प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग रु २५ हजार तथा तामाङले तीन यात्रुसँग रु ३० हजार पाउने सर्तमा काठमाडौँ आएको बताएको छ । पक्राउ परेका दुवै जनालाई...
सामाजिक सञ्जाल फेसबुक पेज, ग्रुपमा देखिने महँगा सामानहरू सस्ताेमा राखिएकाे पाइएकाेले नकिन्न प्रहरीले अनुराेध गरेकाे छ । महानगरीय अपराध महाशाखाले एक सूचना जारी गर्दै Iphone , Oneplus र अन्य...
सोमबार जनकपुर नगरक्षेत्रका विभिन्न चोक र बजारमा प्रहरीले मास्क नलगाएरै घुमफिर गरिरहेका सर्वसाधारणलाई रोकेर तपाईंको मास्क खोइ भन्दै सोधपुछ गर्न थालेका छन् । मास्कनै नलगाएर अटेर गर्ने डेढ सय...
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित रहेको उक्त महाशाखाको भवन निर्माण शुरु हुन लागेकोले महाशाखाबाट हुँदै आएको काम कारवाही संचालनमा असहजता हुने भएकोले कार्य संचालनार्थको लागि मिनभवनमा आइतबारबाट स्थानान्तरण ...
भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तिब्र गतिमा बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बन्न पुगेकाे छ । भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार...
नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०७७/७८ को नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन आज...
स्टेशनको सम्पूर्ण व्यवस्थापन कुवेर आयल स्टोर्सले गर्नेछ । चार्जिङ स्टेशनका लागि अन्य आवश्यक व्यवस्थापन बन्दीपुर गाउँपालिकाले समेत गर्ने छ । सवारी साधनको आवागमन भइरहने मुख्य शहरभित्रका मूल सडक तथा राजमार्गसँग...
डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालासहित ६३ जना सहसचिवको सरुवा भएको छ। कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। ...
सरकारले अब एक व्यक्तिले एउटा सेवा प्रदायक कम्पनीबाट दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने व्यवस्था गरेको छ । दूर सञ्चार सेवा प्रदायक कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक...
बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सफलता मुद्दती खाता’ वाल श्रीमती शुभद्रा श्रेष्ठलाई औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी उपलब्ध गराएको छ । उक्त बैंक खातामा उच्चतम व्याजदरका...
थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २९३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...
जनकपुरधाम उपमहानगरपालिकाकी एक बालिकालाई बलात्कार गरी हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । गत बुधबार विहान ११ बजे भैसी चराउन घरबाट निस्केका १० वर्षीय नाबालिका कञ्चन कुमारी...
वार्षिक साधारण सभामा भाग लिने प्रतिनिधिहरुले महासंघको वार्षिक सदस्यता शुल्क प्रतिनिधि शुल्क र प्रतिनिधिपत्र २०७७ साल साउन २६ गतेभित्र बुझाइ सकेको हुनु पर्नेछ । तर उम्मेदवार खडा गर्ने सदस्य संघ...
यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । कोरोनाका कारण जारी लकडाउनका कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको हो । अब आन्तरिक...
आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र...
सातवटै प्रदेश सरकारले चालु आवका लागि कुल २ खर्ब ७५ अर्ब ४० करोड बजेट विनियोजन भएकोमा यो अवधिमा जम्मा एक खर्ब एक अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ ।...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो...
अघिल्लो हप्तादेखि जारी स्थायी समिति बैठकमा प्रम केपी शर्मा ओलीका कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने भन्दै प्रधामन्त्रीका साथै अध्यक्ष पद दुबै छाड्नु पर्ने माग उठेपछि र आफु...
कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी...