aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
हत्या गरिएका युवकको १८ वर्षपछि  संस्कार
विहीबार, ०८ जेठ २०७७

द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ । पीडित परिवारले बुधबार थारु संस्कारअनुसार सद्गत गरेका हुन्...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
विहीबार, ०८ जेठ २०७७

थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । ...

स्वास्थ्यचौकी सिल
विहीबार, ०८ जेठ २०७७

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ । लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौँ गएपछि उनी बसोबास क्षेत्र सिल...

काठमाडौं उपत्यका सिल, अब क्वारेन्टाइनमा बस्ने व्यक्ति स्वयमले खर्चको व्यवस्था मिलाउनु पर्ने
विहीबार, ०८ जेठ २०७७

कोभिड–१९ को जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले काठमाडौं, ललिपुर, भक्तपुर सहित उपत्यका सिल गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेक अन्य काममा उपत्यका प्रवेशमा निषेध गरेको...

मिनीट्रक दुर्घटनाहुँदा चार गम्भीर घाइते
विहीबार, ०८ जेठ २०७७

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा बा२क २७३९ नम्बरको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्णबहादुर...

श्री एयरलाइन्सको जहाज ट्युनिसियातर्फ उड्यो
विहीबार, ०८ जेठ २०७७

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ । नेपाली सेनाका एक अधिकृतको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन...

आफ्नो घरमा आफैँ आगो लगाएपछि.......
विहीबार, ०८ जेठ २०७७

बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको...

टोखामा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ
विहीबार, ०८ जेठ २०७७

कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो ।  नगर...

काठमाडौं आउन आरडीटी रिपोर्ट अनिवार्य
विहीबार, ०८ जेठ २०७७

अब काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने भएको छ । गृह मन्त्रालयले जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका...

रहेनन् गुल्मीका कोरोना संक्रमित शिक्षक
विहीबार, ०८ जेठ २०७७

गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको उपचारका क्रममा मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको हो । ...

दशगजामा अलपत्र परेकालाई उद्धार गर्दै सुरक्षा निकाय
विहीबार, ०८ जेठ २०७७

नेपाल-भारत दशगजा क्षेत्रमा भारतका विभिन्न स्थानबाट आएर अलपत्र परेका नेपालीहरुको उद्धारमा सुरक्षा निकाय खटिएका छन्।  'बितेको एक हप्तामा करिब ५/६ सयको हाराहारीमा नेपालीहरुलाई यहाँ ल्याएर स्वास्थ्य जाँच र क्वारेन्टिन राख्ने काम...

झापामा कोरोना  संक्रमितको संख्या २७ पुग्यो
विहीबार, ०८ जेठ २०७७

झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का...

भारतबाट एकै दिनमा एक हजार दुइ सय कर्णालीवासी आइपुगे
विहीबार, ०८ जेठ २०७७

कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु सो स्थानमा आइपुगेका...

सेनाले खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो
विहीबार, ०८ जेठ २०७७

नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ । स्थलमार्गबाट ट्रकले ८ कन्टेनर स्वास्थ्य सामाग्री लिएर बिहीबार काठमाडौं आइपुगेको हो । ...

ताप्लेजुङका प्रहरी इञ्चार्जको निधन
विहीबार, ०८ जेठ २०७७

बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहनुभएका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र...

गङ्गाजमुना गाउँपालिकाका एक वृद्धा वृद्धभत्ता लिन जाँदा मृत्यु
विहीबार, ०८ जेठ २०७७

गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए ।  बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु...

चक्रवात अम्पन: बङ्गालको समुद्री आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु
विहीबार, ०८ जेठ २०७७

बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ । उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका...

थप नेपाली श्रमिक लैजान दक्षिण कोरिया तयार
विहीबार, ०८ जेठ २०७७

जेठमा हुनुपर्ने  रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो। परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया...

९२ हजार टन चामल मौज्दात
विहीबार, ०८ जेठ २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार...

राजधानीमा भूकम्प
विहीबार, ०८ जेठ २०७७

काठमाडौंमा विहान ८ः१४ मा ठूलो भूकम्पको धक्का महशुस गरिएको छ । ...