काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै...
प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । जसमध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई...
भारतबाट आएका ६५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टाइनमा राखिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिकास्थित क्वारेन्टाइनमा मात्र एकसय भन्दा...
चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपाभित्र कोरोना सङ्क्रमित देखिएपछि जेठ ७ गते बिहानसम्मका लागि...
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको...
लकडाउनका कारण पाँचथरमा अहिले कुखुराको मासु खपत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफार्म डिलरहरु समस्यामा परेका छन् । लकडाउनको समयमा मात्रै रु तीन करोडको कुखुरा अहिले जाममा परेको छ भने अर्कोतिर...
थप दुइ जनामा कोरोना संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...
गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा...
नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरेमध्ये १७ टन स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री...
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु र चक्रवात अम्पुनको चक्रवातीय वायुको अप्रत्यक्ष प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभागलाई सिल गरिएको छ। आइतबार धनकुटामा कोरोना देखिएकी महिला स्वास्थ्यकर्मीले रेफर गरेको केही बिरामी उपचारमा आएको भन्दै प्रतिष्ठानको सोमबारदेखि प्रसूति विभाग सिल गरिएको हो।
सिसडोलवासीको कोभिड–१९ परीक्षण हुने भएपछि काठमाडौं उपत्यकाको नियमित फोहर विसर्जन हुने भएको छ ।सिसडोलवासीले कारोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले आजदेखि लागू हुनेगरी एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै...
यसै गरी १५ थान ड्रम र २ थान ग्यास सिलिण्डर पनी बरामद गरेको छ । यसै गरी महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरी नगरपालिका १२ स्थित एक घरबाट १ सय ५०...
खोटाङमा एक जनामा कोरोना संक्रमण देखिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका घर भएका २० वर्षिय पुरुषमा कोरोना संक्रमण पाइएको हो । ...
थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट नेपाल आएका झापाका एक मजदुरमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ...
कपिलवस्तु जिल्ला सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ २० गते सम्म सिल गरिएको हो । ...
सोमबार कोरोना संक्रमण पुष्टि भएकामध्ये एक जना गुल्मीका रहेका छन् । गुल्मीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो केस हो । गुल्मीको मदाने गाँउपालिका वडा नम्बर २ का पुरुषमा संक्रमण...
नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालतमा चार...
थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...
थप एक जानमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरगंको रतुवामाई नगरपालिकाका २४ वर्षका एक पुरूषमा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जनाएका हुन् ।