काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। ...
थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । ...
सरकारले लकडाउन थप गरेपनि यसअघिका सवारी पासलाई मान्यता दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत...
लोकसेवा आयोगले कोरोनाको रिपोर्ट देखाएर सहसचिवको अन्तर्वार्तामा सहभागी हुने आग्रह गरेको छ । आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले अन्तर्वार्तामा सहभागी हुने उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण गराएर त्यसको सक्कल रिपोर्ट...
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २६२ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ सङ्क्रमित...
थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायाण तिवारीले थप २९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ । यसैबिच कोरोना भाइरस संक्रमणको कम जोखिम भएका...
१४ वटा खहरेहरु र ४वटा खोल्सीहरु स्मेत १८ वटा क्रमश ःमाटीखौवा,जलजले,मोहनपुर ,देउरी,फर्सेट,ठाडी,लुवाले,वविया,कङ्ग,वाहुना,अँधेरी,हडियाखोला, डुङ्गा, राजावास खोल्सी,छिडीखोला,सिवाइखोला ,घेरखोला धमिनी,डुङ्गा खोल्सी यी सबै खोलाहरुका घटीमा २ र वढीमा १५ सम्म खहरे उपखहरे र खोल्सीहरु...
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका...
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको...
सुनचाँदी पसलमा चोरी गरेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । काठमाडौंको महानगरपालिका सरकारीधाराको नोर सुन चाँदी पसलबाट झण्डै २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन...
धरान र झापाका १८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना कोरोना संक्रमित निको भएर गएराति घर फर्किएका हुन् । ...
नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो...
सरकारले नेपालमा गाडी निर्माण गर्ने अवसर दिएमा सीजी मोटो कर्पले सबैभन्दा पहिला गाडी उत्पादन गर्ने बताएको छ । सीजी मोटो कर्पका कार्यकारी निर्देशक करण चौधरीले सरकारले नेपालमा गाडी बनाउने अनुमति...
लण्डनस्थित नेपाली दूतावासले नेपाल फर्किन जरुरी हुने बेलायत तथा माल्टा र आयरल्याण्डमा रहेका नेपालीहरुलाई आफ्नो नाम टिपाउन आव्हान गरेको छ ।नेपाल फर्कन चाहनेको नाम संकलन गर्दै लण्डन दूतावास, तत्काल विवरण...
थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अुनसार स्याङ्जाका पाँच जना र पर्वत पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । ...
अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका सञ्चालक रहेको बताइएको छ । रामचन्द्र संघाई एनआईसी एशिया बैंकसँग सम्बन्धी हुन । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणको सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासो फछ्र्यौट गरेको छ। सबै माध्यम र चरणमा गरी प्राधिकरणको प्रणालीमा दर्ता भएका ६...
लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना निकालेको छ। आज बसेको आयोगको बैठकले सहसचिव वा सो सरहका विज्ञापनको अर्न्तवार्ता गर्ने मिति तय गरेको हो। ...
बाँकेको राप्तीसोनारी २ स्थित जंगलमा गएराती भएको बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार ज्यान गुमाउने अधिकांश रोल्पा र दाङका...