aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टाइन
शुक्रबार, २३ जेठ २०७७

विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टाइनको तयारी गरिएको छ । आफैं खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टाइनमा राख्ने तयारी गरिएको हो...

कोरोनाबाट थप एक जनाको मृत्यु
शुक्रबार, २३ जेठ २०७७

कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ आएको पुष्टि...

ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही
शुक्रबार, २३ जेठ २०७७

लकडाउनको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय...

कोरोना संक्रमणको खराब मुलकको सूचीमा नेपाल ८५ औँ स्थानमा
शुक्रबार, २३ जेठ २०७७

कोरोना संक्रमणको खराब मुलुकको सूचीमा नेपाल ८५ औँ स्थानमा उक्लिएको छ। बिहीवार ३ सय ३४ नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा नेपाल ८५ औँ स्थानमा पुगेको हो । तीन दिन...

थप २ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २३ जेठ २०७७

थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको तनहुँका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...

स्वास्थ्य विभागका महानिर्देशक श्रेष्ठको सरुवा
विहीबार, २२ जेठ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठको सरुवा गरेको छ । स्वास्थ्य समाग्री खरिद विवादमा मुछिएका महानिर्देशक श्रेष्ठ मन्त्रालय तानिएको हुन् । ...

घुस रकम सहित दुई जना पक्राउ
विहीबार, २२ जेठ २०७७

तीनपाटन गाउँपालिका–१० औलडाँडास्थित दुधौली नगरपालिका–४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले...

दश व्यवसायी संस्थाद्वारा आन्दोलनको घोषणा
विहीबार, २२ जेठ २०७७

विभिन्न दश सङ्घ तथा संस्थाहरूले  सरकारसँग विभिन्न माग सहित आन्दोलनको घोषणा गरेका छन् । लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र इन्टरनेटको महसुल मिनाहा गर्नुपर्ने...

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय ३४ पुग्यो
विहीबार, २२ जेठ २०७७

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । ...

ट्रक व्यवसायीको चेतावनी- सेवा रोक्न बाध्य नपारियोस् !
विहीबार, २२ जेठ २०७७

अर्थमन्त्रीले जेठ १५ गते वाचन गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्य मार्फत ट्रक तथा ढुवानी व्यवसायले गरेको त्यो योगदानको भने हुर्मत लिएका छन् । अघिल्लो बजेटमा नै मूल्य अभिवृद्धि...

एसइईबारे एक साताभित्र निर्णय गरिने
विहीबार, २२ जेठ २०७७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । ...

बौद्ध जोरपाटीका पसल खुला
विहीबार, २२ जेठ २०७७

बौद्ध, जोरपाटी तथा नारायणटारका  पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन...

विदेशबाट फर्कनेका लागि भक्तपुरका दुई स्थानमा ‘होल्डिङ सेन्टर’ तयार
विहीबार, २२ जेठ २०७७

विदेशबाट नेपाल फर्किनेहरूकाे व्यवस्थापनका लागि सरकारले भक्तपुरका दुई स्थानमा होल्डिङ सेन्टर तयार पारेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति भक्तपुरले विदेशबाट फर्किन लागेका प्रदेश नं. १ र २...

'रेडमी नोट ९ प्रो' नेपालमा सार्वजनिक
विहीबार, २२ जेठ २०७७

विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ताको घोषणा गरेको छ । टेक्नोलोजिकल विकासलाई बढावा दिँदै स्थानीय रूपमा अभिग्रहण गर्ने लक्ष्यको साथ, रेडमी नोट ९प्रो ले आईएसआरओको...

मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने
विहीबार, २२ जेठ २०७७

बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ ।  अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क...

लकडाउन उल्लघंन बढेपछि उपत्यकाका प्रशासनकाे आकस्मिक बैठक
विहीबार, २२ जेठ २०७७

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेकाे छ ।  उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौंको हलमा आकस्मिक बैठक बसिरहेकाे हो...

थोक बजार खुल्याे
विहीबार, २२ जेठ २०७७

बन्दाबन्दीका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो ।...

भारतका रक्षा सचिवलाई कोरोना संक्रमण
विहीबार, २२ जेठ २०७७

भारतका रक्षा सचिव अजयकुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका मंगलबार अजय कुमारलाई संक्रमण पुष्टि भएकाे हाे । अजय कुमारलाई संक्रमण पुष्टि भएपछि रक्षा...

नर्सको रोदनबारे केएमसी प्रमुखको स्पष्टोक्ति- सकेको गर्दैछौं, डरको औषधि हुँदैन
विहीबार, २२ जेठ २०७७

मङ्गलवार अस्पतालका चार जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि ट्रेसिङ गर्ने क्रममा २१ वर्षिया स्वास्थ्यकर्मी (नर्स)मा पनि कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरू त्रसित भएका हुन् । उनी १५...

चक्रवात ‘निसर्ग’ को प्रभावः देशभर बदलीसँगै वर्षाको सम्भावना
विहीबार, २२ जेठ २०७७

चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति...