाणिज्य महासंघले ५४ साधारणसभाको मिति तय गर्न आज नेपाल उद्योग वाणिज्य महासंघले कार्य समिति बैठक बोलाएको छ । महासंघले आज साधारणसभाको नयाँ मितितय गर्न कार्य समिति बैठक बोलाएको...

उपत्यका प्रवेश नाका कडाइ गर्न ट्राफिक प्रहरी र  प्रजिअबीच छलफल
बुधबार, २१ साउन २०७७

“साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन गर्ने विषयमा छलफल ग¥यौँ”, उनले भने, “सवारी साधन जाँचका क्रममा हुने गरेको भीडका कारण साँगा क्षेत्रका नागरिकलाई जोखिमबाट कसरी मुक्त गर्ने भन्ने विषयमा गहन...

सुन आयातमा भारी गिरावट, गत आवमा कति भित्रियो ?
बुधबार, २१ साउन २०७७

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै जाँदा नेपालमा सुन आयातमा भारी गिरावट आएको  छ । अघिल्लो आव असारमा ६० हजारको हारहारीमा रहेको सुनको मूल्य अहिले बढेर प्रतितोला एक लाख...

आज एसइई परीक्षाको नतिजा प्रकाशित नहुने
मंगलबार, २० साउन २०७७

आज सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकाशनकाे तयारी गरेकाे थियाे । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रक कार्यालय...

यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण नगर्ने
मंगलबार, २० साउन २०७७

उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम...

पुनः लकडाउन गर्ने कि नगर्ने ?
मंगलबार, २० साउन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेतालाई समेत राखेर कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्रीले आज विज्ञहरूलाई बालुवाटारमा बोलाएर लकडाउनपछिको कोरोना संक्रमणको...

नेपाल पुनर्बीमा कम्पनीकाे खुद नाफा ९१ कराेड माथी
मंगलबार, २० साउन २०७७

नेपाल पुनर्बीमा कम्पनीले बल्ल गत आर्थिक वर्षको तेस्रो त्रैमास (चैतसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९१ करोड ६१ लाख ५५ रुपैयाँ...

सशस्त्र प्रहरीका १ डीएसपीसहित १ सय ३१ जनामा कोरोना संक्रमण
मंगलबार, २० साउन २०७७

पछिल्लो समय मुलुकमा कोरोना भाइरस संक्रमणदर बढेसँगै सशस्त्र प्रहरी बलका १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमितमा काठमाण्डुका १ जना, बाराका १, झापाका...

स्वास्थ्य बीमा बोर्डमा पूर्व सचिव डा. उप्रेती नियुक्त
मंगलबार, २० साउन २०७७

यसभन्दा पहिलाका अध्यक्ष डा.रमेश पोखरेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खालि रहेको थियो । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको  थियो । ...

३ साता कडा लकडाउन गर्न प्रमलाई परामर्शदाताले सल्लाह दिने
मंगलबार, २० साउन २०७७

आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई परामर्शदाताहरूले ३ सातासम्म कडा लकडाउन गर्न परामर्श सल्लाह दिने भएका छन् । परामर्शदाता डा.रविन्द्र पाण्डेले प्रम ओलीलाई कोरोना बढ्दै जाँदा यसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण...

घुससहित अधिकृत पक्राउ
सोमबार, १९ साउन २०७७

अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ ।  उनीहरुलाई सोमबार रुपन्देहीबाट नियन्त्रणमा लिएको आयोगले जनाएकाे छ...

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता
सोमबार, १९ साउन २०७७

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् । ...